• “म र उ अनि त्यो हाम्रो पहिलो भ्यालेण्टाइन डे”

    गृहिणी भएकाले शनिवार मेरा लागि विशेष हुने गर्छन । हाट बजार जानु,तरकारी किन्नु,घर आएर भान्छाको काम गर्नु त्यसपछि लत्ताकपडा धुनु र घरको हेरचाह गर्नु आदी आदीले शनिवार व्यस्तातमै बित्ने गर्छन । यसै सन्दर्भमा माघ दोस्रो साताको शनिवारे सबै काम सकेर छोरीको प्रश्ताव अनुसार स– परिवार बजारको एउटा रेष्टुरेन्टमा खाना खान निस्कियौं...

  • फिदिममा ट्याक्टर दुर्घट्ना हुँदा चालकको ज्यान गयो

    फिदिम नगरपालिका–४ थापाटार भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत हेवा खेला छेउमा भएको दुर्घटनामा परि ट्याक्टर चालक फिदिम–४ माझिटारका शुक्रराज माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए। एफएक्स निर्माण कम्पनीको ग १ त ३७९९ न...

  • पहिलो पल्ट युवती मिडियामा : भिडियो सहित (पाँचथर भ्रुण ह*त्या प्रकरण)

    पाँचथर ।। पाँचथरको कुम्मायक गाउँपालिका गाउँपालिकाका अध्यक्षलाइ दवाव दिएर भ्रुण ह*त्या गराएको आरोप लागेको छ । आफुलाइ भ्रुण ह*त्या गराउन बाध्य पारेको भन्दै एक किशोरीले उनि लगायत ७ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिए पश्चात प्रहरीले केहिलाइ नियन्त्रणमा लिएर अनुसन्धान समेत सुरु गरेको छ भने गाउँपालिका अध्यक्ष जय बहाद...

  • ताप्लेजुङमा जेठाजुद्धारा धारीलो हतियार प्रहार गरि बुहारीको ह’त्या

    पाँचथर : ताप्लेजुङमा जेठाजुले धारीलो हतियार प्रहार गरि बुहारीको हत्या गरेका छन् । जिल्लाको पाथीभरा याङ्वरक गााउँपालिका वडा नं २ खाल्टेमा शुक्रबार अपरान्ह जेठाजुले बुहारीको हत्या गरेका हुन् । घरायसी रिसीईवीका कारण जेठाजु पूर्णकुमार लिम्बूले बुहारी सुकमायालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्याल...

  • भ्रुण हत्या बिरुद्ध कुम्मायक गाँउ पालिकामा अध्यक्ष सहित ७ जना बिरुद्ध जाहेरी

    पाँचथर :: पाँचथरको कुम्मायक गाँउ पालिका अध्यक्ष दवाव दिएर भ्रुणहत्या गर्न लगाएको भन्दै पाँचथरको कुम्मायक गाँउ पालिका अध्यक्ष जयबहादुर चेम्जोङ सहित ७ जना बिरुद्ध किटानी जाहेरी दर्ता भएको छ । त्यहाँ स्थित मेगा बैंकको शाखामा कार्यरत कर्मचारीसँग प्रेम विवाह गरेपछि रहेको गर्भ दबाव दिएर पतन गर्न बाद्य बनाएको भन्दै पीडित म...

  • प्रेमिकालाई घाँटी रेटेर हत्या गर्ने पदम तामाङ जीबनभर कैदमा वस्नुपर्ने,

    बैंक कर्मचारीको हत्या गर्ने अर्का आरोपी १६ वर्ष ८ महिनाका सुधार गृहमा पाँचथर: जिल्ला अदालतले प्रेमिकाको घाँटी रेटेर हत्या गरेको अभियोग लागेका १९ वर्षीय किशोरलाई जीवन रहेसम्म कैद सजाँयको फैसला सुनाएको छ । जिल्लाको हिलिहाङ गाँउ पालिका ४ पञ्चमीकी १६ वर्षीय सितल योङहाङको हत्या आरोपमा पक्राउ परेका पदम तामाङलाई जीवन र...

  • रेडियो मितेरी चौथो बर्षमा प्रवेश

    पाँचथर ।। पाँचथरको सदरमुकाम फिदिमबाट प्रशारण भैरहेको रेडियो मितेरी ९८.२ मेगाहर्ज आजबाट चौथो बर्ष प्रवेश गरेको छ । ग्लोबल कम्युनिकेशन एण्ड मिडिया कर्नर प्रा.लि.को ब्यानरमा स्थापित रेडियोले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, समाचार लगायतका दर्जन बढी कार्यक्रमहरु दैनिक रुपमा उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ । स्थापनाको...

