• नेकपामा अहिले चलिरहेको विवाद व्यक्तिमा मात्रै केन्दित होइनः बेदुराम भुसाल

    नेकपाका स्थायी कमिटी सदस्य वेदुराम भुसालले अहिले पार्टीमा देखिएको विवाद व्यक्ति केन्द्रित मात्र नभएर नीतिगत भएको बताउनुभएको छ । पार्टीलाई व्यवस्थित बनाउने र सरकारलाई सक्रिय बनाउने क्रममा पार्टीले केहि भूमिका निर्वाह गर्दै जिम्मेवारीपूर्ण ढंगबाट अगाडी बढनुपर्ने अवस्था देखिएकाले पार्टी व्यवस्थित बनाउने प्रसंगका केहि विवा...

  • विप्लव समूहका दुई नेता पक्राउ

    महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द समूहका दुई नेतालाई पक्राउ गरेको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले कालीकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुँगार घर भई हाल मध्...

  • काँग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अ...

  • कांग्रेसले १४ औँ महाधिवेशनमा क्रियासिल सदस्यको संख्या १० लाख पुर्याउने

    फागुन १७ : नेपाली कांग्रेसले ५० प्रतिशत माथि नयाँ क्रियासिल सदस्य थपेर १० लाख पुर्याउने भएको छ । आगामी १४ औँ महाधिवेशनको तयारी स्वरुप शुक्रबारबाट कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु गरेको छ । चैत मसान्त सम्ममा क्रियासिल सदस्यत सतिरण गर्ने र नविकरणको काम पनि सक्नका लागि केन्द्रीय समितिले तलका निक...

  • पार्टीले प्रधानमन्त्री ओलीलाई कम्जोर बनाउन खोजेको हैनः पौडेल

    २०७६, १७ फाल्गुन: नेकपाका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले कम्जोर बनाएर एक्ल्याउन खोजेको नभई बलियो बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले केहि निर्णयहरुमा पार्टीभित्र र बाहिर क्रिया प्रतिक्रियाहरु आएपनि अन्त्यमा पार्टीकै निर्णय सर्वोपरि हुने बताउनुभयो । उहाँले अहिले नेकपाभित्र दे...

  • पार्टीको आगामी महाधिवेशनको तयारी स्वरूप काँगेसद्धारा आजबाट सदस्यता नवीकरण सुरु

    २०७६, १६ फाल्गुन: नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनको तयारी स्वरूप शुक्रबारबाट नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु गरेको छ । १४ औं महाधिवेशनको तयारी स्वरूप प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गरेका हुन् । ...

  • ‘प्रधानमन्त्री ओलीको अहंकारले देश र नेकपा दुवै दुर्घटनामा पर्दैछन्’

    २०७६, १६ फाल्गुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र घमण्डि पनले देश दुर्घटनामा पर्ने संकेत देखिएको बताउनुभएको छ । उहाँले दुइतिहाइको सरकारका कारण देश ठूलो भूमरीमा फसेको दावी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै अध्यक्ष लोहनी...

  • नेकपाभित्र शक्ति संघर्ष चर्किने संकेत

    २०७६ फागुन: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो बढ्ने संकेत देखिएको छ । सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्न गरेको निर्णय प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि पार्टीभित्र शक्ति संघर्ष सतहमा आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसे...

  • पार्टीको निर्णय नमान्ने भए ओलीले पार्टी छाड्नुपर्छ: झलनाथ खनाल

    नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित खनालको अन्तर्वार्ताको सार संक्षेप : वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री नै ...

  • ओली डेढ महिनादेखि पार्टीभित्रै दबाबमा

    प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन्। पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। त्यही दबाबका कारण उनले पार्टी...

  • जब नेपाल अंकित केकको बाकस खोलियो मुसुक्क मुस्कुराए ओली (भिडियो रिपोर्ट)

    प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसर पारेर काटेको केकको चौतर्फी विरोध भैरहँदा त्यस कार्यक्रममा पुगेर प्रत्यक्ष रुपमा अवलोकन गरे पश्चात पत्रकार खविन लुइटेलले तयार पारेको यो भिडियो सामाग्री हेर्नुहोस, वास्तविकता थाहा हुनेछ । https://youtu.be/CxJ5miLmLJs...

