पत्रकार बाँस्कोटाद्वारा लिखित “ढुङ्गाको प्रेम” कविता संग्रह लोकार्पण

ज्याेति भण्डारी ।। पत्रकार गिरिराज बाँस्कोटाद्वारा लिखित ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापणर् भएको छ ।

केन्जो खबरडटकमले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रह कृतिको लोकापर्ण साहित्यकार बिमल बैधले गरका थिए ।

कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यक रचना पाठगरेका थिए । कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता रहेका छन् ।

लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । कार्यक्रममा आउदै गरेकाे बडादशै, शुभदिपावली साथै छट जस्ता चाडपर्वको शुभकामना आदन प्रदान भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार