२०८२ फाल्गुण ३ गते आइतबार।। प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । ...
नयाँ कुरो
-
-
महाशिवरात्रिमा देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदै छ। यस अवसरमा काठमाडौंको पशुपतिनाथसहित देशरभका शिवालयहरूमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। आज अपराह्न ४ बजेर ५२ मिनेटसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम...
-
तीन ठूला दलले पाँचथरमा उम्मेद्वार टुंग्याए, प्रतिनिधि सभामा यसपटक नयाँ अनुहार
खबिन लुइटेल ।। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरमा तीन ठूला दलले उम्मेदवारको टुंगो लगाएका छन्। पछिल्लो पटक नेपाली कांग्रेसका तर्फबाट नरेन्द्र कुमार केरुङले टिकट पाएसँगै रुख, सूर्य र तारा चुनाव चिह्नबाट चुनाव लड्ने तीनै जना उम्मेद्वारको टुंगो लागेको हो। यसपटकको निर्वाचनमा मुख्य दलका उम्मेदवारबीच कडा प्रतिस्पर...
-
पाँचथरको फिदिममा अन्तरपुस्ता महिलावादी मञ्चद्वारा हस्ताक्षर अभियान
ज्योति भण्डारी पाँचथर ।। अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) ले सञ्चालन गर्दै आएको राजनीतिक खबरदारी अभियान अन्तर्गत पाँचथर जिल्लाको फिदिममा हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न भएको छ। महिला अधिकारको सुनिश्चितता र राजनीतिक नेतृत्वमा महिलाको सशक्त सहभागिता माग गर्दै आयोजना गरिएको कार्यक्रम शनिवार सम्पन्न भएको हो। देशव...
-
१० आकांक्षी मध्ये ३ जनाले फिर्ता लिएपछी नेकपा एमाले पाँचथरले ७ जनाको नाम शीफारिस गर्यो
नयाँ कुरो समाचार ।। नेकपा एमाले, पाँचथरले आसन्न प्रतिनिधि सभा निर्वाचन (फाल्गुण २१) का लागि उम्मेदवारहरूको नाम टुंग्याएको छ। सुरुमा १० जनाले आकांक्षा व्यक्त गरे पनि अन्ततः जिल्ला कमिटीले ७ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको एमाले पाँचथरका अध्यक्ष विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो। एमाले पाँचथरले प्रतिनिधि...
-
कांग्रेसले समानुपातिकको सूची बुझाउदै, सहमहामन्त्री आङदेम्बे समानुपातिकमा
नयाँ कुरो समाचार ।। नेपाली कांग्रेसले समानुपातिक तर्फको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । पार्टीका प्रबक्ता प्रकाश शरण महतका अनुसार १ सय १० जनाको बन्द सूचीमा रहेको नाम आयोग समक्ष बुझाउन लागिएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति बैठकले नामहरुको...
-
नेकपा पाँचथरबाट फाल्गुण २१ मा ‘हर्क नेम्वाङ’ उम्मेद्वार ।
खबिन लुइटेल ।। नेकपाले आगामी फाल्गुण २१ को निर्वाचनको लागि पाँचथर जिल्लाका उम्मेद्वारको टुंगो लगाएको छ । एक मात्र प्रतिनिधी सभा सदस्यको निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लाबाट यो पल्ट हर्क नेम्वाङ "मिक्सो" को एकल नाम शिफारिस गरिएको पूर्व माओवादी पार्टीका जिल्ला अध्यक्ष विशाल रसाइलीले जानकारी दिनुभयो । नेकपा पाँचथ...
-
कुम्मायकमा “स्थानीय तहमा सञ्चारको विकास” विषयक अन्तरक्रिया सम्पन्न ।
नयाँ कुरो समाचार ।। नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले स्थानीय तहमा सञ्चारको विकास विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आयोजित कार्यक्रममा जिल्लाका १ दर्जन बढी सञ्चारकर्मी, कुम्मायक गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीको सहभागिता रहेको थियो । नेपाल पत्रकार ...
-
फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सिद्धदेवी मावि नवमीडाँडा प्रथम
युद्धबहादुर बोहोरा ।। पाँचथरः फाल्गुनन्द गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिद्धदेवी माध्यमिक विद्यालय, नवमीडाँडाले प्रथम स्थान हासिल गरेको छ। जनकल्याण माध्यमिक विद्यालय फाल्गुनन्द–५, फाक्तेप कोल्बुङको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सिद्धदेवी माविले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न ...
-
श्रम संस्कृती पार्टिका उपाध्यक्ष राज कुमार तामाङ पक्राउ – पाँचथर ल्याइदै ।।
नयाँ कुरो समाचार ।। श्रम संस्कृती पार्टिका उपाध्यक्ष राज कुमार तामाङ लामालाइ पक्राउ गरी पाँचथर ल्याइदैछ । विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार काठमाण्डौमा पक्राउ गरिएको थियो । २०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता ...