  • नेकपाको कार्यदल विवादमा, पार्टी भित्रै असन्तुष्टि, सर्वत्र आलोचना

    २०७६, १२ फाल्गुन: संविधान संशोधनका लागि भन्दै नेकपाले कार्यदल गठन गरेको भनिएको विषय चर्को विवादमा परेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गराउनका लागि कार्यदल गठन गरिएको विषय विवादमा परेको छ । पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्न बाटो खोल्ने बाहनामा संविधान नै...

  • भाइरल भयाे केक, यसरी काटेका थिए प्रधानमन्त्रिले (भिडियाे सहित)

    फागुन ११: प्रधानमन्त्री केपी ओली लामो समयदेखि अस्वस्थ छन् । उनी आजबाट ७० वर्षमा प्रवेश गरे । जन्मदिनको अवसरमा दिनभरी उनलाई नेकपाका नेता, कार्यकर्ताले मात्रै होइन, सर्वसाधारणले पनि शुभकामना दिए । अस्वस्थ ओलीलाई जन्मदिनको शुभकामनाले ठोस रुपमा केही अर्थ नराखे पनि मनोबल बढाउन पक्कै भूमिका खेल्ने छ । तर दिनभरीको शुभकामना...

  • गोकुल बाँस्कोटाको निष्पक्ष छानबिन गर्न कांग्रेस सहमहामन्त्री महतको माग

    २०७६, ९ फाल्गु: नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्वमन्त्री डाक्टर प्रकाश शरण महतले गोकुल बाँस्कोटाको घुस मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गर्नुभएको छ । आज नेपाल प्रेस युनियन पर्साले बिरगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री महतले उक्त प्रकरणमा अरु पनि हुन सक्ने आशंका गर्दै निष्पक्ष छनबि...

  • सत्तामा पुगेपछि नेपालमा पनि कम्युनिस्ट सिद्धिने खतरा देखिएको प्रचण्डको टिप्पणी

    २०७६,९ फाल्गुन: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्तामा पुगेपछि नेपालमा पनि कम्युनिस्ट सिद्धिने खतरा देखिएको टिप्पणी गरेका छन् । सत्तामा पुगेपछि कम्युनिस्टहरूले आफैँलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतराका संकेतहरू पैदा भएको उनको भनाइ थियो । भक्तपुरमा नेपाल क...

  • दलीय आग्रहले लोकतन्त्रिक प्रणाली र प्रक्रियामा अवरोधः प्रधानमन्त्री

    २०७६, ७ फाल्गुन: प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय आग्रहले लोकतान्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुन नहुने बताउनुभएको छ । ७०औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने ...

  • महराको सांसद पद निलम्बन फुकुवा

    पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको संसद पद निलम्बन फुकुवा भएको हो । अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उनको निलम्बन फुकुवा भएको हो। सभामुख अग्‍नि सापकोटाले मंगलबारको संसद बैठकमा महराको सांसद पद निलम्बन फ...

  • यस्ताछन् महरालाई निर्दाेष देख्ने कानुनी आधारहरु

    बलात्कार प्रयासको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । काठमाडौँ जिल्ला अदालतले निर्दाेष रहेको फैसला सुनाएपछि महरा आजै डिल्लीबजार कारागारबाट रिहा हुनुभयो । न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दाेष रहेको फैसला सुनाएको हो । जिल्ला अदालतको फैसलामा महरालाई सफाइ दिनुका मुख्य दुई कारण उल्ले...

  • शक्तिकेन्द्रहरु सरकार ढाल्ने षड्यन्त्रमा लागेका छनः प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न शक्ति केन्द्रहरु सरकार ढाल्ने षड्यन्त्रमा लागेको बताउनुभएको छ । झापाको दमकमा आयोजित सभालाई सम्बोधन गर्दै ओली विकासको रफ्तार रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने षड्यन्त्र भएको दाबी गर्नुभयो । सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेको ओलीको भनाइ थियो । उहाँले मु...

  • प्रधानमन्त्री ओली झापा आगमन

    केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरेका थिए...

  • विप्लब समूहका जिल्ला सेक्रेटरी पक्राउ

    नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रवार बेलुका पक्राउ गरिएको हो । सरस्वती बजारमा शङ्कास्पद रूपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने...