  • प्राविधिकलाइ धम्क्याएर योजना पास गर्ने परिपाटी रहेको पाइएको अध्यक्षद्धारा खुलासा

    पाँचथर ।। फाल्गुनन्द गाउँपालिकाका नव निर्वाचित अध्यक्ष विर बहादुर कुरुम्बाङ लगायतको टोलीले पालिकाका सबै विद्यालय, स्वास्थ्य संस्था र योजनाहरुको अनुगमन गरिरहेको छ । गाउँपालिका अध्यक्ष सहित, उपाध्यक्ष देवित्राकुमारी आङदेम्बे, प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्री, योजना शाखा प्रमुख राजेन्द्र भटराइ लगायतको टोली गाउँपाल...

  • भिम चेम्जोङको शब्दमा रहेको “छुइयाहा पकन्दी” गितको म्युजिक भिडियो सार्वजनिक …

    प्रिय योङ्हाङ, पाँचथर ।। लिम्बु भाषिक गायक तथा गजलकार भिम चेम्जोङको शब्दमा रहेको "छुइयाहा पकन्दी" गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा चर्चित कलाकार मौसम इम्बुङ ( फुलन्देको बाबु ) र कौशिला चोङ्बाङले अभिनय गरेका छन् । किरात लिम्बुहरुको महान पर्व चासोक तङ्नामलाइ परिकल्पना गर्दै भिडियो निर्माण...

  • व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नेछु : अध्यक्ष कुरुम्वाङ

    वि.सं. २०२४ बैशाख २७ गते पाँचथरको साविक आङसराङ गाविसमा स्व. बुवा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराको रुपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको होे । तीन बहिनी र एक भाईका दाजु कुरुम्बाङले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । २०५२ सालमा तत्कालीन नेकपा (एमाले) बाट कम्युनिष्ट पार्टीको सदस्यत...

  • दलकर्ण राइको परिवारलाइ नेपाल लाइफ द्वारा ५१ लाख बिमा रकम भुत्तानी

    पाँचथर ०७ माघ ।। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी फिदिम शाखाले आज एकै जना विमितका आफन्तलाई ५१ लाख भन्दा धेरै राशीको मृत्युदाबी भुक्तानी गरेको छ । गत असोज २६ गते मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका फिदिम २ निवासी दलकर्ण राईकी धर्मपत्नी इन्दु शुब्बालाई आज शाखाले ५१ लाख ६२ हजार ५ सय रुपैंयाको मृत्युदाबी भुक्तानी गरेको हो ...

  • पाँचथर बहुमुखी क्याम्पसमा खानेपानी मर्मत सम्भारका लागि समिति गठन

    प्रिय योङहाङ, पाँचथर: पाँचथर बहुमुखी क्याम्पसमा ज्योति चाँपागाई संयोजक रहेको ९ सदस्यीय खानेपानी मर्मत तथा संभार सहयोग समिति गठन भएको छ । आज क्याम्पसमा भएको भेलाले समिति गठन गरेको हो । समितिको सदस्यहरुमा इवारा जवेगू, चित्रकला हाङ्सरुम्बा, नविन बुढाथोकी, युन्छोहाङ आङदेम्बे, मुना तुम्बापो, जिना नेम्बाङ र मनिसा सेलिङ च...

  • पाँचथरमा किरात याक्थुम चुम्लुङको प्रथम फेदेन नगर अधिवेशन सम्पन्न

    प्रिय योङहाङ, पाँचथर ।। पाँचथरमा किरात याक्थुम चुम्लुङको फेदेननगर प्रथम अधिवेशन सम्पन्न भएको छ । सनिवार पाँचथरको फिदिम स्थित सनिवारेको फाल्गुनन्द चोकमा खुला उद्घाटन समारोहको समापन पछि याक्थुम चुम्लुङहिम भवनमा देउकुमार नेम्वाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो । समितिका उपाध्यक्षमा गर्ज नेम...

  • प्रदेश १ मा ४ राज्य मन्त्री थपिदै, को को बन्ने भए राज्यमन्त्री ?

    ५ माघ, विराटनगर । प्रदेश १ मा ४ जना राज्यमन्त्री थपिने भएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने लागेका हुन। मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्ने छन् । चारैजनालाई आइतबार अपराह्न सपथ ग्रह...

  • पाँचथरमा ७२ बर्षिय बृद्दा बलत्कार गरी भागेका युवक पक्राउ

    पाँचथर ०५ माघ ।। पाँचथरमा ७२ बर्षिया बृद्धालाइ बलत्कार गर्ने युवक पक्राउ परेका छन् । हिलिहाङ गाउँपिलकाकी एक बृद्धालाइ गत माघ ३ गते बलत्कार गरेको आरोपमा सोही स्थानका २८ बर्षिय कुमार योञ्जन तामाङ पक्राउ परेका हुन् । उनले घरमा एक्लै बस्ने पिडित बृद्धाको घरमा रातीको समयमा प्रवेश गरी पटुकामा बाँधेर राखेको १४ हजार ३ सय च...

  • लिम्बु पत्रकार संघको अध्यक्षमा एक्तेन

    प्रिय योङ्हाङ, पाँचथर ।। पाँचथर फिदिममा लिम्बु पत्रकार संघ दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार फिदिम स्थित यु.के होटल को सभाहल मा सम्पन्न भएको हो । दोश्रो अधिवेशन बाट उपेन्द्र एक्तेन को अध्यक्षतामा १३ सदस्यीय कमिटी बनेको छ । उक्त संघको उपाध्यक्षमा नुनम केरुङ, सचीवमा प्रिय योङ्हाङ र कोषाध्यक्षमा रजनी हाङ्...

  • लिम्वूहरुको नयाँ वर्ष तथा कक्फेवा तङनामको अवसरमा पाँचथरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    प्रिय योङहाङ, पाँचथर ।। लिम्वूहरुको नयाँ वर्ष कसङ येले तङबे ५०८० तथा कक्फेवा तङनाम (माघे संक्राती) को अवसरमा पाँचथरको फिदिममा मंगलबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा फिदिम स्थित फाल्गनन्द चौकमा रहेको चुम्लुङ हिम भवनमा कार्यक्रम सम्पन्न भएको हो । का...

  • आफ्नै घरमा भाइहरुसँगै सुतेकी किशोरी बलात्कृत

    पाँचथर : पाँचथरको मिक्लाजोङमा पन्ध्र वर्षीय किशोरीलाई बलात्कार गर्ने पाँचथरको मिक्लाजोङ गाँउ पालिका वडा नम्वर ४ थामथुमका ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन । पुष १९ गते राती आफ्नै घरमा आएर बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले गहतराजलाई पक्राउ गरेको हो ।आरोपीले आफुलाई घरमा सुतिरहेका ...

  • पाँचथरमा ‘परिवर्तनको सुरुवात’ नामक एक संस्था गठन……..

    प्रिय योङहाङ, फिदिम । पाँचथरमा ‘परिवर्तनको सुरुवात’ नामक एक संस्था गठन भएको छ । सुवास बाँस्कोटाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको हो । उक्त संस्थाको उपाध्यक्षमा शिला लावती र भावना दुलाल चयन भएका छन् त्यस्तै सचिवमा बिन्दु केरुङ, सह सचिवमा तुलसा राई र कोषाध्यक्षमा राज पोदर चयन भएका हुन् भने बालिका राई, मौस...

  • २३ दिन पछि दाजुले नदिमा बगाएकी बहिनी मन्दिराको शव तमोर नदीमा भेटियो

    पाँचथर : मंसिर १७ गते हत्या गरिएकी ताप्लेजुङ आठराइ त्रिवेणी गाँउ पालिकाकी १९ वर्षीय किशोरी मन्दिरा अधिकारीको शव पाँचथर र तेहर्थुमलाई सिमाना छुट्याएर बग्ने तमोर नदी गड्तीरमा भेटिएको छ । उनको शव शुक्रवार साँझ तमोर नदी फाक्चुवा दोभानको सेती वगरमा भेटिएको इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमका इन्सपेक्टर शेशकराम थाम्दारले ...

  • बहिनीलाइ नदीमा बगाइदिने दाजु पक्राउ: प्रहरीद्धारा कारण समेत सार्बजनिक…..

    पाँचथर: गत मंसिर १७ गते मंगलवार साँझ ६ वजे आफ्नै घरवाट वेपत्ता भएकी ताप्लेजुङ फूलवारीकी मन्दिरा अधिकारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । साँझ खाना खाएर भाँडा माझ्दै गरेको अवस्थामा मोवाइलमा फोन आएपछि घर वस्दा लगाएकै पोसाक र चप्पल लगाएर वाहिर निस्किएकी आठराई त्रिवेणी गाँउपालिका-२ फुलवारी चोकपुरकी मन्दिराको ता...

  • लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ काठमाडौमा प्रदर्शन हुँदै

    लिम्बू कथानक चलचित्र “थेत्लङ”को आगामी पुस २६ गते काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा प्रदर्सन हुने भएको छ । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू 'होन्दोक'ले लेखेका हुन । उक्त उपन्यासलाइ वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा/संवाद गरेका छन । सिक्किमको म...

