• विप्लवले गरे सरकारको प्रशंसा

    ३२ जेठ,। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै उक्त कदमको प्रशंका गरेका हुन् । यद्यपि, जनमत र संघर्षको दबा...

  • असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने

    काठमाडाैँ ।। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने तथा काठमाडौं उपत्यकालगायतका कोरोना भाइरसको संक्रमण कम देखिएका क्षेत्रमा जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्...

  • राहत बाँडेकाे निहुँमा भत्ता बुझेपछि कांग्रेस सांसदकाे चर्काे आलोचना

    काेराेना भाइरस (काेभिड १९) का कारण देशैभर लकडाउन भइरहेका बेला सुदुरपश्चिमकी एक सांसदले भने लाजै लाग्ने काम गरेकी छिन् । लकडाउनकै कारण लाखौं दैनिक ज्याला मजदुरी गरेर खानेहरूका लागि बिभीन्न संघ सस्थाहरूले मानवियता देखाउँदै राहत वितरण गरिरहेका बेला सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक महिला सांसदले भने राहत ब...

  • प्रधानमन्त्री ओलीद्वारा कोभिड–१९ रोकथामबारे स्थानीय तहसँग छलफल

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका सङ्घसङ्गठन तथा पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या, क्वारेन्टिनको निर्माण, स्वास्थ्य सामग्रीको अवस्था, आगामी आर्थिक वर्ष २०७७÷...

  • बजेट प्रचारमुखी: कांग्रेस

    जेठ १७, २०७७: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ । बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको कांग्रेसको भनाइ छ । काँग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले लकडा...

  • संसदमा प्रधानमन्त्रीको घोषणा : अब लिम्पियाधुरा ओझेलमा पर्ने छैन, हाम्रो भूभाग फिर्ता लिएर छाड्छौँ

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई फिर्ता लिएर छाड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले अब यो विषय टुंगोमा पुर्‍याएरै छाड्ने अठोट गरे । उनले लिम्पियाधुरा भारतले अतिक्रमण गर्नुअघिको प्रसंग केलाए । ‘य...

  • लिपुलेकको विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालत लैजाने बेला भएको छैन:- प्रचण्ड

    बैशाख २८, २०७७: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले सरकारले दिने वक्तव्य अर्थात चिठी नीतिगत, सैद्...

  • भारतप्रति सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भयोः विप्लव समूह

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाली भूभागमा भारतले खुलेआम बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको टिप्पणी गरेको छ। विप्लव नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी समते दिएको छ। भारतले नेपा...

  • नेपालमा कोरोना संक्रमणको भयावह अवस्था आउन सक्छ, सजग रहौं : प्रधानमन्त्री ओली

    बैशाख २५, २०७७: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सतर्क रहन अपिल गरेका छन् । बुद्ध जयन्तीका अवसरमा एक भिडिय सन्देश जारी गर्दै विश्व शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु,...

  • प्रधानमन्त्री ओली भन्छन्ः भारतबाट कोरोना नभित्र्याऊँ, सीमानामा कडाइ गरौं

    २०७७, २१ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताउनुभएको छ। भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा भएको छलफलमा ओलीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा ग...

  • नेकपा नेताहरु आज पनि विहानैदेखि गोप्य बैठकमा

    आन्तरिक विवादमा नराम्रोसँग फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु आज पनि विहानैदेखि छलफलमा सक्रिय भएका छन् । पार्टी सचिवालयको बैठक भोली बस्ने तय भएकाले नेताहरु आज विहानैदेखि सक्रिय भएका हुन् । पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र तेस्रो अध्यक्षका लागि प्रस्तावित माधवकुमार नेपालका बीचमा आज विहा...

  • नेकपा सचिवालय बैठक आज बस्ने

    बैशाख १७, २०७७: गत सोमबार जारी भएका दुई अध्यादेश फिर्ता लिइसक्दा पनि विवाद मत्थर नभएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबारका लागि सचिवालय बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिए लगत्तै बैठक बुधबार साँझ ५ बजेका लागि बोलाइएको छ ।...

  • राजीनामा दिन्‍न : प्रधानमन्‍त्री ओली

    बैशाख १६, २०७७: प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन्। ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए। अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ। तर म राजीनामा दिन्न’, आफू निकट सांसदसँग बालुवाटारमा ओलीले भने। सोमबार दिनभर आफूनिकट...

  • अन्तत प्रधानमन्त्रीले भने : अध्यादेश फिर्ता लिन्छु

    २०७७ वैशाख ११: पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको ...

