• पाँचथरमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    बैशाख २६,२०७८ पाँचथर: पाँचथर जिल्लाको फालेलुङ याङवरक र हिलिहाङ र फिदिम नगरपालिकामा गरी आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुइदिन अघि परिक्षणका लागि पठाइएको स्वाव परिक्षणको रिपोर्ट आँउदा फालेलुङ २ एकतिनमा मात्रै ५ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ४ पुरुष र एक महिला छन । यस्तै याङवरकमा ३ जना र...

  • महिला अधिकारका क्षेत्रमा सकृय संस्था संगको ७ दिन ।।

    चैत्रको पहिलो साता इमेलमा तालिमको लागि आवेदन गर्ने मेल आइसकेको रहेछ । कार्यब्यस्तताले इमेल समेत चेक गर्न पाएकी थिएन । महिला जागरण संघ पाँचथरकी अध्यक्ष मिना रिजाल दिदिले फोनबाट इमेल चेक गर्न आग्रह गर्नु भयो । थुप्रै इमेल आइसकेका रहेछन् । जसमध्ये टेवा नेपाल, संगत, र IGFF संस्था ले आयोजना गर्न लागेको संगत नारीबादी क्ष...

  • फाल्गुनन्दले राँकेमा “हेल्थ तथा हेल्प डेस्क” सञ्चालन गर्ने

    पाँचथर ।। फाल्गुनन्द गाउँपालिकाले राँके बजारमा “हेल्थ तथा हेल्प डेस्क” सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकामा आज गाउँपालिकाका अध्यक्ष विरबहादुर कुरुम्वाङको अध्यक्षतामा वसेको वैठकले पाँचथर प्रवेश गर्ने मुख्य नाका राँके बजारमा आधारभुत स्वास्थ्य परिक्षणको प्रवन्ध मिलाउन र नागरिकको सहयोगलागि उक्त डेस्क स्थापना गर्ने न...

  • ‘वाइवाइ जिङ’ का विजेतालाइ स्कुटर प्रदान

    पाँचथर ।। सिजि ग्रुप द्वारा उत्पादित ‘वाइवाइ जिङ’ चाउचाउको कुपनमा स्कूटर जितेका विजेताहरुलाइ पुरस्कार प्रदान गरिएको छ । प्रदेश १ का विभिन्न जिल्लाहरुमा पुरस्कार वितरण कार्यक्रम सञ्चालन भैरहेको सिजि कम्पनीका १ नम्वर प्रदेशका सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्केले जानकारी दिए । पछिल्लो समय उ...

  • ताप्लेजुङको तिरिङ्गेमा महिलाको शव फेला

    चैत १२, २०७७ पाँचथर: ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा महिलाको शव भेटिएको छ। नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी ३१ वर्षीय बिमला डाँगी बस्नेतको शव भेटिएको हो। बुधबार बिहान नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थानीयले मृत भेटेका थिए। घाँटीमा पासो लगाएको अवस्थामा ...

  • हाडजोर्निको विशेषज्ञ सेवा समर्पित हस्पिटलबाटै

    पाँचथर ।। पाँचथर सदरमुकाम फिदिममा रहेको समर्पित अस्पतालले हाड जोर्निको विशेषज्ञ सेवा सुरु गरेको छ । अर्थोपेडिक सर्जन डा. देउमान लिम्बूको टोलिले हात खुटा भाचिएको ठाउमा स्टिल, प्लेट तथा स्क्रु राख्ने लगायत केशको सफल अपरेसन गरेको हो । चैत्र ७ गते शनिबार बाट सुरु गरिएको सेवामा सोहि दिन ३ जनाले सेवा लिएको अस्पतालका प्रवन...

  • सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बीमा दावी भुक्तानी

    पाँचथर: सिटिजन लाइफ इन्स्योरेन्स क.लिले बैदेशिक रोजगारी लागि गरेको १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ। बैदेशिक रोजगारको लागि साउदी गएका तेह्रथुम छातेढुङ्गा ८ का अमर बहादुर लामाको दावि रकम कम्पनीले भुक्तानी गरेको हो। ...

  • श्रीमतीको ह*त्या पछि फरार पाँचथरका उभरकोटी झुण्डिएको अवस्थामा भेटिए

    पाँचथर: पाँचथरको हिलिहाङ गाँउ पालिका ५ सुभाङका ३२ वर्षीय धनवहादुर उभरकोटी श्रीमती हत्याको १४ दिन पश्चात मृत अवस्थामा भेटिएका छन । उनलाई घरदेखि ३ किलोमिटर पुर्वमा रहेको पात्ले जंगलमा प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घरायसी बिबादमा पुष ९ गते र...

  • मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेको भन्दै शेरधन राईले हटाए आर्थिक मामिला मन्त्री

    विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालयले बाह्रखरीलाई भर्खरै जानकारी गराउँदै पदमुक्त गरिएको जानकारी दिएको छ । आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वा...

  • पाँचथरको हिलिहाङमा ट्याक्टर दुर्घट्ना, चालकको ज्यान गयो

    पाँचथर : पाँचथरको हिलिहाङ गाँउ पालिका १ मालवासेमा भएको सवारी दुर्घट्नामा एकजनाले ज्यान गुमाएका छन । वुधवार अपरान्ह ३ वजे हिलिहाङ १ भालुचौकदेखि अरुणभ्याली हाइड्रोको निर्माण सामग्री लिएर जाँदै गरेको लु ४ त २३६० नम्वरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा सोहि ट्याक्टरका चालक संखुवसभा मुढेशनिश्चरे घर भएका २४ वर्षीय थल बहा...

  • समाजसेवी खगेन्द्र जबेगुलाई अन्तिम श्रदान्जली !

    नन्द नेम्बाङ ।।  खगेन्द्र जबेगको परिचयः स्वर्गीय खगेन्द्र जबेगु पाँचथर जिल्लाको उतरी दुर्गम क्षेत्रमा साविक खुंगा गाँउ पञ्चायत वडा नम्वर ५ काहुले हाल फालेलुङ गाँउपालिका वार्ड नम्वर १ स्थित खुँगा काहुलेमा स्व. डम्बरधोज ९जगत बहादुर० जबेगुको नाती र भुपु प्राधान पञ्च पदम प्रसाद जबेगु तथा माता रणमाँया आङदेम्बे जबेगुको छो...

  • एकै दिन १४ जना कोरोना संक्रमित थपिएपछि फिदिममा २ हप्ताकालागि निषेधाज्ञा

    पाँचथर: पाँचथरको फिदिम नगरपालिकामा २ हप्ताको लागि निषेधाज्ञा लागु गरिएको छ । पछिल्लो पटक समुदाय स्तरमाै कोरोना भाइरसको संक्रमण फैलिएपछी फिदिम नगरपालिका र जिल्ला कोभिड १९ संकट ब्यावस्थापन केन्द्र ले सो निर्णय गरेको हो । कार्तिक १९ गते रातीबाट लागु हुने गरी आगामी २ हप्ता सम्म अत्यावश्यक बाहेकका सवारी, बजार र पसल समेत बन्...

  • पाँचथरका दावालाइ जिंग चाउचाउमा स्कुटर उपहार

    नयाँ कुरो समाचार ।। पाँचथर फिदिमका दावा शेर्पाले जिंग चाउचाउमा स्कुटर उपहार प्राप्त गरेका छन् । फिदिम ४ निवासी शेर्पाले "जिंगमा जित उपभाेक्ता उपहार योजना" अन्तर्गत चाउचाउ किन्दा स्कुटर पाएका हुन् । उनले प्राप्त गरेको उक्त्त पुरस्कार फिदिममा एक कार्यक्रमका विच चौधरी ग्रुपले हस्तान्तरण गरेको छ । चाैधरी ग्रुपको वाइवाइ ब्...

  • झापामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

    झापा । झापाको गौरादह नगरपालिका–१ का ५१ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेको उनको आज दिउँसो मृत्यु भएको हो । मृतक सुनचाँदी व्यवसायी भएको बताइएको छ । उनमा असोज ६ गते कोरोना भ...

  • प्रदेश नं १ मा १८१ सङ्क्रमित थपिए

    विराटनगर, असोज ११ गते। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८१ कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ । थपिएका सङ्क्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा १६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश बाहिरका एकएक जनामा सङ्क्...

  • घुस माग्ने कर्मचारीको प्रमाण ल्याएमा ५० हजार पुरस्कार दिने गाउँपालिका अध्यक्षको घोषणा

    नयाँकुराे समाचार ।। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष विरबहादुर कुरुम्बाङले गाउँपालिकामा सेवा प्रदान गर्ने क्रममा कर्मचारीले घुस मागेको प्रमाण ल्याए ५० हजार पुरस्कार दिने घोषणा गर्नुभएको छ । आफ्नो सेवा सुविधाबाट उक्त रकम प्रदान गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको हो । गाउँपालिका भित्र सेवा प्रदान गर्ने कुराम...

