पाँचथरमा ६५ जना कोरोना संक्रमित थपिए

ज्योती भण्डारी ।। पाँचथरमा पछिल्लाे २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।

संक्रमित धध्ये १५ जना एचडियुमा, ६ जना आइसोलेसनमा उपचारारत छन भने ४ सय ५ जना हाेम आइसाेलेसनमा रहेकाे जिल्ला प्रशासन कार्यलयकाे तथ्याकंमा उल्लेख छ ।

कोरोनाको दोश्रो लहरमा जिल्लामा २ सय ९३ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार