ज्योती प्रभा भण्डारी ।। जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्। गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल ...
नयाँ कुरो
-
-
गृह मन्त्रालयमा एकीकृत समाजवादीसहित तीन पार्टीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन्। पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन्। ठूलो प...
-
बिहान उठ्ने बित्तिकै चिसो पानीले अनुहार धुँदा हुने फाइदाहरु…..
बिहान उठ्दा हामी अनुहार अलि भारी भएको महशुस गर्छौँ। यसको कारण के होला? सुत्ने क्रममा छालामा नयाँ कोशिका बन्छन्। त्यस वेला ‘पोर्स’हरू अलिकति ठूलो हुन्छन्। यसका कारण अनुहार सुन्निएको जस्तो देखिन्छ। त्यसैले बिहान चिसोपानीले मुख धुनु पर्छ। बिहानै चिसो पानीले मुख धुँदा देखिन्छन् यस्ता फाइदा– चाउरीपना कम हुन्छ– चिस...
-
सेयर बजारको कारोबार बुधबार ५.३२ अंकले घट्याे
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। अघिल्लो कारोबार दिन बुधबार १४.४४ अंकले घटेको नेप्से आज ५.३२ अंकले घटेको हो। नेप्से निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू हेर र पर्खको अवस्थामा रहेका छन्। बजारले गति लिन नसकेपछि लगानीकर्तामा निराश छाएको छ।सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले घटेर ३...
-
पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर...
-
दर्शकको मन जित्दै सुचिन्दा र सन्जिबको म्युजिक भिडियो “तिमी मेरो” (भिडियो सहित)
नयाँ कुरो समाचार ।। गत हप्ता सार्बजनिक गरिएको "तिम्रो मेरो" बोलको गितले दर्शकको मन जितेको छ । अडियो संगै भिडियको तारिफ नेपाली गित संगितका दर्क श्रोताले गरेका हुन् । गएको हप्ता युट्युबमा सार्बजनिक भएको यो गितलाइ यो समाचार तयार पार्दा सम्म ३ लाख ८० हजार भन्दा धेरै पटक हेरिसकिएको छ भने अधिकांश दर्शकले युट्युब मार्फत...
-
फाल्गुनन्दका महिला उद्यमी सम्मानित
पाँचथर।। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका महिला उद्यमीहरुलाइ सम्मान गरिएको छ । गाउँपालिका भित्र विभिन्न पेशा र ब्यावसाय सञ्चालन गर्दै आएका महिलालाइ १ सय १३ औ अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर फाल्गुनन्द गाउँपालिकाले सम्मान गरेको हो । फाल्गुनन्द गाउँपालिका का सातै वडामा लामो समय देखि सफलता पुर्वक ब्यावसाय ...
-
गीतकार कुसुम र सञ्जु को नयाँ गीत ‘कुनै पल’ सार्वजनिक
गीतकार कुसुम बराल र सञ्जु थापाको नयाँ नेपाली गीत ‘कुनै पल’ आज सार्वजनिक भएकाे छ। कृष्ण शिवाकोटी, सुनिल क्षेत्री र रोशनी कार्कीको अभिनय रहेको गीत ‘कुनै पल’ अञ्जना मोक्तानको आधिकारिक युट्युब च्यानल बाट सार्बजनीक भएकाे हाे। यस गीतमा गीतः अञ्जना मोक्तान, संगीतः सञ्जु थापा र संगीत संयोजकः देवेन्द्र नेवा रहेका छन भने म...
-
आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा एकआपसमा रंग र अबिर लगाएर होली मनाइँदै
आज फागुन पूर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजन...
-
दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थल...
-
नेपाल राष्ट्र बैंकले न्यूनतम १० करोडसम्म कर्जा दिँदै
नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ तरलता बजारमा प्रवाह गर्ने भएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई कर्जा सापटी स्वरुप रिपो जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले फागुन १८ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । एक संस्थाले न्यूनतम १० करोड रुपैयाँदे...
-
कुसुम र सञ्जु को नयाँ गीत ‘कुनै पल’
नयाँ कुराे समाचार ।। गीतकार कुसुम बराल र सञ्जु थापाको नयाँ नेपाली गीत कुनै पाल यहि फागुन २४ गते रिलिज हुने भएकाे छ। कृष्ण शिवाकोटी, सुनिल क्षेत्री र रोशनी कार्कीको अभिनय रहेको गीत 'कुनै पल' अञ्जना मोक्तानको आधिकारिक युट्युब च्यानल बाट सार्बजनीक हुने भएकाे हाे। यस गीतमा गीतः अञ्जना मोक्तान, संगीतः सञ्जु थापा र स...
-
संघीय लिम्बुवान प्रान्तीय मञ्च द्धारा १ लाख २२ हजार सहयोग वितरण
पाँचथर ।। फालेलुङ गाउपालिका वडा नंं ५ स्थायी बसोबास भएका स्व.धन बहादुर तामाङको घर गत माघ ८ गतेका दिन विधुत सर्टभई निजको घर जलेर घरका सम्पुर्ण सामाग्रिहरु नष्ट भई गासँ, वास र कपास विहिन भएका परिवारलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान प्रान्तिय मञ्च नेपालको प्रवास कार्य समिति संघीय लिम्बुवान साम...
-
फिदिम ६ मा निजामति कर्मचारी सम्मानसँगै लोक सेवा तयारी कक्षाका लागि सामग्री वितरण
पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ६ बाट निजामति सेवामा प्रवेश गरेका ३ जनालाई सम्मान गरिएको छ । वडा कार्यालयको आयोजनामा फाल्गुनन्द गाउँपालिका प्रमूख प्रशासकीय अधिकृत निर्मल तुम्रोक सहित २ जना प्राविधिकलाई सम्मान गरिएको हो । आज वडा कार्यालयमा आयोजित एक समारोहमा उनीहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्...
-
तेह्रथुमकाे चुहानडाँडामा आगलागी, १४ घर जलेर नष्ट
तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्ती खर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन् । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । तामाङ समुदायको बसोबास रहेको हात्ती खर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच...
-
राष्ट्रपतिको मनोनयन दर्ता आज गरिदै
राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भए...
-
हिलिहाङ गाउँपालिका ७ भारपामा आगलागी, आगलागी हुदा २ जना बालकको ज्यान गयो
आगलागीमा परेर पाँचथरको हिलिहाङ गाउपालिका ७ भारपामा २ जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ बर्षीय छोरा निशान खाती छन । हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा आज दिँउसो २ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । मृत्यु भएका खाती सोहि घरमा बस्दै आएका ...
-
आज शेयर बजार बन्द
शेयर बजार मंगलबार बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।...
-
नेपाली बजारमा आज सुनको मूल्य घट्याे
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको म...
-
ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्ने राष्ट्रपति भण्डारीको विश्वास
राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ । ग्याल्पो ल्होसार, ०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले “ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थि...
-
यस्ता छन मस्तिष्क तेज बनाउने सात उपाय
मस्तिष्कलाई के गर्दा तेज र स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरैको जिज्ञासा रहने गरेको पाइन्छ। हुन त जे गर्दा मस्तिष्कलाई नराम्रो असर पर्छ त्यसलाई नगर्नु नै मस्तिष्कलाई स्वस्थ्य पार्नु हो तै पनि छोटकरीमा यहाँ चर्चा गर्दा राम्रै हुने छ। (१) सन्तुलित आहारः चिल्लो र वोसो कम भएको खानाको साथमा प्रशस्त हरियो सागपात र फलफ...
-
कांग्रेस नेता डा. भण्डारीको स्वास्थ्य अवस्थाः सबै ‘पारामिटर नर्मल’
ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ। नेता भण्डारीको फागुन ५ गते पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो। उनको फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न से...
-
आज सेना दिवसः यस्तो छ सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६०औं स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन...
-
आज महाशिवरात्रि, देशभरका शिवालयमा बिहानैदेखि घुइँचो
महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्...
-
ग्यास विस्फोट हुँदा घाइते डा. चन्द्र भण्डारी आमा छोरालाई थप उपचारका लागि भारत लैजान सिफारिस
नेपाली कांग्रेस सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचार संभव नभएपछि र अझ राम्रो उपचारको लागि कांग्रेस नेताहरु र चिकित्सकको सामूहिक छलफलपछि भारत लैजान चिकित्सकले सिफारिस गरिएको हो । डा। भण्डारीको २५ प्र...
-
माननियको पहिलो तलब बाट बृद्धाश्रमलाइ सहयोग
पाँचथर : पाँचथरबाट एक नम्बर प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य मैंया श्रेष्ठ लावतीले जेष्ठनागरिक आश्रमलाइ सहयोग गरेकि छन् । राज्यबाट प्राप्त पहिलो महिनाको सुविधाले उनले फिदिम २ मा रहेको सिद्ध पोखरी सेवा सदनमा रहेका ज्येष्ठ नागरिकलाइ खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएकि हुन् । सांसद श्रेष्ठले आश्रममा रह...
-
बैंकर्स एसोसिएसनको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रसैला
पाँचथर/२९ माघ बैंकर्स एसोसिएसन पाँचथरको पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिवार फिदिम नगरपालिका ४ माझिटारमा बनभोज कार्यक्रमको आयोजना गरेर एसोसिएसनले पहिलो अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट अध्यक्षमा रुपेश प्रसैला, उपाध्यक्षमा विपिन रिजाल, सचिबमा भिमनिधि तिवारी (विक्रम) सहसचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा शोभा...
-
रविलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी
वर्तमान सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रमा रहेका दलहरूमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फरक फरक धारणा आउन थालेको छ। गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने कि नपाउने भन्ने विषयमा दुई दलको धारणा बाझिएको हो । रास्वपाका रवि लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता निष...
-
एसईईको परिक्षा तालिका सार्वजनिक, यस्ताे छ तालिका
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको छ । एसईई चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै चैत १७ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको हो । तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको...
-
चितवन २ मा उपनिर्वाचन हुने
चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको छ। सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको हो। निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 145
- Next Page »

































