एमाले पाँचथरको अध्यक्षमा भण्डारी

पाँचथर ।। नेकपा एमाले पाँचथरको अध्यक्षमा राजकुमार भण्डारी चयन हुनुभएको छ ।

पुन: भण्डारीको नेतृत्वमा पाँचथरमा एमालेको नयाँ नेतृत्व चयन भएको हो ।

नयाँ नेतृत्वको उपाध्यक्षमा धनकुमार फियाक, सचिवमा विष्णु सापकोटा विमल, उपसचिवमा नर बहादुर गुरुङ र पृथ्वी लावती रहनु भएको छ ।

अन्य सदस्यहरुको समेत अन्तिम टुंगो लगाउने काम भैरहेको बताइएको छ । गत पौष २३ गते देखी देखी जिल्ला सदरमुकाममा जारी एमालेकोको ८ औ अधिवशेनमा सर्वसहमतिबाटै नेतृत्व चयन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार