फिदिम नगरपालिका–४ थापाटार भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत हेवा खेला छेउमा भएको दुर्घटनामा परि ट्याक्टर चालक फिदिम–४ माझिटारका शुक्रराज माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए।

एफएक्स निर्माण कम्पनीको ग १ त ३७९९ नम्बरको ट्याक्टर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परि एक १२ वर्षिय बालक घाइते भएका छन्। घाइतेको नाम भने खुल्न सकेको छैन।

उनको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको छ। दुर्घट्नाको कारण पनि खुलेको छैन ।को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्पेक्टर रोहन अर्यालले जानकारी दिए।

एफएक्स निर्माण कम्पनीको ग १ त ३७९९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परि एक १२ वर्षिय बालक घाइते भएका छन्। घाइतेको नाम भने खुल्न सकेको छैन। उनको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको छ।