बस दुर्घटना अपडेट: मृतक तथा घाइतेहरूको पूरा विवरण सहित ९ कार्तिक २०७८, मंगलवार १२:४२ नँया कुराे समाचार ।।पाँचथरमा हिजो भएको बस दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको पूरा विवरण यश प्रकार रहेको छ ।