  • बुद्धिमान तामाङको “मिलुङ झरनाको शिर” गीत सार्वजनिक

    प्रिय योङहाङ ।। बुद्धिमान तामाङको आवाजमा “मिलुङ झरनाको शिर” बोलको गीत सार्वजनिक भएको छ । योगेन्द्र योङहाङको शब्दमा तयार भएको गीत बुधबार सार्वजनिक भएको हो । अमर राईको संगीत रहेको यस गीत रणदिप भुजेलले एरेन्ज गरेका हुन् । उक्त गीत मलेशियामा रेकर्डिङ गरिएको हो । पाँचथर जिल्ला हिलिहाङ गाँउपालिका ३ र ४ को पुच्छर सिमानामा ...

  • पाँचथरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

    नयाँ कुरो समाचार ।। पाँचथर जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ थपिएका संक्रिमत मध्ये ४ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेका छन् भने १ जना जिल्ला अस्पताल निर्माणको लागि ल्याइएका कामदार र १ जना थुना मुक्त्त भएका कैदिबन्दी रहेका छन् । जिल्लामा विराटनगरबाट सरुवा भएर आएका प्रहरी जवान संग...

  • कोरोना रिर्पोट नेगेटिभ आएका युवाको पाँचथर अस्पतालमा मृत्यु

    पाँचथर ।। क्वोरेन्टिनमा बसेर पिसिआर रिपोर्ट नेगेटिभ आएका युवाको आज विहान जिल्ला अस्पतालमा मृत्यु भएको छ । उनि बैदेशिक रोजगारिबाट फर्किएर फिदिम स्थित पाँचथर क्याम्पसको क्वारेन्टिनमा बसेको थिए । क्वारेन्टिनमा बसेको हप्ता दिन पछाडी उनको स्वाव संकलन गरेर पठाइएको थियो । भदौ १८ गते उनको रिपोर्ट नेगेटिभ आएपछी उनलाइ क्वारेन्...

  • पाँचथरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि

    पाँचथर : पाँचथरमा तीन प्रहरी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३ प्रहरी र बैदेशिक रोजगारीबाट फर्केका १ सर्व साधारण गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साउन २४ गते जिल्ला बिराटनगरबाट सरुवा भएर आएका १ जना जवानमा भदौ ४ गते संक्रमण पुष्टि भएपश्चात स्वास्थ कार्याल...

  • पाँचथर क्लबद्धारा मृदुङ्गा (मिःलुङ) झरनामा डस्टविन राखियो

    पाँचथर ३२ श्रावण ।। पाँचथर जिल्ला स्थित पाँचथर क्लबले पछिल्लो समय पर्यटकको गन्तब्य बनेको मृदुङ्गा (मिःलुङ) झरनामा डस्टविन राखेको छ । जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. ३ र ४ को संगम स्थलमा रहेको उक्त झरना पछिल्लो समय पर्यटकको लागि आकर्षक गन्तबय बन्दै आएको छ । झरनाको चर्चा चुलिएसंगै पर्यटकहरुको बाक्लो उपस्थिती हुन थ...

  • यस्तो रह्यो फाल्गुनन्द गाउँपालिको सातौ गाउँसभा

    खविन लुइटेल ।। फाल्गुनन्द गाउँपालिकाको सातौ गाउँ सभाको खुला सत्र सम्पन्न भएको छ । गाउँपालिको सातौ गाउँ सभामा आगामी आर्थिक बर्ष २०७७÷०७८ को निती तथा कार्यक्रम समेत प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष विर बहादुर कुरुम्बाङले गाउँपालिकाको आगामि बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । भोली विहानै बाट सञ्चालन हुने...

  • प्रेस युनियन पाँचथरद्वारा पत्रकारहरुलाइ प्रेस ज्याकेट बितरण

    नेपाल प्रेस युनियन पाँचथर शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई निशूल्क रुपमा प्रेस ज्याकेट वितरण गरेको छ । पत्रकारलाई रिपोर्टिङ गर्न सहज होस् भन्ने उद्धेस्यका साथ युनियनले जिल्लामा क्रियाशिल पत्रकारलाई ज्याकेट बितरण गरेको हो । युनियन पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जिल्ला...

