पाँचथरमा थप ५० जना संक्रमित, १०९ संक्रमणमुक्त

ज्योती भण्डारी ।। पाँचथरमा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ९८ पुगेको छ ।

केहिदिन अगाडि सङकलन गरिएकाे ९१ जनाकाे PCR गर्दा २७ जना संक्रमित भएका हुन भने आज गरिएकाे ४२ जनाकाे Antigen मा २३ जना संक्रमित थपिएकाे DCCMC पाँचथरका फोकल पर्सन तेजवहादुर तुम्वापोले जानकारी दिनुभयो ।

कोरोनाको दोश्रो लहरमा जिल्लामा १०९ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार