• बाणिज्य संघद्वारा स्थापित “फुड बैंकमा” दाताको रुची बढ्दो (सुची सहित)

    पाँचथर ।। जिल्लाका आठै स्थानीय तहलाइ खाद्य सामाग्री उपलब्ध गराउने उद्देश्यले स्थापना भएको फुड बैंकमा सहयाेग दाताकाे रुची बढ्दो पाइएको छ । लकडाउनका कारण जीविको पार्जनमा समस्या भएका परिवारलाई राहत दिन पाँचथरमा ‘फुड बैंक’ स्थापना गरिएको हो । पाँचथर उद्योग वाणिज्य सङ्घले स्थापना गरेको यस्तो "सामाग्री संकलन केन्द्र" मा ख...

  • पाँचथर फालेलुङका मिलन राइको रुखको हाँगाले किचेर मृ*त्यु

    पाँचथर : पाँचथरको फालेलुङ ५ मा रुखको हाँगाले लागी एक जनाको ज्यान गएको छ । फालेलुङ ५ लुदिन बस्ने ३५ बर्षीय मिलन राईको रुखको हांगाले लागी मृ*त्यु भएको हो । सनिबार दिउँसो ३ बजे सोही स्थानमा रहेको सामुदायीक बनमा रुख काट्ने क्रममा रुख लड्दा सोही रुखको हांगाले राईको टाउकोमा लागी गम्भिर घाईते भइ उपचारका लागी फिदिम ल्याउने ...

  • कोरोनाको राहत बुझ्नेका घरमा आगलागी, आगो निभाउँदा २५ लाख भेटिएपछी ….

    चैत २३ । कनकाई नगरपालीका ४ कनकाई सामुदायिक वनको हाताभित्र बनाइएको सानो जंगलको झारपातले बारेको घर त्यही घरमा बस्ने गर्छन् ५१ वर्षीय ठाकुरसिंह राई । जो बजारमा फालिएका प्लालास्टिकका बोटल टिपेर गुजारा गर्ने गर्दछन् । उनले लक डाउनका वेला बजारमा फोहोर टिप्न नपाएको र खाना खान नपाएको भन्दै कनकाई नगरपालिका ४ मा राहत लिने व...

  • मोरङमा प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

    मोरङ ll मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच आज अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताउनुभयो । जङ्गलमा...

  • फिदिम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष को निधन

    पाँचथर ।। फिदिम नगरपालिका ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन भएको छ । झापा स्थित वि एण्ड सी अस्पतालले आज दिउसो उहाँलाइ मृत घोषणा गरेको हो । ३० बर्षिय तुम्वापो युवा संघका जिल्ला सह संयोजक समेत हुनुहुन्थ्यो । हिजो मात्रै उहाँलाइ फिदिम बाट हेलिकप्टर मार्फत विर्तामोडको वि एण्ड सि अस्पताल लगिएको थियो । गएको हप्ता उप...

  • पाँचथरका एकै जनाले ‘कोरोना नियन्त्रण तथा उपचार कोष’ पाँचलाख जम्मा गरे ।।

    पाँचथर ।।  नेपाली कांग्रेस पाँचथरका उप सभापति तथा ब्यावसायी मित्रप्रसाद काफ्लेले 'कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष' पाँचलाख एक हजार रुपैंया जम्मा गरेका छन् । काफ्लेले आफ्छोनो छोरा राजन काफ्ले प्रोपाइटर रहेको 'जयअम्वे सप्लार्यस' नामको फर्मबाट कोषमा जम्मा गरेका हुन् । कोषमा रकम जम्मा गरेपछि काफ्ले...

  • पाँचथरे २ युवा आएकै जहाजमा आएकी अर्की युवतीलाइ समेत कोरोनाको पुष्टी ।।

    पाँचथर १५ चैत्र ।। नेपालमा थप १ जनालाइ कोरोना संक्रमणको पुष्टी भएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । उनी हालै मात्र युरोपबाट फर्किएकि थिइन् । यो संगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । अहिले संक्रमण देखिएकी बागलुङकी ...

  • फाल्गुनन्दमा विपन्न परिवारलाई खाद्य सामाग्री, गापामा खटिएका प्रहरीलाई दैनिक खाजा खर्च प्रदान गरिने

    खविन लुइटेल पाँचथर १५ चैत्र ।। फाल्गुनन्द गाउँपालिकाका कार्यपालिका सदस्यहरुले १ महनिाको सेवा सुविधा सरकारले सञ्चालन गरिरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएको छन् । गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । यस्तै गाउँपालिकाको सोहि वैठकले गाउँपालिका भित्र विदेसबाट आएर बसेका हरुको पहिचान...