  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन, अब भोली गर्ने

    २०७६, २ फाल्गुन: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि आजको बैठकमा तय भएको कार्यतालिका प्रभावित भएको हो । क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क...

  • कांग्रेसकाे अवराेधपछि संसद बैठक २८ गतेसम्मका लागि स्थगित

    २०७६, २६ माघ: आइतबारकाे संसद बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि माघ २८ गतेसम्मका लागि स्थगित गरिएको छ। ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदारलाई मुद्दा हालेको तर नेकपा नेताहरुलाई भने अख्तियारले उन्मुक्ति दिएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ। कांग्रेसले संसद बैठक अवरुद्ध ग...

  • संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी,संसदीय दलको बैठक बस्दै

    २०७६, २४ माघ: ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धाको विषयलाई लिएर नेपाली कांग्रेसले सडक र सदन आन्दोलनको घोषणा गरेको छ । संसद अवरुद्धदेखि कस्ता विषय उठाउने भन्ने विषयमा छलफल गर्न कांग्रेसले शुक्रवार विहान १० बजे संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सचेतक पुष्पा भुसालले दिएक...

  • प्रमुख प्रतिपक्षी कांग्रेसको संसद् अवरोध : प्रस्ताव लाने गच्छदार भ्रष्ट निर्णय गर्ने नेपाल कसरी सदाचारी ?

    माघ २३,२०७६: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। संसदीय दलका उपनेता समेत रहेका पार्टी उपसभापति विजय गच्छदार विरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लागएको भन्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो। बालुवाटार ललिता निवास जग्गा प्रकरणमा राजनीतिक मुद...

  • ‘म कमरेडहरूलाई भन्न चाहन्छु, हाम्रा विरुद्ध प्रचारयुद्ध डरलाग्दो गरी छेडिएको छ’ : अध्यक्ष ओली

    २०७६, २० माघ: आज हामी लामो समयको अन्तरालपछि केन्द्रीय कमिटीको दोस्रो बैठकमा उपस्थित भएका छौं । हामी सबैले महशुस गरेको कुरा हो, यो दोस्रो बैठक अस्वभाविक ढंगले बिलम्व हुन गयो । यो यति ढिलो हुन हुने थिएन । पार्टी एकता र एकीकरणको प्रक्रियामा विभिन्न खास कारणहरू भए, जसले केन्द्रीय कमिटीको बैठकसमक्ष राख्नुपर्ने विषयहरूलाई हा...

  • प्रधानमन्त्रीले सरकारी निवासमा गरेको रात्रिभोज नेकपाकै सांसद र नेताद्धारा बहिस्कार

    २०७६, २० माघ: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्य र सांसदहरूका निम्ति हिजो बेलुका आयोजना गर्नु भएको रात्रिभोजमा नेकपाकै केही नेता तथा सांसदहरुले बहिस्कार गरेका छन् । पाँच दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक सकिएको दिन प्रधानमन्त्री ओलीले रात्रिभोज आयोजना गर्नु भएको हो । नेकपाका सांसदहरुलाई पार्...

  • सञ्चारमाध्यमहरुले हाम्रो अपमान गरेको छ : ओली

    प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमले आफुलाई अपमान गरेको टिप्पणी गरेका छन् । नेकपाको केन्द्रीय कमिटीको बैठकको समापन सत्रलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘हामीलाई फनो गुटको भन्दै समाचार प्रकाशित भएका छन् । हामी कुनै गुटका होइनौं । नेकपा गुटका हौं ...

  • काँग्रेस भित्रको एक महिना लामो विवाद अन्त्य, फागुनमै महाधिवेशन गर्ने सहमति

    २०७६, १० माघ: नेपाली कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुटेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज करिब पाँच घन्टा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति भएको हो । यसअघि पुस ११ गते संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बै...

  • राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी, मत परिणाम आजै सार्वजनिक हुने

    माघ ९, २०७६: राष्ट्रिय सभाका एकतिहाइ सदस्यको निर्वाचन शुरु भएको छ । आज बिहान १० बजेदेखि मतदान शुरु भएको हो । अपरान्ह चार बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । आजको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त रहेका १९ मध्ये सातवटै प्रदेशबाट १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् । एक जना भने राष्ट्रपतिले मनोनय...