पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको...
स्थानीय कुरो
-
-
गृह मन्त्रालयको पासबोकेर आमाको दाहसंस्कार गर्न हिडेका छोरलाइ गाउँ प्रवेश दिइएन ।।
पाँचथर ।। आफ्नी आमाको मृत्यु भएपछी पास बनाएर गाउँ हिडेका छोरालाइ वडाध्यक्षले गाउँ प्रवेश नदिदा आमाको अन्तिम दाहसंस्कार र काज कृयामा सहभागी हुन पाएका छैनन् । पाँचथरको फालेलुङ गाउँपालिका– २ की ६५ वर्षीया रामबुङ राईको शुक्रबार बिहान मृत्यु भएको थियो । इलामको माइ नगरपालिकामा बस्दै आएका उनका छोराले आमाको अन्तिम दाहसंस्का...
-
तेह्रथुममा बञ्चरो प्रहार गरी बाबुआमाको हत्या
तेह्रथुम ।। तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बुबाआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । ...
-
थप १० जनामा काराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे
२१ बैसाख : आइतबार थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका पुरुषमा र नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा को...
-
पाँचथरको नागि क्वारेन्टिनमा रहेका एकजनामा “आरडीटी” पोजेटिभ
खविन लुइटेल, पाँचथर, २० बैसाख ।। पाँचथरको याङबरक गाउँपालिकाको नागिमा रहेको क्वारेटिनमा बसेको १ युवकमा आरडिटि पोजेटिभ पाइएको छ । आज गरिएको परिक्षणमा आरडिटी पोजेटिभ पाइएको स्वास्थ्य कर्मीले जानकारी दिएका छन् । उक्त क्वारेन्टिनमा आज ३ जनाको परिक्षण गरिएको थियो । क्वारेन्टिमा बस्नु भन्दा अगाडी उनी २ दिन घर बसेको थिए । क...
-
राँकेका क्वारेन्टिमा रहेका सबैको आरडिटि रिपोर्ट नेगेटिभ, फाल्गुनन्द आफैले नागरिकलाइ घर पुर्याउने ।।
पाँचथर ।। फाल्गुनन्द गाउँपालिकाको राँके स्थित क्वारेन्टिमा रहेका सबै नागरिकहरुको आरडिटि परिक्षण गरिएकोे छ । गाउँपालिकाका स्वास्थ्य कर्मी सहित जिल्ला बाट गएको स्थास्थ्य कर्मीको टोलीले राँके स्थित रेडक्रस सोसाइटिको भवनमा रहेका तथा जलसिंह माविमा रहेका सबै नागरिकको आरडिटि परिक्षण गरेको हो । कुल ८८ मध्ये सबैको रिपोर्ट नेगेट...
-
अपडेट: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार आगलागीमा ८ घर जले
२० बैशाख २०७७: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंकलाइनमा भीषण आगलागी भएको छ । शुक्रबार राति अबेरसम्म आगलागीबाट ८ घर जलेका छन् । राति करिब साढेदश बजेबाट भण्डारी खाजाघर छेउबाट सुरु भएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरसम्म पुगेको थियो । दक्षिणीतर्फ भने राम चौधरीको घर पूर्णरुपमा र द...
-
मेची हाइवेबाट कोरोना फैलने त्रास, हजारौ सर्बसाधारण जोखिममा
उर्गेन तामाङ पाचथर । पाँचथरमा मुख्य राजमार्गका पसलबाट कोरोना भाईरसको संक्रमण फैलने जोखिम देखिएको छ । पछिल्लो समय लकडाउनकै समयमा पनि मालबाहक लगायत अन्य सवारिसाधन बढी गुडन थालेसगै राजमार्गका खुद्रा पसलबाट कोरोना संक्रमणको जोखिम बढेको हो । झापा लगायत मुलुकका विभिन्न जिल्लाबाट खाध्यन्न लगायत दैनिक उपभोग्य सामान लिएर सवा...
-
क्वारेन्टिन ब्यावस्थापनमा “फाल्गुनन्द” एक्लैलाइ चुनौती
पाँचथर ।। पाँचथर भित्रिने मुख्य नाका भएकै काँरण फाल्गुनन्द गाउँपालिकाले यतिबेता जिल्लाका अधिकाशं स्थानिय तहका नागरिकलाई क्वारेन्टिनमा राखिरहेको छ । विना समन्वय काठमाण्डौबाट हिडेका सयौको संख्याका सर्वसाधारणलाई हतारोमै भएपनी ब्यावस्थापन गरेर गाउँपालिकाले राखिरहेको हो । आफुहरुसंग समन्वय नगरीकनै काठमाण्डौबाट पठाएको भने...
-
अलपत्र नागरिक ओसारपसार बन्द गर्दै, लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयकाे निर्देशन
काठमाडाैं । काेराेना संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएकाे लकडाउनकाे अवज्ञा हुन थालेपछि गृह मन्त्रालय एक्सनमा उत्रिएकाे छ । मन्त्रालयले साेमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै लकडाउनलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिएको हाे । मन्त्रालयले परिपत्रमा पासबिनाका सवारीसाधनको आवतजावत पूर्णरु...
-
“देश रहेमात्र धर्म रहन्छ” भन्दै मुस्लिम युवाले लेखेको मनछुने स्टाटस भयो “भाइरल”
पाँचथर ।। उदयपुरमा ८ जना मुस्लिम समुदायमा कोरोना संक्रमण भेटिएपछी यो समुदाय प्रति कतिपयले गाली गलौज गरिरहेका छन् । पछिल्लो अनुसन्धानले उनिहरुबाट नभइ अर्कै ब्यत्तीबाट कोरोना भित्रिएको र उनिहरु संक्रमित भएको समेत पुष्टी भएको छ । फाल्गुणको पहिलो साता सप्तरिमा भएको मुस्लिमहरुको भेलामा सहभागी हुन पाँचथरबाट समेत यस समुदाय...
-
तमोर नदीले बगाएर ताप्लेजुङका १ जना बेपत्ता
ताप्लेजुङ, बैशाख ११ गते । ताप्लेजुङको त्रिवेणी गाउँपालिका-२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् । बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा तमोर नदीले बगाउँदा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
-
नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो
काठमाण्डौ । नेपालमा थप तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्का क्रममा थप तीन जनामा काेराेना संक्रमण पाेजिटिभ देखिएकाे जानकारी दिएकाे हाे । मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार २४, ६०, र ७२ वर्षीय पुरुपमा संक्रमण पुष्टि भएकाे हाे । धरानका...
-
फिदिमका कक्षा ९ मा पढ्ने विद्यार्थीले बनाए कोरोना अपडेट हेर्न मिल्ने “एप” (लिंक सहित)
पाँचथर ।। कक्षा ९ मा अध्यनरत सिदार्थ नेपालले कोरोनाको अपडेट हेर्न मिल्ने “नेपाल ट्रयाकर” नामक एन्ड्रोएड एप्लीकेसन बनाएका छन् । लक डाउनको समयमा केही सृजनात्मक काम गरौ भनेर इन्टरनेट र अनलाइलकै सहायतमा एप्लीकेसन बनाउन सफल भएको उनले प्रतिकृया दिएका छन् । सिदार्थ फिदिम स्थित विद्यावरदान इङलिस स्कूलमा कक्षा ९ मा अध्ययनरत ...
-
सूचना संयन्त्रलाई प्रभावकारी बनाउने कि अनाहकमा जोरी खोजिरहने ?
लक्ष्मी गौतम ।। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई व्यवस्थापन गर्न लक डाउन घोषणा भएसँगै हामी सबै सेल्फ क्वारेन्टाइनमा छौं । यो बेला कृषि कर्ममा रहनु भएका किसान, विरामी, स्वास्थकर्मी, सुरक्षाकर्मी र श्रव्य दृश्य सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मी आफु सुरक्षित रहेर आ आफ्ना दायित्व निर्वाह गरिरहेको कुरा कँहि क...