  • पाँचथर जिल्ला अस्पतालमा २ जनालाइ आइसोलेसनमा राखियो

    ज्योती भण्डारी पाँचथर १४ चैत्र ।। सामान्य रुघा खोकी लागेपछी जिल्ला अस्पताल पुगेका २ जना युवालाई आइसोलेसनमा राखिएको छ । भर्खरै भारतबाट फर्किएका १ र उनका साथी १ जनालाई निगरानिको लागी आइसोलेसनमा राखिएको जिल्ला अस्पताल श्रोतले बतायो । उनिहरुमा ज्वरो भने देखिएको छैन् । कोरोना संक्रमित मुलुकबाट भर्खरै आएकोले संकास्पद विर...

  • झापाको “वि एण्ड सी” मेडिकल कोरोना उपचारमा सरकारलाइ दिने दुर्गा प्रसाइको घोषणा (भिडियो सहित)

    पाँचथर ।। झापामा रहेको प्रस्तावित वी एण्ड सी मेडिकल कलेजले कोभिड-१९ का सम्भावित र संक्रमित बिरामीको उपचारका लागि आफ्नो अस्पताल र जनशक्ति सरकारले प्रयोग गर्न चाहे दिने निर्णय गरेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले नयाँ कुरो संग कुराकानी गर्दै सो जानकारी गराएका हुन् थप जानकारीको लागी भिडियो हेर्नुहोस ...

  • पाँचथरका २ युवालाई टाँडीको क्वारेन्टाइनमा पठाइयो

    खविन लुइटेल, पाँचथर  चैत्र १२ गते  कतारबाट नेपाल आएको जहाजमा कोरोना संक्रमित युवती भेटिएपछी उक्त जहाजमा नेपाल आएका अन्य नेपालीको समेत खोजी भएको छ । यसै क्रममा पाँचथर ठेगाना भएका ३ जना युवा समेत उक्त जहाजमा आएको खुलेको छ । हाल झापा बसोबास गर्दै आएका गौतम थरका १ जना र पाँचथर नवमिडाँडा र शिवा का १ - १ जना युवाहरु भने ९...

  • बाबुको बिलौना: “अमेरिकामा छु, उपचार हुन्छ भन्थ्यो”

    फिदिम : १८ वर्षअघि रानीगाँउको सम्बाहम्फे परिवारमा रमेश अमेरिका जाने भएपछि निकै खुसी छाएको थियो। त्यो खुसी अहिले दैवले लुटेको बिलौना रमेशका बुवा राजनन्दले गरे। कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट बिरामी परेका ५१ वर्षीया रमेशको उपचारको क्रममा मंगलबार बिहान निधन भएको खबर परिवारले पाएको हो। ‘मृत्युको खबरले परिवारसहित ...

  • कोरोना सचेतना अभियानमा लिम्बु बिद्यार्थी मञ्चको अभियान

    पाँचथर १० चैत्र ।। कोरोना भाइरस (कोभिड( १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्र्दैै लिम्बु बिद्यार्थी मञ्च शाखा पाँचथर बहुमुखी क्याम्पसले भाइरसको संक्रमण कम गराउन अभियान थालेको छ । आइतबारबाट थालिएको अभियान आज दास्रो दिन पनि चलाइएको हो । पहिलो चरणमा २ सय जनामा भाइरस सम्बन्धी चेतनामुलक पर्चा पुर्याइएको थियो भने आज दास्रो द...

  • कोरोनाको पूर्व तयारीमा जुट्दै पाँचथर जिल्ला : राँकेमा १० र फिदिममा १५ शैयाको क्वारेन्टाइन तयार हुदै

    खविन लुइटेल पाँचथर ०९, चैत्र ।। पाँचथर जिल्लाले समेत कोरोना नियन्त्रणको पूर्व तयारीलाई तिब्रता दिएको छ । जिल्लाका विभिन्न स्थानीय सरकार, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले सचेतनामुलक तथा रोकथामका कार्यक्रमहरु सञ्चालन सुरु गरेका हुन् । जिल्लाको तुम्वेवा गाउँपालिकाले आफ्नो गाउँपालिकामा प्रवेश गर्ने नागरिकलाई अनिवार...

