पाँचथर ।। झापामा रहेको प्रस्तावित वी एण्ड सी मेडिकल कलेजले कोभिड-१९ का सम्भावित र संक्रमित बिरामीको उपचारका लागि आफ्नो अस्पताल र जनशक्ति सरकारले प्रयोग गर्न चाहे दिने निर्णय गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले नयाँ कुरो संग कुराकानी गर्दै सो जानकारी गराएका हुन् थप जानकारीको लागी भिडियो हेर्नुहोस






