-
पाँचथरमा तरकारी आयातमा रोक, रातको समयमा नाका सिल
बैशाख ८ गते । कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो । प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउने...
-
तेह्रथुममा ३ जनामा र्यापिड टेष्टमा कोरोना पोजेटिभ
बैशाख ७, २०७७: तेह्रथुममा अहिलेसम्म तीनजनामा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । आरडीटी परिक्षणमा कोरोना पोजेटिभ देखिएका तीनैजना मेन्छयायेम गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो । तीनजनाको आरडीटी पोजेटिभ आउने वित्तिकै जिल्...
-
तेह्रथुममा १ सय ५८ जनाको परिक्षण, एक युवाको कोरोना पोजेटिभ
बैशाख ७, २०७७: तेह्रथुम जिल्लामा शनिबार सम्म १ सय ५८ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मार्फत कोराना भाइरसको परीक्षण भएको छ । परिक्षण भएका मध्ये एक युवकमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । अन्य सबैको कोरोना (कोभिड–१९) नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय ...
-
कोरोना संक्रमित १२ भारतीयको विराटनगरमा उपचार हुँदै, यस्तो छ संक्रमितको ‘ट्राभल हिस्ट्री’
उदयपुरमा भेटिएका कोरोना संक्रमित १२ भारतीयलाई विराटनगर लगिएको छ । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा लुकेर बसेका १२ भारतीयलाई स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि उपचारका लागि विराटनगर पठाइएको हो । १२ भारतीय र ४ नेपालीलाई चार वटा एम्बुलेन्सबाट शुक्रबार राती नै विराटनगर पठाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपु...
-
उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ
काठमाडौं । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर...
-
भिरबाट लडेको ढुंगोले पाँचथरमा भारतिय मजदुरको ज्यान लियो
पाँचथर ३० चैत्र ।। पाँचथरको तुम्वेवा गाउँपालिका वडा नं. ५ मा निर्माणाधिन पुलमा काम गर्ने एक भारतिय मजदुरको ज्यान गएको छ । गय राति उनिहरु सुतिरहेको स्थान भन्दा माथिबाट खसेको ढुंगोले लागेर भारतको विहार निवासी २८ बर्षिय नजबुर आलमको ज्यान गएको उक्त पुल निर्माण गरिरहेका निर्माण ब्यावसायी शैलेन्द्र कुरुम्बाङले जानकारी दिए । ...
-
राँकेमा ८ जनाको कोरोना परिक्षण, सबैको रिर्पोट नेगेटिभ
पाँचथर ।। प्रदेश १ सरकारले सुरु गरेको कोरोना ¥यापिड टेस्ट अन्तर्गत आज फाल्गुनन्द गाउँपालिकाको राँके बजारमा ८ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ । राँके स्थित नेपाल रेडक्रस सोसाइटिको भवनमा रहेको क्वारेन्टायनमा बसेका ७ र अर्का १ गरी ८ जनाको परिक्षण गरिएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले ...
-
महामारी नियन्त्रण सामाग्री खरिदमा पनि सरकारको “गिद्धे दृष्टि” !
प्रारम्भः स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रहने एक प्रकारको भाइरसको संक्रमणवाट उत्पन्न हुने महामारीलाई Covid-19 कोरोना भाइरस भनिन्छ । मानिसहरूमा यसले श्वास प्रश्वास सम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरो देखी सार्स, मर्स, Covid-19 जस्ता प्राणघातक पनि हुन सक्छ । यो महामारी तुरुन्तै देखा नपरी १४ दिन भित्रमा ...
