प्यावसन पाँचथरको अध्यक्षमा भट्टराइ

नयाँ कुरो समाचार ।। प्यावसन पाँचथरको नयाँ कार्यसमसतिको अध्यक्षमा चन्द्र प्रसाद भट्टराइ चयन हुनुभएको छ ।

जिल्लामा सम्पन्न निजी तथा आवासिय विद्यालयहरुको संगठन ले १० ओै अधिवेशनबाट भट्टराइको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षामा नविन ओझा, सचिवमा गणेश भण्डारी, सह सचिवमा पाहाङ योङया, कोषाध्यक्षमा सुमिता लावती र सदस्यहरुमा लक्ष्मी प्रसाद मिश्र, इन्दिरा मेयोङवा, खगेन्द्र राइ, अनुज भट्टराइ, डिबी गुरुङ, कृष्ण बस्नेत, मनकुमार राइ र किङ्गा घिसिङ रहनुभएको नवगठित समितिका सचिव गणेश भण्डारीले जानकारी दिनुभयो ।

प्यावसनले संस्थागत रुपमा निजी तथा आवासिय विद्यालयहरुको हक हितको लागि काम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार