ओखलढुंगा ओखलढुंगाको मोलुङ गाउँपालिका(६ मंगलवारे बजारमा आगलागी हुँदा अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको क्षति भएको छ । बिहान साढे ८ बजे सोही स्थान बस्ने नारद कट्वालको घरमा २ वटा कोठा भाडामा लिएर वाङदा शेर्पाले संचालन गरेको होटल र भाँडा पसलमा बिद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट पसलमा रहेको सम्पूर्ण सर(सामान ज...
नयाँ कुरो
-
-
प्रचण्डल निवास खुमलटारस्थित राष्ट्रिय क्रिकेट टोली : के भने प्रचण्डले ?
ललितपुर, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिनुभएको छ । ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले आज खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टोलीका खेल...
-
आज सोनाम ल्होछार मनाइँदै
काठमाडौँ -तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज (मंगलबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो। मञ्जुश्री पात्रो सुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यत...
-
दुइवटा रेल किन्दै सरकार
काठमाडौँ : जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल...
-
बलात्कारको अभियोगमा पक्राउ
रुकुम (पूर्व) । बालिका बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जना...
-
बाजुरामा जंगली बँदेलकाे अाक्रमणमा परि २ जना शक्त घाईते
बाजुरा बाजुरामा जंगली बँदेलले अाक्रमण गर्दा २ जना शक्त घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका वडा ७ का २० बर्षिया गंगराज तिमिल्सेना र ५० बर्षिया प्रदिप राेकाया रहेका छन् । शनिबार सांझ ५ बजेतिर वडामा रहेकाे चिनेचाैरमा रहेकाे जंगलमा नहरकाे काम गरी घरफर्कने बेला एक्कासि जंगली बँदेलले अाक्रमण गरि घाइते बनाएका...
-
‘कोख मेरो, सन्तान कस्को ?’ फोटो प्रदर्शनी
काठमाडौँ । संविधानतः नागरिकता मौलिक अधिकार भए पनि बाबु नभएको वा बाबुले बेवास्ता गरेको नाममा नागरिकताविहीन भएकाका कथा व्यथा समेटेर महिला, कानून र विकास मञ्चले बबरमहलस्थित आज कला परिषद्मा ‘कोख मेरो, सन्तान कस्को ?’ शीर्षकमा फोटो प्रदर्शनी गरेको छ । संविधानले आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउने प्रावधान गरेपनि ...
-
हैदरावाद बिमानस्थलमा तीन नेपाली महिला पक्राउ
हैदरावाद । भारतको राजीव गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान लागेका तीन जना नेपाली महिलालाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । उनीहरु पर्यटक भीसामा काम गर्नकालागि त्यस तर्फ जान खोजेको बताइएको छ । उनीहरुले नेपाली दूतावासले दिएको नो अब्जेक्सन लेटर (एनओसी) बुझाएको भएपनि त्यो नक्कली भएको जनाइएको छ । पक्राउ परेका...
-
डिजल चोरीमा संलग्न ४ जना सार्वजनिक
मोरङ, माघ २० गते । बिराटनगर बिमानस्थलबाट डिजल चोरी गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । गत पौष २२ गते राती बिमानस्थलको स्टोरमा राखिएको ४ सय लिटर डिजल चोरी भएको भनी नागरिक उड्यन कार्यालय बिराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएसंगै अनुसन्धानमा खटिएको प्रहर...
-
जवरजस्ती करणी गरी हत्या गर्ने २ जना सार्वजनिक
मोरङ, मोरङको विराटनगर महानगरपालिका ८ की १० बर्षीया बालिकालाई जबरजस्ती करणी पश्चात हत्या गर्ने २ जनालाई पक्राउ गरी सार्वजानिक गरिएको छ । बलात्कार पश्चात हत्या आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ८ बलुवाही बस्ने बर्ष १९ को चन्दु महतो र सोही स्थान बस्ने बर्ष २५ को भुट्टु भन्ने अब्बास अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक ...
-
धुर्मुस सुन्तलीलाइ चितवनमा यसरी स्वागत गरियो
चितवन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई आज चितवनमा भव्य स्वागत गरिएको छ। भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत र्यालीका साथ रङ्गशाला निर्माणस्थल रामपुर पुर्याइएको थियो...
-
अचम्मका दृष्टिविहिन, संसारलाई छक्क पार्ने शिप र कला
पाँचथर दुबै आँखा नदेख्ने पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ५ का ३० बर्षीय पृथीराज तुम्बापोले मुढा बुन्ने कारखाना नै सञ्चालन गरेका छन । तुम्बापोसँग मुढा बुन्नेसँगै बिग्रेको रेडियो मर्मत गर्ने र सुरिलो आवाजमा बाँसुरी बजाउने सहित अनगिन्ती कलाको भण्डार छ । तीनबर्षको उमेरमा बिरामी परेपछि अचानक दुबै आँखाका ज्योती गुमाएका ...
-
गुन्द्रुक, खोर्सानी, बेसार र डोकोमा समेत करको भारी थोपरेपछी..
नयाँ कुरो समाचार चार ढिँडी खोर्सानी, एकमाना वेसार वा दुईमाना गुन्द्रुक मात्र बिक्री गर्न आँउदा नै किन नहोस । स्थानीय सरकारले अनिवार्य कर तिर्नुपर्ने व्यवस्था गरेपछि पाँचथर जिल्लाको ग्रामिण क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन । करेसाबारीमा उब्जाइएको रायो साग अनि मुलाको गुन्दुक बेचेर नुन र तेल किनेर फर्किने योजना ब...
-
झापा ५ मा केपी शर्मा ओली विजयी, बन्याे यस्ताे रेकर्ड
झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अाेली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो । उनका निकटम प्रतिद्वन्द्वी डा. ...
-
स्थानीय तहपिच्छे करका दर फरक हुँदा अर्थतन्त्र असन्तुलनको खतरा
संघीय राज्य संरचना सँगसँगै गएपछि पनि मुलुकको राजस्व संरचनाको स्परुपमा तात्विक फरक हुने देखिँदैन । संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र स्पष्ट सीमांकन गर्नुका अतिरिक्त बीचमा केही साझा सूचीका विषयलाई पनि समेटेको छ । अहिले केन्द्र सरकारले संकलन गर्दै आएका महत्वपूर्ण राजस्वहरु संघ सरकार अन्तरगत नै ...
-
एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित
१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।...




