  • ताप्लेजुङ घटना: भाइटिका लगाइदिएका दाइले मारेर तमोरमा बगाइदिए । भिडियोमा हेर्नुहोस

    ताप्लेजुङ घटना: गत मंसिर १७ गते मंगलवार साँझ ६ वजे आफ्नै घरवाट वेपत्ता भएकी ताप्लेजुङ फूलवारीकी मन्दिरा अधिकारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । साँझ खाना खाएर भाँडा माझ्दै गरेको अवस्थामा मोवाइलमा फोन आएपछि घर वस्दा लगाएकै पोसाक र चप्पल लगाएर वाहिर निस्किएकी आठराई त्रिवेणी गाँउपालिका-२ फुलवारी चोकपुरकी मन्द...

  • कस्तो छ प्रधानमन्त्री ओलीको जन्म घर (भिडियो सहित)

    बर्तमान प्रधानमन्त्रि केपी शर्मा ओली तेह्रथुमको आठराइमा जन्मिनुभएको हो । आफ्नो बाल्यकाल तेह्रथुममै बिताउनुभएका प्रधानमन्त्रि पछि परिवार संगै झापा बसाइ सर्नुभएको हो । बाल्यकालमै मातृ वियोग सहनु परेका प्रधानमन्त्रि ओलीले आफु जन्मिनु भएको घरलाइ मायाँ गर्नुहुदो रहेछ । प्रधानमन्त्रीको आगामी जन्मदिन उहाँ जन्मिएकै स्थानमा...

  • ताप्लेजुङमा घट्यो पत्याउनै नसकिने घटना : दाजु मानेकै मान्छेले गरे अपहरण पछि वहिनीको हत्या

    ताप्लेजुङ : गत मंसिर १७ गते मंगलवार साँझ ६ वजे आफ्नै घरवाट वेपत्ता भएकी ताप्लेजुङ फूलवारीकी मन्दिरा अधिकारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । साँझ खाना खाएर भाँडा माझ्दै गरेको अवस्थामा मोवाइलमा फोन आएपछि घर वस्दा लगाएकै पोसाक र चप्पल लगाएर वाहिर निस्किएकी आठराई त्रिवेणी गाँउपालिका-२ फुलवारी चोकपुरकी मन्दिराक...

  • पाँचथर क्याम्पसमा भलिबल तथा कविता वाचन प्रतियोगिता सम्पन्न

    प्रिय योङहाङ ।। पाँचथर बहुमुखी क्याम्पसमा मानविकी सङ्कायले आयोजना गरेको भलिबल तथा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा छात्र तर्फको भलिबलमा व्यवस्थापन संकाय लाइ हराउदै शिक्षा संकायले जित हात पारेको हो । पहिलो सेट व्यवस्थापन जिते पनि लगातार दुइ सेट जित्न नसक्दा उपविजेतामा चित्त बुझाउनु परेको थि...

  • पाँचथरको च्याङथापु बजारमा आगलागी

    पाँचथर : पाँचथरको याङवरक गाँउ पालिका वडा नम्वर १ स्थित च्याङथापु बजारमा केहिवेर अघि आगलागी भएको छ । आगलागीमा स्थानीय चन्द्रसिंह बेघाको घर जलेर नष्ट भएको छ । आगलागीमा मानवीय क्षति नभएपनि घर र त्यहाँ भित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन । आगलागीवाट भएको क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष मोहनकुमार ढुंगेलल...

  • सुन्तलाको बोक्राका ६ महत्वपुर्ण फाइदाहरु !

    पुस ४: जाडो मौसममा फलफुलमा प्रिय हुन्छ सुन्तला । घाममा बसेर बदाम र सुन्तला खाने गरिन्छ । सुन्तलाको फाइदा अनेक छन् । गुदीमा मात्रै होइन, बोक्रा पनि उत्तिकै लाभदायी छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्क...

  • के तपाईंको खुट्टा फर्कने समस्या छ ? यसरी घरैमा उपचार गर्नुहोस्

    पछिल्लो समय मानिसमा लाग्ने रोग पनि अनेकन देखिएका छन् । विशेषगरी हाडजोर्नीलगायतका रोगले ६० वर्षमाथिका मानिसलाई सताउने गरेको छ भने खानपान र जीवनशैलीका कारण बिरामी हुने पनि धेरै छन् । यी बिरामी मानिसको सूचीमा खुट्टा फर्कने समस्या पनि बढ्दो अवस्थामा छ । कहिलेकाही हामीलाई खुट्टा अर्थात् पिँडौँला फर्कने समस्याले सताउछ । ख...