  • कोरोनाले इटलीमा स्थिति झन् भयावह, एकै दिन ७ सय ९३ जनाको मृ*त्यू

    २०७६, ९ चैत्र आईतवार एजेन्सी: कोरोनाले इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृ*त्यु हो । वर्ल्ड ओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृ*त्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोना...

  • अन्तत : पक्राउ परे देवरहरु, प्रहरीले खोल्यो विन्दा पुरी ह*त्याको काँरण ।। (भिडियो सहित)

    तेह्रथुम ।। तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको हत्या गर्ने दुईजना देवरहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । २८ वर्षिया भाउजुको ह*त्या गर्ने देवरहरु ३२ वर्षका सुरेन्द्र पुरी र २५ वर्षका बालकृष्ण पुरीलाई सोमबार पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो । आर्थिक कारोबारको सन्दर्भमा लेनदेनमा ...

  • विन्दाका श्रीमान् दुबईमा मेहनत गर्दै, देवरहरुले नै लिए ज्यान (भिडियो सहित)

    वैदेशिक रोजगारीले देशमा ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको छ । धेरै युवायुवतीले अर्काकै देशमा भए पनि रोजगारी पाएका छन् । घरपरिवारको आर्थिक अवस्था सुध्रिएको छ । झट्ट हेर्दा वैदेशिक रोजगारीले परिवारदेखि देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको छ । तर, वैदेशिक रोजगारीले नकारात्मक पक्षहरु पनि समेटेको छ भन्दा अतियुक्...

  • प्रवासमा श्रीमान, गाउँमा बसेकी श्रीमतीको आफनै देवरले ह*त्या गरे (भिडियो सहित)

    वैदेशिक रोजगारीले देशमा ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको छ । धेरै युवायुवतीले अर्काकै देशमा भए पनि रोजगारी पाएका छन् । घरपरिवारको आर्थिक अवस्था सुध्रिएको छ । झट्ट हेर्दा वैदेशिक रोजगारीले परिवारदेखि देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको छ । तर, वैदेशिक रोजगारीले नकारात्मक पक्षहरु पनि समेटेको छ भन्दा अतियुक्...

  • आठराई ह*त्या प्रकरण : विन्दाको ह*त्या आफ्नै देवरहरुबाट

    अमृत बास्ताेला/तेह्रथुम १, चैत्र । तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको ह*त्या आफ्नै दुईजना देवरहरुबाट भएको प्रहरीले जनाएकोछ । २८ वर्षिया भाउजुको ह*त्या देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनु भयो । झापा...

  • आठराई ईवामा महिलाको ह*त्या, ह*त्यामा संलग्न भएको आंशकामा २ जना अझै प्रहरी नियन्त्रणमा

    तेह्रथुमको आठराई-४, ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। २८ वर्षीया विन्दा पुरीको ईवा तीनसल्ले स्थित आफ्नै घरमा हत्या भएको अवस्थामा श*व फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभयो । ...

  • महिना दिन अगाडी सम्म ब*लत्कार गर्यो भन्ने युवतीले यसरी फेरिन बयान (भिडियो सहित)

    पाँचथर याङबरककी एक युवतीले आफुले रिसको झोकमा बाजेलाइ ब*लत्कारको आरोप लगाइदिएको बताएकी छिन् । यो भन्दा अगाडी आफ्नै बाजे बाट पटक पटक ब*लात्कृत हुदै आएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी समेत दिएकी थिइन् । उजुरी दर्ता गराएर उनी झण्डै १५ दिन फिदिम स्थित सेवा केन्द्रमा बसेकी थिइन, सेवा केन्द्रबाट केही दिन...

  • मानसिक सन्तुलन गुमेकी पाँचथरकी किशोरी पाँचवर्षदेखि खोरमा

    २०७६ फाल्गुन २८ पाँचथर : फिदिम सडकनजिकै सानो घर छ। घरछेउ टिनले बारेको साँघुरो खोर। खोर पूरै बन्द थियो। झ्याल र दैलोमा ताल्चा ठोकिएको थियो। त्यसभित्र पशु, चौपाया नभई ३४ वर्षीया नन्दकुमारी नेम्बाङलाई थुनिएको रहेछ। झ्यालका ससाना प्वालबाट बाहिर चियाउँदै शनिबार उनी चिच्याइरहेकी थिइन्। यो घटना पाँचथरको फाल्गुनन्द गाउँपालि...