-
आठराईकाे वनमा मंगलबार बिहान ९ बजेबाट सुरू भएको आगाे लामाे समय पछि नियन्त्रणमा
तेह्रथुमको अाठराई गाउँपालिका वडान ७ स्थित खेप्वा दाेभान बाट मंगलबार बिहान सुरुभएकाे अागाे लामाे समय पछि बल्ल नियन्त्रणमा अाएकाे छ । अागाे नेपाल प्रहरी ,ससस्त्र प्रहरी स्थानिय बासिकाे लगातार प्रयास पछि नियन्त्रणमा अाएकाे हाे । मंगलबार बिहान ९ बजेबाट सुरू भएको आगलागी विभिन्न बस्तीमा प्रवेश गरे सगै ७ घर जलेर नष्ट भएका ...
-
आठराईमा हावाहुरीले गाउँपालिकाको छाना उडायो
चैत्र २७,अमृत बास्तोला/तेह्रथुम : तेह्रथुमको आठराईमा बिहिवार दिउँसो आएको हावाहुरीले विभिन्न कार्यालय र घरहरू क्षति पुगेको छ । दिउँसो ३:३० बजेदेखि सुरू भएको सुख्खा हावाहुरीले आठराई गाउँपालिकाको कार्यालय नवनिर्मित भवनको छाना उडाएको छ । संक्रान्तिबजारमा रहेको आयुर्वेद औषधालय र ईवामा रहेको पोमाजोङ सामुदायिक अध्ययन केन्द...
-
पाँचथर क्लबद्धारा सामाजिक दुरि कायम गर्दै राहत वितरण
पाँचथर ।। पाँचथर क्लबले राहत वितरण गरेको छ । क्लवका पदाधिकारीहरु मिलेर जम्मा गरेको ५० हजार रकमले बिपन्न परिवारका लागि २० किलो चामल, दुई किलो दाल, १ लिटर तेल, २ किलो नुन प्रतिपरिवार बितरण गरेको क्लवका सचिव योगराज सेढाइले जानकारी दिए । फिदिम नगरपालिकाको वडा नम्बर १, २ र ४ मा बसोबास गर्ने नागरिक मध्येका बिपन्न परिवारक...
-
फोटो भाइरल भएका वडाध्यक्ष भन्छन : राम्रो नियत राख्दा राख्दै हाँसोको पात्र बनाइयो (भिडियो सहित)
पाँचथर ।। पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको तस्विरको सम्बन्धमा वडाध्यक्षले पहिलोपटक मिडियामा प्रतिकृया दिएका छन् । बाँसको भाटोमा साबुनको डल्लो उनेर दिदै गरेको तस्विर भाइरल भएको थियो । उनले नयाँ कुरो संग कुराकानी गर्दै असल नियत राखेर काम गर्दा समेत हाँसोको पात्र बनाइएको बताए । पुरा कुराकानी भिडियोमा हेर्नुहोस ...
-
कोरोना रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भए परिवारले ५० लाख पाउने
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कार्यमा खटिनेका लागि राहत प्याकेज घोषणा गरेको छ। हिजाे बसेको मन्त्रिपरिषद् बैठकले सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी ...
-
इलाममा क्वारेन्टाइनबाट युवक भागे
इलाम - इलामको सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन्। इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका–३, सुलुबुङका सरोज अधिकारी भागेका हुन्। बिहानको राति २ बजेतिर क्वारेन्टाइनको झ्यालबाट फाल हानेर उनी भागेका हुन्। भारतको सिलिगुडीबाट आएक...
-
अलविदा “लिला दाइ” !
खविन लुइटेल ।। श्रीमतीको “डेट” पनी नजिकिदै छ, कोरोनाका काँरण वडामा रहेका दैनिक ज्याला र मजदुरी गर्नेहरुको चुल्हो बल्न छाड्लाकी जस्तो भैसक्यो, अब अलिक ठिक भएँ पहिले वडामा फर्किन्छु आफ्नो जिम्मेवारी पुरा गर्छ र १,२ महिना पछि थप उपचारको लागी जान्छु भन्दै नागरिकको जिम्मेवारी बोक्न फर्किएका वडाध्यक्ष कहिल्यै नफर्किने गरि अस...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 17
- Next Page »































