• पाँचथरमा ६५ जना कोरोना संक्रमित थपिए

    ज्योती भण्डारी ।। पाँचथरमा पछिल्लाे २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ७ सय २९ पुगेको छ । संक्रमित धध्ये १५ जना एचडियुमा, ६ जना आइसोलेसनमा उपचारारत छन भने ४ सय ५ जना हाेम आइसाेलेसनमा रहेकाे जिल्ला प्रशासन कार्यलयकाे तथ्याकंमा उल्लेख छ । कोरोनाको दोश्रो लहरमा जिल्लाम...

  • पाँचथरमा निशेधाज्ञा १ साता थपियो, अझ कडाइ गरिने

    ज्योती भण्डारी ।। पाँचथरमा जारी निशेधाज्ञा १ साताको लागि थप गरिएको छ । जिल्ला स्थित DCCMC को आजको वैठकले सो निर्णय गरेको हो । यस अगाडी जारी गरिएको निशेधाज्ञा १७ गते राती १२ बजे सकिदैछ । निशेधाज्ञाको अविधमा समेत पाँचथरमा कोरोनाको चेन ब्रेक हुन सकेको छैन् । जिल्लामा दैनिक रुपमा ठुलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् ...

  • देउमाइसंगको सहकार्यमा राँकेमा फाल्गुनन्दले १ घर १ एण्टिजेन परिक्षण गर्ने

    नयाँ कुरो समाचार ।। पाँचथर र इलामाको सिमावर्ती राँके बजारमा १ घर १ एण्टिजेन परिक्षण हुने भएको छ । इलामको देउमाइ नगरपालिका संगको समन्वयमा गाउँपालिकाले भोली (१८ गते मंगलबार) परिक्षण गर्न लागेको गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र भट्टराइले जानकारी दिनुभयो । भोली विहान १० बजेवाट गाउँपालिकाको अस्थायी कोभिड अस्पताल र...

  • संक्रमितलाइ जादैन फोन, नतिजा खोज्दै अस्पताल आइपुग्छन संक्रमित

    खविन लुइटेल ।। पाँचथरमा कोरोना संक्रमितको ब्यवस्थापनमा लापरवाही पाइएको छ । सुरुमा स्वाव परिक्षण गर्दा नतिजा पोजेटिभ आए फोन आउछ र नेगेटिभ आए फोन आउदैन है भन्ने गरेको तर कोरोना संक्रमितलाइ समेत फोन नजादा उनिहरु हिडडुल गरिरहेको पाइएको हो । फिदिम १३ का एक पुरुष सोमवार विहान आफ्नो नतिजा खोज्दै अस्पताल आइपुगेका थिए, २ दिन...

  • महामारीमा नआत्तिन तर सचेत बन्न नागरिकलाई फाल्गुनन्द गाउँपालिकाको आग्रह

    खविन लुइटेल ।। कोरोनाको दोसो लहरको प्रभाव फाल्गुनन्द गाउँपालिकामा समेत परिसकेको छ । यसबाट गाउँपालिकाले सञ्चालन गरेका सम्पूर्ण गतिविधीहरु प्रभावित वनेका छन् । गएको वर्ष समेत यसै समयमा कोरोनाबाट गाउँपालिकाका सबै काम ठप्प भएका थिए । यो वर्ष समेत गाउँपालिकामा कोरोना भाइरसको जोखिम वढेको छ । यो सम्भावित जोखिबाट नआत्तिन तर...

  • पाँचथरमा थप ५३ जना संक्रमित थपिए

    ज्योती भण्डारी ।। पाँचथरमा आज ५३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ५ सय ६९ पुगेको छ । हालसम्म १ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् भने संक्रमितमध्ये ४ सय १६ जना होम आइसोलेसनमा भएकाे कोभिड १९ डिस्टिक फोकल पर्सन तेजबहादुर तुम्बापोले जानकारी दिनुभयाे । याे समय जिल्लामा ९ जनाका...

  • फिदिम ७ र ८ मा पटक पटक विद्युत अवराेध हुदा उपभाेक्ता मारमा

    रामप्रसाद बास्कोटा पाँचथर ।। जिल्लाको फिदिम नगरपालिका वडा नं.-७ र ८ मा पटक पटक विद्युत अवरोध भइरहेकाले यस क्षेत्रका विद्युत उपभोक्ताहरु सेवा लिन बाट बन्चीत भएका छन् । सामान्य पानी पर्दा र सामान्य हावा हुरी चल्न सुरु गर्दा देखि नै विद्युत अवरोध हुदै आएको हो । हप्तामा १ दिन विद्युत सेवा लिएर बाकी ६ दिन अध्यारोमा बस्न...