-
वैश्विक व्यापार र लगानीमा दबाब, वृद्धि २.६ प्रतिशतमा सीमित
विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४ को २.९ प्रतिशतभन्दा कम हो । बढ़्दो वित्तीय अस्थिरता र भू–राजनीतिक तनावले व्यापार तथा लगानीमा परेको प्रभावका कारण यस वर्ष वृद्धि सुस्तिने संयुक्त राष्ट्रसङ्घको व्यापार तथा विकास सम्मेलन (युन्क्टाड) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा ...
-
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूसँग छलफल गर्दै
३ मङ्सिर।। प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न ल...
-
महाधिवेशन होइन, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर
विजय कुमार बुधबार, मंसिर ३, २०८२ एक मन त लाग्यो, यो कोलम नलेखौँ । चार मुहार मनमा आउँदैछन्– शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, गगनकुमार थापा र शेखर कोइराला । यीमध्ये जसलाई मैले जीवनमा पहिला चिनेँ, त्यही समयक्रमअनुसार नाम लेखेको हुँ । लेख्न त म अर्जुन नरसिंह केसी, शंशाक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, महेश...
-
मोटोपनले अस्वस्थ महिला
मङ्सिर ३ ।। अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसोे जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अहिले नेपालमा प्रायः मानिसहरुले मुटुको रोग, मिर्गौला, मधुमेह, क्यान्सर आदिको बारेमो सुनेका छन् । ‘मुटुको स्वास्थ राम्रो राख्न के खानुपर्छ, कस्तो व्यायाम गर...
-
कारागारबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
कात्तिक २५ गते ।। यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिक...
-
बिहानको खाजा किन आवश्यक छ ?
बिहानको खाजा, जसलाई अंग्रेजीमा ’ब्रेकफास्ट’ भनिन्छ, यसको अर्थ नै हो, ’रातको लामो उपवास तोड्नु।’ जब हामी रातभर सुत्छौँ, शरीरले ७–८ घण्टा कुनै पनि पोषण वा ऊर्जा पाउँदैन। बिहान उठ्दा शरीरलाई पुनः ऊर्जा, ग्लुकोज र पोषक तत्त्वको आवश्यकता हुन्छ। त्यसैले बिहानको खाजा हाम्रो स्वास्थ्य, ध्यान, कार्यक्षमता र मानसिक सन्तुलनका लाग...
-
सुनचाँदीको मूल्य घट्यो
कात्तिक १९ गते।। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू. एक हजार एक सय र चाँदी तोलामा रू. २५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू. दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू. दुई हजार ९९० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हज...
-
आठौं तरुण गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकाको टिमलाई
नयाँ कुरो समाचार ।। पाँचथर । आठौं तरुण गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ। नेपाल तरुण दलको ७४ औं स्थापना दिवसको अवसरमा पाँचथरको फिदिममा आयोजित प्रतियोगितामा कुम्मायक गाउँपालिकाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो। फाइनल खेलमा कुम्मायकले हिलिहाङ गाउँपालिका, पाँचथरलाई १–० गोलअन्तरले...
-
मुटु र दाँतको दुस्मन चिनी:डा अरुणा उप्रेती
मुटु र दाँतको दुस्मन चिनी:डा अरुणा उप्रेती चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेख...
-
विद्यालय शिक्षा विधेयकविरुद्ध पाँचथरमा प्याबसनको आन्दोलन
नयाँ कुरो समाचार, पाँचथर विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याबसन) देशव्यापी आन्दोलनमा उत्रिएको छ। सो आन्दोलन अन्तर्गत पाँचथरमा पनि स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापनपत्र बुझाइएको छ । प्याबसन पाँचथरका अध्यक्ष नविन ओझाका अनुसार जिल्लाका स्थानीय...
-
करदाता सेवा कार्यालय पाँचथरबाट ६३ करोडभन्दा बढी राजस्व संकलन
नयाँ कुरो समाचार / फिदिमस्थित करदाता सेवा कार्यालयले गत आर्थिक वर्ष ०८१/०८२ मा कुल ६३ करोड ४२ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ७६ प्रतिशत रहेको कार्यालयका प्रमुख बद्री प्रसाद भेटुवालले दिनुभयो। कार्यालयले आयकरबाट २९ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर (VAT) बाट ३३ करोड रुपैयाँ, र अन्तःश...
-
फिदिम : सामूहिक जबरजस्ती करणीका पाँचै अभियुक्त पूर्पक्ष थुनामा
नयाँ कुरो समाचार ।। फिदिमको होटलबाटिकामा भएको सामूहिक जबरजस्ती करणी प्रकरणमा संलग्न भनिएका पाँचै जनालाई पूर्पक्ष थुनामा राख्ने आदेश भएको छ। जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको एकल इजलासले आइतबार यस्तो आदेश दिएको हो। अदालतले तत्कालका लागि आरोपितहरूलाई निर्दोष ठहर गर्न सकिने आधार नरहेको ठहर गर्दै अन्तिम फैसला...
