कस्तो छ प्रधानमन्त्री ओलीको जन्म घर (भिडियो सहित)

बर्तमान प्रधानमन्त्रि केपी शर्मा ओली तेह्रथुमको आठराइमा जन्मिनुभएको हो । आफ्नो बाल्यकाल तेह्रथुममै बिताउनुभएका प्रधानमन्त्रि पछि परिवार संगै झापा बसाइ सर्नुभएको हो ।

बाल्यकालमै मातृ वियोग सहनु परेका प्रधानमन्त्रि ओलीले आफु जन्मिनु भएको घरलाइ मायाँ गर्नुहुदो रहेछ । प्रधानमन्त्रीको आगामी जन्मदिन उहाँ जन्मिएकै स्थानमा मनाउने तयारी भैरहेको छ ।

कस्तो छ प्रधानमन्त्री जन्मिएको घर ? को बस्दै छ हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार