पाँचथरमा कति गणना सकियो ? कस्को कति मत ? ६ मंसिर २०७९, मंगलवार ०८:५८ पाँचथर ।। पाँचथरमा हाल सम्म प्रतिनिधि सभामा ५ हजार ५७ मत गणना सम्पन्न भएको छ । प्रदेश सभा १ मा ५ हजार ५ सय ५८ र प्रदेश सभा २ मा ६ हजार १ सय एकाउन्न मत गणना सम्पन्न भएको छ । कस्को कति मत ? पुरा विवरण हेर्नुहोस ……