-
चोरिको बाइक बाटैमा विग्रियो, त्यहिंबाट फेरि अर्कोले चोर्यो
नयाँ कुरो समाचार ।। गत श्रावण १६ गते राती फिदिम बाट एउटा बाइक हरायो । जिल्ला बन कार्यालयको गेट अगाडी पार्किङ गरेर राखेको कमल घिमिरेको नाममा रहेका प्र.१—०३—००१प—०७११ नम्बरको मोटरसाइकल चोरी भएको थियो । राती सिसि क्यामेराको आधारमा बाइक शिवालयबाट लुङरुपा जाने सड्क तर्फ गएको भन्ने प्रारम्भीक अनुमानका आधारमा त्यस क्षेत...
-
रक्षाबन्दन : नकारात्मक तत्वबाट सुरक्षा
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व शनिबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदैछ । शनिबार बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितल...
-
ओखलढुंगामा हाकिमका लागि “सेक्स पार्टनर” खोजिदिने महिला कर्मचारी पक्राउ
नयाँ कुरो समाचार ।। ओखलढुंगामा "हाकिमका लागि सेक्स पार्टनर" खोज्ने महिला कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका कार्यालय प्रमुख बालकुमार खनालसँग यौन सम्पर्क गर्न एक किशोरीलाई प्रलोभनमा पार्न खोज्ने सो कार्यलयकी कार्यालय सहयोगी प्रमिला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाए...
-
श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछी फिदिममा श्रीमान पक्राउ
नयाँ कुरो समाचार । बैवाहिक बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । फिदिम ४ की एक महिलाले आफ्नै श्रीमानले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएपछी उनका श्रीमानलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । युवकलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कौशल ...
-
शहरी शासकीयका कार्यक्रम सञ्चालनमा फिदिम नगरपालिका उत्कृष्ट
नयाँ कुरो समाचार । फिदिम नगरपालिका शहरी शासकीय कार्यक्रम सञ्चालनमा उत्कृष्ट बनेको छ । विश्व बैंक अन्तर्गतको ऋण सहायता रकमका योजनाहरु फिदिम सहित मुलुकभरका १२ वटा नगरपालिकामा सञ्चालित छन् । कैलालीको लम्किचुहा नगरपालिका र पाँचथरको फिदिम नगरपालिकाले आ.ब. ०८१/०८२ मा उत्कृष्ट ढंगले काम गरेको भन्दै एक कार्यक्रमका विच प...
-
आ.ब. ०८१/८२ मा ९४.८२ प्रतिशत काम पुरा गर्दै पाँचथर प्रहरी “कोशीकै उत्कृष्ट”
नयाँ कुरो समाचार ।। जिल्ला प्रहरी कार्यालय पाँचथर कोशी प्रदेशकै उत्कृष्ट भएको छ। आर्थिक वर्ष 0८१/८२ मा भएको कार्यसम्पादन सम्झौताको वार्षिक मूल्याङ्कन गर्दा कोशी प्रदेशका १४ जिल्लाहरूमध्ये जिल्ला प्रहरी कार्यालय पाँचथर ९४.८२ अङ्कका साथ प्रथम भएको हो । उत्कृष्ट कार्यालय प्रमुखको रुपमा समेत पाँचथर प्रहरी प्रमुख कौ...
-
सेफ्टी टेंकीमा काम गर्दै गर्दा ४ जना बेहोस, ३ को अवस्था गम्भीर
नयाँ कुरो समाचार ।। सेफ्टी टेंकी भित्र कामदार बेहोस भएका छन् । इलाम र पाँचथरको सिमावर्ती बजार घुर्बिसे पञ्चमीमा निर्माण हुदै गरेको सहकारीको भवनको सेफ्टी टेंकी भीत्र कामदारहरु बेहोस भएका हुन् । बेहोस भएका ४ जना कामदार मध्ये ३ जनाको अवस्था गम्भिर रहेको स्थानीयले जानकारी दिएका छन् । फाल्गुनन्द गाउँपालिका वडा नं. ...
-
फलोअप : चिनेकै मान्छको विश्वासमा होटल पुगेकी थिइन युवती !
नयाँ कुरो समाचार ।। शनिबार राती फिदिम स्थित बाटिका होटलमा भएको सामुहिक जवरजस्ति करणी प्रकरणमा चिनेकै मान्छेले बोलाएपछी युवती होटल पुगेको खुलेको छ । युवतीले जाहेरी दिएका मध्ये पाँचथर कुम्मायक ४ का उमेस तामाङ संग पुरानै चिनजान रहेको पाइएको छ । उनै तामाङको विश्वास गरेर होटल पुग्दा आफू सामुिहक बलत्कारमा परेको भन्द...
- 1
- 2
- 3
- …
- 145
- Next Page »

