  • कोरोना संक्रमित भएका हिलिहाङ ४ का वडाध्यक्षको निधन

    पाँचथर ।। कोरोना संक्रमण भएका हिलिहाङ गाँउपालिका वडा नम्वर ४ का अध्यक्ष सिरि सिगुकाे निधन भएको छ । झापा स्थित बिएण्ड सि अस्पतालमा उपचार गराइरहेका सिगुको आज विहान निधन भएकाे हिलिहाङ गाँउपालिका वडा नम्वर ३ का अध्यक्ष मदन गौतमले जानकारी दिनुभयो । बैशाख तेस्रोसाता संक्रमण पुष्टि भएर केहिदिन होम आइसोलेसनमा वस्नु भएका ...

  • पाँचथरमा थप ५० जना संक्रमित, १०९ संक्रमणमुक्त

    ज्योती भण्डारी ।। पाँचथरमा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ९८ पुगेको छ । केहिदिन अगाडि सङकलन गरिएकाे ९१ जनाकाे PCR गर्दा २७ जना संक्रमित भएका हुन भने आज गरिएकाे ४२ जनाकाे Antigen मा २३ जना संक्रमित थपिएकाे DCCMC पाँचथरका फोकल पर्सन तेजवहादुर तुम्वापोले जानकारी दिनुभयो ...

  • संक्रमण वढे संगै रानिटारमा उच्च सतर्कता

    रामप्रसाद बाँस्कोटा ।।  फिदिम नगरपालीका वडा नं.-७ ,रानिटारमा कोभिड-१९ को संक्रमण अत्यन्तै बढेपछि यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । आज देखि २५ गतेसम्मलाइ यस क्षेत्रलाइ "सिल" गरिएको छ ।  फिदिम नगरपालीका वडा नं-७ को संयोजनमा आज बसेको सर्वदलिय बैठकले उक्त निर्णय गरेको हो । हिजो मात्र आधारभुत स्वास्थ्य केन्द्र रा...

  • ओलीलाई हत्यारा भन्दै डा।केसीको विज्ञप्ति, जबरजस्ती अवैध सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने चेतावनी

    काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा।डा गोविन्द केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । यमनको मरिबबाट प्रेस विज्ञप्ति जारी गर्दै डा। केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्ण...

  • पाँचथरमा संक्रमितको संख्या ४ सय नाघ्यो, ९८ जनाले कोरोना जित्दा २ जनाको ज्यान गयो

    नयाँ कुरो समाचार । पाँचथर जिल्लामा कोरोनाको दोश्रो लहरमा संक्रमितको संख्या ४ सय ५ पुगेको छ । दिउसो ३ बजे जिल्ला प्रशासन कार्यालले पठाएको दैनिक रिपोर्टमा आज २८ जना थपिएर संक्रमितको संख्या ४ सय ५ पुगेको बताइएको छ । तर अपराहान्न रानिटारमा गरिएको परिक्षणमा थप २४ जनामा संक्रमण पाइएको छ उक्त संख्या आजको रिपोर्टमा समावेश ग...

  • कोरोना संक्रमितको उपचारका लागि बुधबारे जेसीजको आर्थिक सहयोग

    बुधबारे, जेठ १० । बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार रुपैँया सहयोग गरेको हो । सो रकम बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण ...

  • पाँचथरमा आज आज ५९ जना संक्रमित थपिए, कुन स्थानीय तहमा कती ??

    खविन लुइटेल ।। जिल्लामा आज ५९ जना संक्रमित थपिएका छन । फिदिम नगरपालिकामा गरिएको ३७ जनाको परिक्षणमा १९ जना र हिलिहाङ ३० जनाको परिक्षणमा १७ जनामा आज संक्रमण पुष्टि भएको छ DCCMC पाँचथरका फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी दिनुभयो । यस्तै तुम्वेवा गाउपालिका मा हिजोको परिक्षणमा ७ जना संक्रमित थपिएका थिए भने आज सम...

  • कोरोनाका कारण पाँचथरमा दोश्रो मृत्यु, आज १५ जना संक्रमित थपिए

    ज्योती भण्डारी ।। जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछी झापा तर्फ लैजादै गर्दा पाँचथरका एक संक्रिमत आज निधन भएको छ । मृतक कुम्मायक गाउँपालिकाका ४५ वर्षिय पुरुष रहेको वुझिएको छ । उनि हिजो मात्रै जिल्ला अस्पताल भर्ना भएका थिए। यता जिल्लामा आज १५ जना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमा कुम्मायक गाउँपालिका,...

  • हिलिहाङका संक्रमितको घर–घरमा युवा संघले पुर्‍यायो औषधि, गेडागुडी र स्वास्थ्य सामग्री

    नयाँ कुरो समाचार ।। नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ पाँचथरले कोरोनाभाइरस सङ्क्रमितहरुलाई घर–घरमा औषधि, गेडागुडी, स्वास्थ्य सुरक्षाका सामग्री पुर्‍याई वितरण गरेको छ । जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. १ र ५ मा रहेका ४५ जना सङ्क्रमितहरुलाई संघले औषधि, गेडागुडी, स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको...

  • पाँचथरमा ४५ जना संक्रमित थपिए

    ज्योती भण्डारी ।। पाँचथरमा आज ४५ जना कोरोना संक्रमित थपिएका छन् । गत ज्येष्ठ ३ गते संकलन गरिएको PCR को नतिजा आउदा २४ जना र आज जिल्ला अस्पतालमा गरिएको २२ वटा एण्टिजेन परिक्षणमा थप १९ जनामा संक्रमण पुष्टी भएको कोरोना रोकथाम तथा नियन्त्रण कमिटी पाँचथरका फोकल पर्सन तेजवहादुर तुम्वापोले जानकारी दिनुभयो । यस्तै फाल्ग...

  • कुम्मायक आगलागि १९ लाख वढीको क्षती

    नयाँ कुरो समाचार ।। पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा भएको आगलागिमा १९ लाख ४६ हजारको क्षती भएको छ । स्थानीय प्रकाश काफ्लेको घरमा आगलागि हुदा उक्त्त मुल्य वरावरको क्षती भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चार तत्ला पक्की रहेको घरको सिरानको तलामा काठ जस्ता र प्लाइले बनेको किचन रहेको र साे किचनम...

  • MRR पाँचथरद्वारा वाणिज्य संघको अभियानलाइ सहयोग

    नयाँ कुरो समचार ।। सामाजिक सञ्जालमा सकृय यूवाहरुको समूह (मेन्स रुम रिलोडेड) MRR पाँचथरले उद्योग वाणिज्य संघ पाँचथरको अभियानलाइ सहयोग गरेको छ । कोरोनाको प्रकोप पाँचथरमा समेत तिब्र गितमा वढिरहेका वेला पाँचथर उद्योग वाणिज्य संघद्धारा जिल्लाको अस्थायी कोभिड अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदको लागि सहयोगको आ...

  • महिला जागरण संघ पाँचथर शाखाको नेतृत्वमा जिल्ला अस्पताललाइ ३५ थान अक्सिजन सिलिण्डर प्रदान

    ज्योती भण्डारी ।। महिला जागरण संघ पाँचथर शाखाको नेतृत्वमा जिल्ला अस्पताललाइ ३५ थान अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै संस्थाको सक्रियता जम्मा गरिएको ८५ हजार रकम बाट सिलिण्डर खरिद गरिएको थियो । आज भएको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन सम...

  • योगेश भट्टराइले पठाएको स्वास्थ्य सामाग्री ताप्लेजुङ आइपुग्यो

    ताप्लेजुङ, जेठ ६ गते । प्रतिनिधिसभाका सदस्य तथा पुर्वमन्त्री योगेशकुमार भट्टराईको पहलमा पठाइएको स्वास्थ्य सामग्री बुधबार ताप्लेजुङ आइपुगेको छ । पुर्वमन्त्री भट्टराईको पहलमा बुधबार आइपुगेको स्वास्थ्य सामग्री जिल्ला अस्पताल ताप्लेजुङले ग्रहण गरेको छ । स्वास्थ्य सामग्री अन्तर्गत ४ सय थान एन्टिजेन किट, अक्सिजन कन्सि...

