२०७६, ९ माघ बिहीबार : प्रतिनिधिसभाको सभामुख चयनका लागि हुन लागेको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी नदिएकोप्रति काँग्रेस भित्रै चर्को असन्तुष्टि व्यक्त भएको छ । काँग्रेसका धेरै नेता तथा कार्यकर्ताहरुले सभामुखमा उम्मेदवारी नदिने पार्टी नेतृत्वको निर्णयको आलोचना गरेका छन् ।काँग्रेस संसदीय दल कार्य समितिको बैठकले ...
राजनीतिको कुरो
-
-
सभामुख र उपसभामुख बारे निर्णय लिन कांग्रेस आन्तरिक छलफलमा
२०७६, ७ माघ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दैछ । सत्तरुढ नेकपाले सभामुखको उम्मेदवार तय गरिसकेको अवस्थामा कांग्रेसले सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा बैठकमा छलफल हुनेछ । अहिले केहिबेरपछि संसदीय दलको कार्यलय सिंहदरवारमा बस्ने बैठकले उप...
-
नेकपाका नयाँ आचार संहिताका पुरै बुँदा हेर्नुहोस , नेता तथा कार्यकर्ताले “तँ” भनेर सम्बोधन गर्न नपाउने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । नेकपाले पार्टीको आन्तरिक रूपमा सर्कुलर गरेको विशेष परिपत्र ७ मा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन ‘उर्दी’ जार...
-
एमसीसी को पक्षमा कमल थापाको यस्तो अभिब्यक्त्ती
काठमाण्डौ ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले एमसीसीको विषयमा अनावश्यक बखेडा निकाल्ने काम भइरहेको बताउनुभएको छ। उहाँले एमसीसी नेपालको हितमा रहेको दाबी गर्नुभएको छ। एमसीसीलाई नेपाल भित्याउन वर्षौं पहिलेबाट पहल शुरू भएको भन्दै उहाँले एमसीसीले नेपालको विकासमा सहयोग गर्ने दाबी गर्नुभयो। एमस...
-
कांग्रेसले आज सूचना प्रविधि विधेयक विरुद्ध देशभरी विरोधपत्र बुझाउने
२०७६, ५ माघ : प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध आज ७७ वटै जिल्लाबाट विरोधपत्र बुझाउन लागेको छ । कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत आज विधेयक फिर्ताको माग राख्दै सरकारलाई विरोध पत्र बुझाउन लागेको हो । यसअघि पुस १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधे...
-
एम सी सी बारे अमेरिकी दुतावासले यस्तो स्पष्टिकरण दियो
काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद र बहस भइरहेका बेला शुक्रबार दूतावासले १० बुँदामा स्पष्टोक्ती दिएक...
-
“पाँच हजार मारेको” प्रचण्डको अभिव्यक्तिमा काँग्रेस नेता भण्डारीको आपत्ति
२०७६, २ माघ : नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ । जिम्मेबार पदमा रहेर पनि प्रचण्डले गैह्र जिम्मेबार अभिव्यक्ती आएको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले प्रश्न गर्नुभयो, “सत्ताम...
-
१७ हजार मारेको आरोप केपी ओलीले पनि लगाएका थिए, प्रचण्ड भन्छन् ‘पाँच हजारको जिम्मा लिन्छु’
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजारको मात्रै आफूले जिम्मा लिने बताउनुभएको छ । २०५२ सालबाट सुरु भएको तत्कालीन सशस्त्र द्वन्द्वको नेतृत्व गरेका दाहालले राज्यतर्फबाट १२ हजार मारिएको तर अहिले एकपक्षीय रुपमा आफूलाई दोष लगाइनु न...
-
चन्द समूहका युवा अध्यक्षलाई आगजनी मुद्दा
नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ । पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले मङ्गलब...
-
केन्द्रीय राजनीतिमा जटिलता देखा पर्यो : अध्यक्ष प्रचण्ड
२०७६, २९ पुष: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय राजनीतिमा जटिलता देखा परेको बताउनु भएको छ । आज चितवनको माडीमा आयोजित प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालको केन्द्रीय राजनीतिमा जटिलता देखापरेको र आफूहरु त्यो जटिलता चिरेर अगाडि बढ्ने विश्वासमा रह...
