प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गरेका हुन् । पराजित साग...
नयाँ कुरो
-
-
प्रतिनिधि सभा तर्फ हालसम्म गणना भएका मतदान केन्द्रहरु
पाँचथरमा हाल सम्म प्रतिनिधि सभा तर्फ गणना सम्पन्न भएका मतदान केन्द्रहरु हिलिहाङ २ ग (पशुपति) मिक्लाजुङ ५ ख (सिंहदेवी) कुम्मायक १ ख (पृथ्वी मावी) मिक्लाजुङ ७ सार्वजनिक मावि लिम्बा ख फालेलुङ ५ कालिका ख याङवरक २ वडा कार्यालय ख मिक्लाजुङ २ सराङडाँडा ख फाल्गुनन्द २ सत्यहाङमा क फिदिम १४ महादेव मावी फुल्पा ग ...
-
१५ प्रतिशत मत गनिसक्दा आङदेम्बेको ४ सय ८८ मतको अग्रता
पाँचथर ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म ११ हजार ४ सय २५ मत गणना सम्पन्न हुदाँ भीष्मराज आङदेम्बले ४ सय ८८ मतान्तरले अग्रता कायम गरेका छन् । इन्द्रेणी मावी तुम्बेवा क, पुलभञ्ज्याङ ग फिदिम १२, खान्द्रोङ क मिक्लाजुङ १ सम्पन्न हुँदा आङदेम्बेको मतान्तर ४ सय ८८ पुगेको हो । य...
-
आङदेम्बको ३ सय ९२ मतको अग्रता
पाँचथर ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म १० हजार ७२ मत गणना सम्पन्न हुदाँ भीष्मराज आङदेम्बले ३ सय ९२ मतान्तरले अग्रता कायम गरेका छन् । सिद्धकालि मावी फालेलुङ २, जनकल्याण मावी कोल्बुङ फाल्गुनन्द ५, मिक्लाजुङ ४ थामथुम आ.वी.क गणना सम्पन्न हुँदा आङदेम्बेको मतान्तर ३ सय ...
-
पाँचथर अपडेट : आङदेम्बेको अग्रता फराकिलो बन्दै
पाँचथर ।। पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म ८ हजार ५ सय ९५ मत गणना सम्पन्न हुदाँ भीष्मराज आङदेम्बे २ सय ६३ मतान्तरले अगाडी छन् । पञ्चकन्या आवी मिक्लाजुङ ५, जलपा आवी फाल्गुनन्द ४ ख र सरस्वती आवी तुम्बेका १ क को मतगणना सम्पन्न हुँदा आङदेम्बेको मतान्तर २ सय ६३ पुगेको हो ...
-
पाँचथर अपडेट ः झिनो मतले आङदेम्बेको अग्रता
ज्योती प्रभा भण्डारी ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । यो भन्दा अगाडीकोे ६ हजार ३ सय ३ मत सम्मको गणनामा नेकपा एमालेका बसन्त कुमार नेम्वाङ १३ मतले अगाडी रहेका थिए । मिक्लाजुङ ४ रवी बजार दुर्गा मावी क, तुम्बेवा सरस्वती मावी वडा नं. १, सिद्धेश्वरी मावी चिलङदिन ज्यामिरबोटे फाल्ग...
-
पाँचथरमा कुन कुन मतदान स्थलको गणना सम्पन्न भयो ?
पाँचथर ।। हाल सम्म पाँचथरमा प्रतिनिधि सभाका निम्न मतदान स्थलको मतगणना सम्पन्न भएको छ । हिलिहाङ २ ग (पशुपति) मिक्लाजुङ ५ ख (सिंहदेवी) कुम्मायक १ ख (पृथ्वी मावी) (यहाँको गणनामा बसन्त नेम्वाङको अग्रता थियो । मिक्लाजुङ ७ सार्वजनिक मावि लिम्बा ख फालेलुङ ५ कालिका ख याङवरक २ वडा कार्यालय ख (यहाँको गणनामा बसन्त नेम्व...
-
पाँचथर प्रदेश सभामा गठबन्धनका उम्मेद्वारको अग्रता कायमै (पुरा विवरण सहित)
पाँचथर ।। २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा सत्तारुढ गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । यहाँको प्रदेश १ मा नेकपा एसका नेता कमल प्रसाद जवेगु उम्मेद्वार छन उनले नेकपा एमालेका राजकुमार भण्डारीलाइ ३ सय ४० मतान्तरले पछाडी पारेका छन भने प्रदेश सभा २ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रक...
-
रोमाञ्चक बन्दै नेम्वाङ—आङदेम्बे प्रतिष्पर्धा : नेम्वाङको पुन अग्रता
पाँचथर, पाँचथरमा जारी मतगणनामा प्रतिनिधि सभा सदस्य पदमा भीष्मराज आङदेम्बे र बसन्त कुमार नेम्वाङ विचको प्रतिष्पर्धा रोमाञ्चक बन्दै गएको छ । खसेको मतको करिब ९ प्रतिशत मत गणना भैसक्दा नेम्वाङ पुन १३ मतले अगाडी बढेका हुन् । यो भन्दा अगाडी नेपाली कांग्रेसका आङदेम्बे १ सय ३५ मतले अगाडी थिए । आरुबोटे मावी मिक्लाजुङ ५, ट...
-
पाँचथरमा कति गणना सकियो ? कस्को कति मत ?
पाँचथर ।। पाँचथरमा हाल सम्म प्रतिनिधि सभामा ५ हजार ५७ मत गणना सम्पन्न भएको छ । प्रदेश सभा १ मा ५ हजार ५ सय ५८ र प्रदेश सभा २ मा ६ हजार १ सय एकाउन्न मत गणना सम्पन्न भएको छ । कस्को कति मत ? पुरा विवरण हेर्नुहोस ...... ...
