शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी पुस २६ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुने जनाएको छ । हिजो भएको छलफलमा पुस २६ गतेदेखि लिग सुरु गर्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ । यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आए...
नयाँ कुरो
-
-
आज चन्द्रग्रहण लाग्दै: कसले हेर्न मिल्छ, कसले मिल्दैन ?
आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ । सोमबार समितिले प्रका...
-
प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था पुनः जटिल, भेन्टिलेटरमा उपचार हुँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेको छ । केही समय अघिमात्र अस्पतालबाट डिस्चार्ज हुनुभएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ...
-
आज २०७९ कार्तिक २१ गते सोमवार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मन...
-
बागमतीमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो
बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगी सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ। यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ। बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। डेंगीबा...
-
आज देउवाले दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने
आसन्न निर्वाचनको प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहनु भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने तय भएको छ । उहाँले आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।...
-
आज २०७९ कार्तिक २० गते आइतवार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेका कामबाट प्रशस्त लाभ हुनेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आस्था पन...
-
आज हरिबोधिनी एकादशी व्रत ÷ तुलसी विवाह
ठुलो एकादशी हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने एकादशी जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकाद...
-
निर्वाचन आयोगले आजबाट घरदैलो मतदाता शिक्षा कार्यक्रम सुरुगर्दै
आम निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै ज...
-
उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार, प्रहारपछि जापानमा कोलाहल
उत्तर कोरियाले आज बिहीबार जापानतर्फ लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेपछि उत्तरी जापानमा कोलाहल मच्चिएको छ । एकाबिहानै जापानतर्फ लक्षित गर्दै अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई ठाउँ छाड्ने चेतावनी जारी गर्नुपरेको छ । बुधबार दक्षिण कोरियाली सम...
-
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा बिहीबार(आज) पनि थुनछेक बहस हुने भएको छ । हिजो बहस नसकिएकाले सन्दीपको मुद्दा हेर्दाहेर्दैमा छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा हिजो सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गरेका थिए । उनीहरूले सन्दीपले बलात्कार गरेको दाबी प्...
-
आजको बि.सं. २०७९ कार्तिक १७ गते बिहीवारकाे राशिफल
आजको राशिफल बि.सं. २०७९ कार्तिक १७ गते बिहीवार ई.सं.२०२२ नोवेम्बर ३ नेपाल सम्बत ११४२ कछलाथ्व दशमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष दशमी तिथी, चन्द्रमा कुम्भ राशिमा,शतभिषा नक्षत्र,वृद्धि योग,तैतिल करण । नेपालमा सूर्र्योदय बिहान ६ः१५ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ । आज जन्म लिने बच्चा कु...
-
४० वर्षमुनिका महिलामा किन बढीरहेछ स्तन क्यान्सर? कसरी थाहा पाउने स्तन क्यान्सरको लक्षण?
सन् २०२० को फेब्रुअरी महिना। देशभर कोरोना संक्रमण बढिरहेको थियो र घरबाट करिब २ सय किलोमिटर टाढा गुडगाउमा बस्दै आएकी प्रियंकाको मनमा अनेक किसिमका विचारले बयेली खेलिरहेका थिए। एक निजी कम्पनीमा काम गर्ने प्रियंकालाई उनको दाहिने स्तनमा गाँठा आएजस्तो लाग्यो। छुँदा कडा महसुस हुन्थ्यो। उनले यो कुरा आफ्नो साथीलाई बताइन् ...
-
चुनावमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउँछः डा.महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ मा हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महतले भने, ’राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । कांग्रेस सरका...
-
आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आइतबार(आज) पत्रकार सम्मेलन गर्दै छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । दिउँसो २ बजे पत्रकार सम्मेलन हुँदै छ । पत्रकार सम्मेलनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बनाइएको घोषणापत्रका बारेमा सञ्चारकर्मीहरूका जिज्ञासालाई...
-
छठपर्वको मुख्य दिन आज, सूर्यदेवको आराधाना गरी मनाइँदै
छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यद...
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’
छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ। यसदिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतातुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसोभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवी...
-
आज कार्तिक १२ गते २०७९ शनिवार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध भने अधिक सुखद् रहने...
-
कांग्रेसले घोषणापत्र आज सार्वजनिक गर्ने
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । यसअघि तीन पटक स्थगित भएको घोषणापत्र सार्वजनिक कार्यक्रम आज बिहान १० बजेका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री एवं कांग्रे...
-
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिक...
-
तिहारमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीको अनुरोध
सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसी भैलो खेल्न प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आज विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसी भैलो खेल्न अनुरोध गरेको हो। परिसर काठमाडौँका प्रवक्ता एवं प्र...
-
आज २०७९ कार्तिक ०५ शनिवार को राशिफल
आज २०७९ कार्तिक ०५ शनिवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ, तर घरायसी व्यवहारबाट टाढै बस्नु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दि...
-
आज २०७९ साल कात्तिक ४ गते शुक्रबारको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? मेषः आकस्मिक लाभ हुनेछ। अचानक रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। वृषः सम्पत्ति बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। मिथुनः नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व...
-
ठूला दललाई स्वतन्त्र उम्मेदवारकाे चुनौती, काठमाडौंमा तीव्र प्रतिस्पर्धाको संकेत
आसन्न निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित हासिल गरेपछि स्वतन्त्र उम्मेदवारको लहरै चलेको छ । सत्तारूढ गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको काठमाडौंमा ‘को हावी छ ?’ भन्ने आँकलन गर्न सक्ने अवस्था छैन । यद्यपि,...
-
एमाले–जसपाको गठबन्धन प्रतिगमनकारी: अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभएको छ । आज ललितपुरमा भएको चुनावी सभामा उहाँले चुनावी तालमेल हो मात्रै भनेपछि प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो । मुलुकमा अप्राकृतिक, अपवित्र र प्रति...
-
प्रचार–प्रसारका लागि कांग्रेसले बनायो १३ उपसमिति
नेपाली कांग्रेस प्रतिनिधि र प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ। समितिका संयोजक एवम् पार्टी प्रवक्ता डा। प्रकाशशरण महतको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले १३ वटा उपसमिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौड...
-
क्रिकेटर सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइँदै
क्रिकेटर सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइँदैछ । लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको हो । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका थिए । पहिलो पटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो भने दोस्रो पटक असोज २७ गते उपस्थि...
-
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सरकारले आज (बुधबार) र भोलि (बिहीबार) देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भ...
-
ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको मैवाखोला गाउँपालिका–१ तेल्लावुङबाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक प...
-
चुनावी मैदानमा पटक पटक एउटै अनुहार , नेपाली राजनीतिमा युवा पुस्ताको प्रवेश जटिल बन्दै
नेपाली राजनीतिमा पुस्ता हस्तानान्तरणको वहस हुन थालेको लामो समय भएको छ । तर निर्वाचनमा राजनीतिक दलका शीर्ष नेता आफै नेतृत्वमा पुग्ने अभिलासाका साथ निर्वाचनमा होमिने गरेका छन । मंसिरमा हुन थालेको संसदीय निर्वाचनमा समेत त्यस्तै दृश्य देखिएको छ । राजनीतिमा पुस्ता हस्तानान्तरणको विषय निकै महत्वकासाथ उठ्ने गरेपनि निर्वाचन...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 145
- Next Page »

