-
सूचना प्रविधि विधेयक विरुद्ध कांग्रेसका यूवानेता सडकमा
पुस २४, २०७६: सरकारलेससदमा लगेको सूचना प्रविधि विधेयक विरुद्ध नेपाली कांग्रेसका युवा नेता सडकमा ओर्लिएका छन्। सरकारले ल्याएको सूचना प्रविधि विधेयक आलोचनालाई ठेगाउन लाउन लोकतान्त्रिक मूल्य मान्यता विपरितको विधेयक ल्याएको भन्दै उनीहरुले सरकारले लोकतन्त्र, संविधान र शक्ति पृथकीकरणको सिद्धान्तलाई चुनौती दिएको बताएऽ यू...
-
उत्साह छाउदै प्रमको जन्म गाउँमा (भिडियो रिपोर्ट)
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले आफु जन्मिएको स्थानलाइ समेत चासो दिन थालपछी स्थानीयहरु उत्साहित बनेका छन् । प्रधानमन्त्रि ओलीले आफ्नो आगामी जन्म दिन समेत यही स्थानमा मनाउने तयारी गरिरहेको श्रोतले जानकारी दियो । आफ्नो बाल्यकाल तेह्रथुममा विताउनुभएको प्रधानमन्त्रिको परिवार पछी झापा बसाँइ सरेको थियो । तर अहि...
-
विप्लव समूहका नुवाकोट सेक्रेटरी पक्राउ
जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द ’विप्लव’ समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । उनी काठमाडौबाट पक्राउ परेको जनाइएको छ । अशोकमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटड...
-
निर्णय सच्याउन देउवा तयार
असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएका छन् । गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन तयार देखिएका हुन् । असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्...
-
कांग्रेस असन्तुष्ट पक्षका जिल्ला सभापतिको भेला आज पनि जारी
२०७६, २२ पुष : नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यलयमा विहान ११ बजेदेखि सुरुहुने जिल्ला सभापतिहरुको छलफलले सस्थापन पक्षलाई दिने दवावका विषयमा थप निर्णयहरु गर्नेछ । पार्टीको महाधिबेशन जस्तो विषयमा सहमति नगरी पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा न...
-
कांग्रेसबाट वडा अध्यक्ष बडाल र वडा सदस्य विक आजदेखि पदमुक्त
२१ पुष सोमबार : नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै स्थानीय तहमा निर्वाचित दुई जना आजबाट लागु हुने गरी पदमुक्त भएका छन् । कांग्रेसले निर्वाचन आयोगमा दिएको जानकारी अनुसार उनीहरु पदमुक्त भएका हुन् । निर्वाचन आयोगले आज सार्वजनिक सूचना जारी गरी सो सम्बन्धी जानकारी गराएको छ । आयोगद्वारा आज जारी गरिएको सूचनामा भनिएको छ–...
-
नेकपाको केन्द्रीय समिति बैठक तीन हप्ता पछि सर्यो
पुस २०, २०७६: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पुस २३ का लागि बोलाएको केन्द्रीय कमिटी बैठक तीन हप्ता पछि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आज बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक माघ १५ गते बस्ने निर्णय गरेको हो । यसअघि बसेको स्थायी कमिटी बैठकले पुस २३ का लागि केन्द्रीय कम...
-
राजावादीमाथि प्रचण्डको फेरि हमला, ‘परिवर्तनका नायकहरु मनोवैज्ञानिक दबाबमा’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फ्याँकिएको राजसंस्थाबाट गणतन्त्रलाई खतरा रहेको कुरा फेरि एकपटक दोहो¥याउनुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले सत्ताबाट च्यूत भइसकेको राजसंस्थाबाट पछिल्लो परिवर्तनलाई खतरा रहेको कुरा दोहो¥याउनुभएको हो । उहाँले जनआन्दोलनबाट प्र...
-
पार्टीको विवाद नमिले कांग्रेस शून्यमा झर्छ : नेत्री कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकी छिन् । प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेत्री कोइरालाले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिन् । केन्द्रीय सदस्य कोइरालाले ...
-
असन्तुष्ट पक्षको बहिस्कारका विच काँग्रेस बैठक बस्दै
२०७६, १७ पुष बिहीबार: असन्तुष्ट पक्षले बाहिस्कार गर्ने घोषणा गरेपनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने तयारी भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेपछि बैठक बस्ने तयारी भएको संस्थापन पक्षका नेताहरुले जानकारी दिएका छन् । असन्तुष्ट पक्षको बहिस्कारका बीच महाधिवेशनको मिति तोक्ने, विभागह...
-
प्रधामन्त्रीद्वारा तमु ल्होसारको शुभकामना
पुस १५, २०७६: प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीको शुभकामना सन्देशमा तमु ल्होछार पर्वले तमु समुदाय...