-
नवमीडाँडाको मत गणना संगै आङदेम्बेले लिए अग्रता
पाँचथर, पाँचथरको प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेले अग्रता लिएका छन् । १ सय ३५ मतले आङदेम्बे अगाडी बढेका हुन् । यो भन्दा अगाडी बसन्त नेम्वाङको अग्रता रहेको थियो । ३ पटक को गणना सम्म निरन्तर अगाडी रहेका नेम्वाङलाइ नवमीडाँडाको सुर्केनागी मतदान केन्द्र, युवा बर्ष सप्तमी र दुर्गा मावी रवी बजारको...
-
मोरङको बुढीगंगा–१ मा बम बिष्फोट हुँदा मतदान स्थगित
मोरङ क्षेत्र नं–६ को बुढीगंगा गाउँपालिका–१, करैया देवस्थल मतदान केन्द्रमा बम बिष्फोट भएको छ । बिष्फोटपछि केहीबेर यता मतदान स्थगित भएको छ । मतदान भइरहेका बेला ‘क’ मतदान केन्द्रको मतपेटिका राखिएको ठाउँमा माटो मुनिबाट अकस्मात् बिष्फोट भएको थियो । बिष्फोटपछि सो केन्द्रमा अहिले सेना परिचालन गरिएको छ । मतदान केन्द्रला...
-
चितवनमा विप्लव समूहले मतपेटिका जलायो
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान विथोल्न खोजेपछि प्रहरीले हवाइ फायर गरेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको हो। राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको ने...
-
आज आम निर्वाचनः २२ हजार २२७ मतदान केन्द्र
आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतद...
-
पाँचथरको मतदानस्थल नजिक पटक पटक बम विष्फोट
पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै पटक पटक बम विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि मतदान प्रक्रिया भने अवर...
-
ढुक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह
गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ । निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा शुक्रबार...
-
शेयर बजार अब मंगलबार मात्रै खुल्ने
धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ । शुक्रबार कारोबार बन्द रहेको थियो भने । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले नि...
-
पैसा बाँडेको आरोपमा एमाले एक उम्मेदवार पक्राउ
मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर...
-
मोटरसाइकल दुर्घटनामा पत्रकार एनबी कँडेलको निधन
मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स...
-
रुसले युक्रेनका भौतिक संरचनामा पुनः आक्रमण गर्दा ७ जनाको मृत्यु, दर्जनौं घाइते
उर्जा तथा औद्योगिक क्षेत्रमा व्यापक क्षति रुसले युक्रेनी भौतिक पूर्वधारहरुमा फेरी भीषण हवाई हमला गरेको छ । हवाई हमलाका कारण युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक रुपमा क्षति पुगेको हो । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ७ जना मानिसको मृत्यु भएको छ । ...
-
स्थिर अवधि सुरु, के के गर्न पाइँदैन ?
यहि आइतबार (मंसिर ४ गते) बिहान ७ बजेदेखि देशभर एकैसाथ निर्वाचन हुँदै छ । निर्वाचनका लागि स्थिर अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउनेछन् । सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरु हुनु ४८...
-
मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ। योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ। सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पाउने छैनन्। मतदान सुरु हुनु ४८ घण्ट...
-
मंसिर ४ र ५ गते सार्वजनिक बिदा
सरकारले निर्वाचनलाई लक्षित गर्दै मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले निजी क्षेत्रले पनि सो दिन सार्वजनिक बिदा दिएर निर...
-
एमाले कार्यकताबिच कुटाकुट, २ जना घाईते
गोरखाको पालुङटार क्षेत्रमा एमाले कार्यकता बिच नै कुटाकुट भएको छ । च्याङलीको म्यागों रिर्सोटमा हिजो राती भएको कुटाकुटमा परी एमाले नेता हरी काफ्लेको टाउकोमा चोट लागेको छ ।गोरखा प्रहरीले दिएको जानकारी अुनसार एमालेकै कार्यकताहरु बसेर खाना खाने क्रममा आपसी विवादमा कुटपिट भएको हो । कुटपिटबाट नेकपा एमाले प्रदेश समिति ...
-
निर्वाचन प्रचारप्रसारका लागि अब ४ दिन बाँकी
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब ४ दिन मात्र बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृसंगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर...
-
सुत्केरी, गर्भवतीलगायत अशक्त मतदाताका लागि विश्रामस्थल बनाउन आयोगको निर्देशन
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले आफ्ना निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको ...
-
गगन थापाकै सहयोगले धेरै उपलब्धीहरु प्राप्त भए, उहाँलाई मत दिनुस्: गोविन्द केसी
डाक्टर गोविन्द केसीले नेपाली कांग्रेसमा महामन्त्री तथा काठमाडौं–४ का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिनुभएको छ । केसीले एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको बताउँदै थापाको लागि मतसमेत माग्नुभएको छ । धेरै उपलब्धीहरु थापाको सहयोगकै कारण प्र...
-
कुवेतमा अलपत्र ७ नेपालीको उद्धार
वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वद...
-
१० वर्षमा मुलुकको राजनीतिलाई पुरै सुधार गर्छुः महामन्त्री गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने धारणा राख्नुभयो । कांग्रेसको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना...
-
निर्वाचनमा परिचय खुल्ने कागजातबाट पनि भोट हाल्न पाइने
आगामी निर्वाचनमा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातबाट पनि मतदान गर्न पाउने जनाएको छ। आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्क...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 145
- Next Page »





