  • इभरग्रिन एकेडेमी इङलिस स्कूलको २४ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

    नयाँ कुरो समाचार ।। एभरग्रिन एकेडेमी इङलिस स्कूलले आफ्नो २४ औ बार्षिकोत्सव मनाएको छ । पाँचथरको तुम्वेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा सञ्चालनमा रहेको स्कूलले स्थापना भएको २४ औ बर्ष प्रवेश गरेको अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो।   तुम्वेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाको प्र...

  • सुखबोध माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    प्रिय याेङ्हाङ् पाँचथर : फिदिम नगरपालिका वडा नं ४ जोरसालमा रहेको सुखबोध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।   पुर्व विद्यार्थी रञ्जना तुम्बापो र उनका श्रीमान झापा जिल्ला दमक,हाल अमेरिका न्युयोर्क बसोबास गर्ने निमा तामाङ्द्वारा सामग्री प्रदान गरिएको हो । तुम्...

  • “भ्रामक” र “गलत” सुचना रोक्ने अभियानमा पूर्वका पत्रकार

    नयाँ कुरो समाचार ।। पूर्वका पत्रकाहरु भ्रामक र गलत समाचार रोक्ने अभियानमा जुटेका छन् । मिडिया एक्सनले यो अवसर जुटाएको हो । पाँचथर, इलाम र झापाका ४० जना पत्रकारलाई गलत समाचार कसरी फैलिन्छ ? त्यसको प्रभाव कस्तो हुन्छ र यसलाइ रोक्न पत्रकारले कसरी भुमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा २ दिन सम्म कार्यशाला सञ्चालन पश्चात...

  • जब नेपाल अंकित केकको बाकस खोलियो मुसुक्क मुस्कुराए ओली (भिडियो रिपोर्ट)

    प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसर पारेर काटेको केकको चौतर्फी विरोध भैरहँदा त्यस कार्यक्रममा पुगेर प्रत्यक्ष रुपमा अवलोकन गरे पश्चात पत्रकार खविन लुइटेलले तयार पारेको यो भिडियो सामाग्री हेर्नुहोस, वास्तविकता थाहा हुनेछ । https://youtu.be/CxJ5miLmLJs...

  • बाल यौन दुरुपयोगको आरोपमा प्रअ दुलाल पक्राउ

    फिदिम: फाल्गुनन्द गाउँपालिका १ नवमिडाँडा स्थित सिद्देश्वरी मा बिका प्रअ मोहन प्रसाद दुलाल पक्राउ परेका छन । सोही बिद्यालयमा कक्षा ३ मा अध्यनरत १३ बर्षीया एक छात्रालाई जबर्जस्ति करणी गर्न खोजेको आरोपमा दुलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रोहनराज अर्यालले जानकारी दिए । पीडित वा...

  • मुस्कान फर्काइदिने सरकार ।। ल हेर्नुहोस जेष्ठ नागरिकको खुशी ….

    पाँचथर: पाँचथरको हिलिहाङ गाउ पालिकामा ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम शुरु भएको छ । हिलिहाङ गाँउ पालिका र १ नम्वर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा हेल्पिङ युथ इटहरी र पुर्वाञ्चल दन्त अस्पतालको प्राविधिक सहयोगमा दन्त उपहार कार्यक्रम शुरु भएको हो । https://youtu.be/OokWtYP6ACg?t=526 शिविरमा हिलिह...

  • आफन्तबाट यौ*न हिंसामा परेकी युवतीको वेदना हेर्नुहोस (भिडियो)

    पाँचथर ०४ फाल्गुण ।। हजुरबा पर्ने ब्यक्तिबाट बर्षौ देखि यौन हिंसामा परेकी युवतीको गत पुस तेश्रो साता देखी गाउँबाट उद्धार गरी सदरमुकाम फिदिम ल्याइएको थियो । पीडित युवतीले गत पुष २७ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी थिइन् । केही स्थानीयवासीको सहयोगमा सदरमुकाम ल्याइएकी पीडितलाई एक महिनादेखि महिला सेवा ...

  • यस्तो रह्यो पाँचथरको विकासमा प्रदेश नं १ सरकारको दुई वर्षे भुमिका

    रविन्द्र काफले फिदिम ।। सुरक्षाको सम्पूर्ण जिम्मेवारी पाएको प्रहरी स्रोत साधन, पूर्वाधार र प्रविधिको अभावमा थियो । दशकौँ अघि बनेका जिल्ला प्रहरी कार्यालय पाँचथरका केही भवन भत्किएर थिच्ने डर थियो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट आउने बजेट सामान्य सुधार र मर्मतमै सकिन्थ्यो । पहाडी जिल्ला पाँचथरका दुर्गम गा...