-
सभामुखको उम्मेदवार टुंगो लगाउन नेकपामा कसरत
२०७६, १५ पुष । सत्तारुढ दल नेकपाले सभामुखका लागि उम्मेदवार तय गर्न आज दिनभरी अन्तरिक छलफल गर्नेभएको छ । नेकपाले उम्मेदवार तय गर्न नसक्दा संसदको बैठक अनावश्यक रुपमा स्थगित हुदै आएकाले आज उम्मेदवारको टुंगो लगाउनै पर्ने दवावमा नेकपा रहेको छ । उम्मेदवारको टुंगो लगाउन नेकपाका नेताहरुले दुई पक्षीय तथा बहुपक्षीय छलफल गर्ने...
-
सूचना प्रविधि सम्वन्धि विधेयक पारित, सामाजिक संजालमार्फत कसैलाई जिस्काए ५ वर्ष जेल
पुस १३, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको असहमतिकाबीच बहुमतका आधारमा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । संसदको विकास तथा प्रविधि समितिको आइतवार बसेको बैठकले बहुमतका आधारमा पास गरेको सो विधेयकमा सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने र हतोत्साहित कसैले गर...
-
कस्तो छ प्रधानमन्त्री ओलीको जन्म घर (भिडियो सहित)
बर्तमान प्रधानमन्त्रि केपी शर्मा ओली तेह्रथुमको आठराइमा जन्मिनुभएको हो । आफ्नो बाल्यकाल तेह्रथुममै बिताउनुभएका प्रधानमन्त्रि पछि परिवार संगै झापा बसाइ सर्नुभएको हो । बाल्यकालमै मातृ वियोग सहनु परेका प्रधानमन्त्रि ओलीले आफु जन्मिनु भएको घरलाइ मायाँ गर्नुहुदो रहेछ । प्रधानमन्त्रीको आगामी जन्मदिन उहाँ जन्मिएकै स्थानमा...
-
सरकार गरिब र निमुखाको हितमा : प्रधानमन्त्री ओली
पुस १३, २०७६: प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अब कोही भोकै मर्नुनपर्ने बताएका छन् । वर्तमान सरकार गरिब र निमुखाको हित गर्ने सरकार भएकाले कोही भोकै नमर्ने प्रधानमन्त्री ओलीले स्पस्ट पारेका हुन् । उनले भने, ‘सडकमानव बेसहारा भएर जाडोमा कठ्यांग्रिएर मर्ने स्थिती हुँ...
-
नेकपा विवादको प्रभाव : १६ गतेसम्म संसद बैठक स्थगित
काठमाडौं- सभामुख उम्मेदवारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देेखिएको विवादले संसद बैठक सुथगित भएको छ। सभामुखमा नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी विवाद भएपछि शुक्रबार विहान ११ बजेका लागि डाकिएको संसद बैठक सूचना टासेर स्थगित भएको हो। सभामु्खमा पूर्वमाओवादीले विगतमै जस्तै आफैले पाउनुपर्नै भन्दै स्थायी कमिटि ...
-
कांग्रेसको १४ औं महाधिवेशन ७७ फागुन ७ मा
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति तोकेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका ...
-
सभामुखको टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
काठमाडौं- नयाँ सभामुख चयनका विषय सहमति नजुटेपछि आजका लागि बोलाइएको प्रतिनिधिसभा सूचना टाँस गरेर स्थगित भएको छ । बैठक पुस १६ गतेसम्मलाई स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले प्रतिनिधि सभाको आज १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो । संसदको सम्...
-
काँग्रेस बैठक आज पनि अन्यौलमा, नेताहरु गुठ बैठकमा केन्द्रीत
२०७६, ११ पुष शुक्रबार – बैठकको एजेण्डाकै बारेमा सहमती हुन नसकेर पटक पटक स्थगित भएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि अनिर्णीत नै हुने देखिएको छ । सहमतीका लागि भन्दै बैठक स्थगित गर्दै पछाडी सारिएपनि अहिलेसम्म सहमती हुन नसकेकाले आजको बैठक पनि अनिर्णीत हुने देखिएको हो । महाधिवेशनको प्रक्रिया तत्काल था...
-
विप्लव समुहका २१ नेता कारागार चलान
दुई महिना पहिले दाङको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना बिप्लव समुहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर नेताह...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 17
- Next Page »