  • पूर्व सांसद आङदेम्बे द्वारा पाँचथरका ६६ पत्रकारकाे काेराेना बिमा

    पाँचथर ।। पाँचथरमा पहिलाे चरणमा ६६ जना पत्रकारकाे काेराेना बिमा गरिएकाे छ । नेपाल पत्रकार महासंघ, पाँचथरकाे समन्वयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद भिष्मराज आङदेम्बेले गृह जिल्लाका पत्रकारहरुकाे काेराेना बिमा गरिदिएका हुन । काेराेनाकाे संक्रमण बढ्दै जाँदा फ्रण्टलाइनमा काम गर्ने पत्रकारहरु पनि असुर...

  • गाउँपालिका संग समन्वय गरेर गरेर मात्रै राहत बाड्न फाल्गुनन्दको अनुरोध

    पाँचथर ।। फाल्गुनन्द गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र राहत वितरण गर्दा गाउँपालिका संग समन्वय गरेर मात्रै राहत वितरण गर्न सरोकारवालालाइ अनुरोध गरेको छ । गाउँपालिले राहत वितरणमा एकद्धार प्रणाली लागु गरिसकेकोले फाल्गुनन्दका नागरिकलाइ राहत प्रदान गर्दा अनिवार्य गाउँपालिका संग समन्वय गर्न सबै दाताहरुलाइ गाउँपालिका अध्यक्...

  • आगामी बजेटमा गृह जिल्लाका स्थानीय सरकारको अपेक्षा “भर्चुअल” माध्यमबाट सुन्दै अर्थ मन्त्री

    खविन लुइटेल ।। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र आङबाले आफ्नो गृह जिल्लाका स्थानीय सरकार प्रमुखहरु संग बजेटको पूर्व सन्ध्यामा भर्चुअल बैठक सम्पन्न गर्नुभएको छ । जिल्लाका आठै स्थानिय तहका मेयर, अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागितमा “जुम” मार्फत आर्थिक मामिला तथा योजना मन्त्रि आङबाले आगामी बजे...

  • पाँचथरका पत्रकारहरुमा “कोरोना” परिक्षण ।।

    पाँचथर ०६ जेष्ठ ।। जिल्लाका कृयाशिल पत्रकारहरुको कोरोना भाइरस कोभिड १९ परिक्षण गरिएको छ । जिल्लाका १७ जना पत्रकारमा कोरोना परिक्षण गरिएको हो । जोखिमको अवस्थामा समेत अग्रपक्तिमा काम गर्नुपर्ने भएकोले परिक्षण को ब्यबस्था मिलाइएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेब ढुङगानाले बताए । ९ जना पत्रकारको आरडिटी...

  • नेपाल पत्रकार महासंघ पाँचथरले सदस्यता नविकरण शुल्कमा छुट दिने

    पाँचथर ।। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको बैठकले कोरोना महामारीको अवस्थामा आफ्ना सदस्यहरुको सदस्यता शुल्कमा छुट दिने निर्णय गरेको छ । सधै शाखाले राख्दै आएको ३ सय ५० रुपैया यो बर्ष नलिने निर्णय भएको शाखा अध्यक्ष लवदेव ढुङ्गानाले बताए । कोरोनाको महामारिमा पत्रकारलाई सानो भएपनी राहत होस भनेर यो निर्णय गरिएको शाखाले...

  • सार्वजनिक सेवा प्रवाहमा कोभिड-१९ को समस्या र समाधानका उपायहरू

    बाबुराम पाेखरेल : सन २०२० को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९) बाट प्रभावित विश्वका प्राय सबै देश अहिले यो महामारीको प्रभावबाट जोगिने विभिन्न उपायहरू अवलम्बन गरिरहेको अवस्था छ । कोरोना भाइरस अत्यन्तै संवेदनशील प्रकोप भएकाले हाम्रो असावधानीले पनि समाजमा धेरै भय र आतङ्क सिर्जना ...

  • आर्यघाटमा नेवस‌ंघले मोदी र ओलीको पुत्ला जलायो (भिडियो सहित)

    पाँचथर । नेपाल विद्यार्थी संघ पाँचथरले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भूमी हडप्दापनि सरकार नबोलेको भन्दै नेविसंघले बुधबार दिउँसो हेँवाखोलाको आर्यघाटमा दुई देशका प्रधानमन्त्रीको पुत्ला एकैसाथ जलाएको हो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले सिमा...