  • अभिनयले दर्शक रुवाउदै आठ वर्षिया वालिका (भिडियो सहित)

    नयाँ कुरो समाचार ।। पाँचथर कुम्मायककी ८ बर्षिया वालिका जेलिशा थापाले विद्यालयमा आयोजना भएको सांगितिक कार्यक्रममा नृत्य प्रस्तुत गरिन् । कार्यक्रममा गएका कुम्मायक गाउपालिकाका कर्मचारी मदन थापाले उक्त भिडियो फेसवुकमा राखिदिए । करिव ४८ घण्टामा १० लाख भन्दा धेरै पटक जेलिसाको भिडियो हेरियो र सबै सकारात्मक प्रतिकृया आयो ।...

  • घरको खाना खाएर मेडिकल उच्च शिक्षाको अध्ययन गर्ने मेचिका विद्यार्थिको सपना पुरा हुदै

    पाँचथर । घर आगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने प्रदेश नं १ (मेची अञ्चल)का मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले स्नातक तह (एमबिबिएस) कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेसँगै मेचीमा मेडिकल उच्च शिक्षाको जग बसेको हो । काठमाडौँ व...

  • पाँचथरमा एकैदिन ६५ संक्रमित थपिए

    ज्योती भण्डारी ।। पाँचथर जिल्लामा एकैदिन ६५ जना संक्रमित थपिएका छन् । मिक्लाजुङ गाउँपालिकामा २ पटक संकलन गरिएको PCR को नतिजा आज आउदा ३२ जनामा संक्रमण पुष्टि भएको कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी दिनुभयो । यस्तै हिलिहाङ गाउँपालिकामा एण्टिजेन विधीबाट गरिएको आजको...

  • पाँचथर जिल्लामा जारी निषेधाज्ञाको समय दुइ हप्ता थपियो, लकडाउनमा अझ कडाइ गरिने

    ज्योती भण्डारी, पाँचथर ।। पाँचथर जिल्लामा जारी निषेधाज्ञाको समय दुइ हप्ताकाे लागि थपिएको छ । जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन कमिटीको सोमबार बसेको बैठकले जेठ १७ गते सम्मको लागि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेकाे हाे । जारी निषेधाज्ञालाइ थप कडाइ गर्दै अब देखी अत्यावश्यक काम तथा ओषधी उपचार प...

  • पाँचथरमा आज ७ जना संक्रमित थपिए

    ज्योती भण्डारी, पाँचथर ।। जिल्लामा आज ७ जना कोेरोना संक्रमति थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ८३ पुगेको छ भने १ जना निको भएका छन । आज थपिएका संक्रमित मध्ये २ जना राकेका, १ जना हिलिहाङ गाँउपालिका का र ४ जना फिदिमका रहेको कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्सन तेजबहादुर तुम्वापोले ...

  • पाँचथरमा आज ६ जना संक्रमित थपिए

    ज्योती भण्डारी, पाँचथर ।। जिल्लामा आज ६ जना कोेरोना संक्रमति थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ । आज थपिएका संक्रमित मध्ये ३ जना फिदिमका, २ जना याङ्वक गाँउपालिका का र १ जना तुम्बेवा गाँउपालिकाका रहेको कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी द...

  • पाँचथरमा आज ३ जना संक्रमित थपिए , एककाे ज्यान गयाे (भिडियाे सहित)

    ज्योती भण्डारी, पाँचथर ।। जिल्लामा आज ३ जना कोेरोना संक्रमति थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ७० पुगेको छ । यो अवधिमा १ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ को मृत्यु भएकाे छ । आज थपिएका संक्रमित तिनैजना फिदिमका रहेको कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्सन तेजबहादुर तुम्वापोले...

  • पाँचथरमा आज १० जना संक्रमित थपिए

    ज्योती भण्डारी, पाँचथर ।। जिल्लामा आज १० जना कोेरोना संक्रमति थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ६७ पुगेको छ । यो अवधिमा १ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थपिएका संक्रमित मध्ये हिलिहाङ गाउँपालिकाका ४ जना र याङवरक गाउँपालिकाका ६ जना रहेको कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्स...

  • निषेधाज्ञा उल्लघन गर्नेलाइ हाेल्डिङ सेन्टरमा राख्दै पाँचथर प्रहरी

    ज्याेती भण्डारी ।। पाँचथरमा बैशाख २८ गते बाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा को पहिलो दिन दिनभरिमा जिल्ला को विभिन्न स्थान बाट १९२ जना ब्यक्तीलाई नियन्त्रणमा लिइ होल्डिङ सेन्टरमा राखि सम्झाइ बुझाइ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्वर विश्वकर्माले जानकारि दिनुभयाे । त्यसै गरि पहिलो दिनमा ...