  • बैठक बस्दा बस्दै राष्ट्रपतीले अध्यादेश जारी गरेपछी बैठक नसकिदै उठे सचिवालय सदस्यहरु

    काठमाण्डौ ।। सरकारले दल विभाजन र संवैधानिक परिषद सम्बन्धि दुई अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । यस बारेमा सोमवार साझ बसेको आकास्मिक सचिवालय बैठकमा नेताहरुबीच छलफल हुँदाहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि बैठक नै प्रभावित भएको छ । बैठक बस्दाबस्दै राष्ट्रपतिले अ...

  • नेपाली काँग्रेसले भन्यो – संकटको घडीमा सरकारको पछिल्लो कदम संबैधानिक व्यवस्थाको हठात उलंघन

    वैशाख ८, काठमाडौं । नेपाली काँग्रेसले आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो, सँगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो भन्दै नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको पछिल्लो कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात उलंघन गरेको...

  • पार्टी फुटाउन होइन, अर्को पार्टी सरकारमा ल्याउन अध्यादेशः पूर्व एमाले

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व प्रेस संयोजक चेतन अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘राजनीतिक दल सम्बन्धि अब जारी हुने अध्यादेशको उपय‍ोग गर्दै एउटा दल सरकारमा प्रवेश गर्ने।’ सत्तारुढ नेकपाको आन्तरिक राजनीतिमा पार्टी फुटाउने सम्बन्धि अध्यादेशले निकै ठूलो हलचल ल्याएको छ। बालुवाटारमा बस...

  • पूर्वमाओवादीमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने आशंका, मन्त्रीपरिषद बैठकपछि प्रचण्ड निवासमा बैठक

    २०७७ वैशाख ८ : प्रधानमन्त्री केपी शर्मा ओलीकाे अडानमा राजनीतिक दल फुटाउने प्रावधानलाई खुकुलाे बनाउन अध्यादेश ल्याउने निर्णय भएपछि पूर्व माओवादी खेमाका मन्त्रीहरुकाे छुट्टै बैठक बसेकाे छ । साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत बहुमत भए हुने प्रावधान सहित अध्यादेश ल...

  • काँग्रेस पदाधिकारी बैठक बस्दै

    बैशाख ६ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्...

  • कोरोना नियन्त्रणमा सफलता मिल्ने अध्यक्ष दाहालको विश्वास

    वैशाख १, २०७७। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ । नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उहाँले उच्च मनोबल, स्वअनु...

  • कोरोना रोकथामका लागि प्रतिपक्षी सहितको उच्चस्तरीय संयन्त्र आवश्यक: प्रचण्ड

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताउनुभएको छ। शुक्रबार एक टेलिभिजनमा अन्तरवार्ताको क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो। उहाँले उच्चस्तरीय संयन्त्र ...

  • आउने दुई साता झन् गाह्रो हुनेः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठ सहित)

    काठडमाडौं, चैत्र २५ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्ध संघर्षमा आउने दुई साता झन् कठिन हुने बताएका छन् । आज देशवासीका नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोगले भाइरस फैलन नदिएको नियन्त्रणमा राख्न सकिएको भन्दै उनले आउने दुई साता झन् गाह्रो पर्ने बताएका हुन् । सरकारले समयमै कदम चालेकाले धेरैको ज...

  • कोरोनाको राहत बुझ्नेका घरमा आगलागी, आगो निभाउँदा २५ लाख भेटिएपछी ….

    चैत २३ । कनकाई नगरपालीका ४ कनकाई सामुदायिक वनको हाताभित्र बनाइएको सानो जंगलको झारपातले बारेको घर त्यही घरमा बस्ने गर्छन् ५१ वर्षीय ठाकुरसिंह राई । जो बजारमा फालिएका प्लालास्टिकका बोटल टिपेर गुजारा गर्ने गर्दछन् । उनले लक डाउनका वेला बजारमा फोहोर टिप्न नपाएको र खाना खान नपाएको भन्दै कनकाई नगरपालिका ४ मा राहत लिने व...

  • प्रधानमन्त्री केपी शर्मा ओलीको धड्कन बढेपछि अचानक अस्पतालमा

    प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । ओलीको स्वास्थ्यस्थिति के कस्तो छ भन्ने बारे उनको सचिवालय र अस्पताल स्रोतले केही खुलाएको छैन् । ओली गत फागुन ३० गते सोही अस्पताल...

  • विप्लवका जिल्ला इन्चार्जसहित २ जना पक्राउ

    २०७६, ८ चैत्र शनिबार: प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्ज सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुबैजनालाई रौतहट र मकवानपुरको सिमाना नजिकै पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिप्लवका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार रा...

  • बालुवाटारमा ओली–दाहालबीच भेटवार्ता

    २०७६, ४ चैत्र मंगलवार : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएकाे हो । दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन् । उनले यसअघि पनि...

  • कोराना भाइरसलाई लक्षित गरि संसद बैठक र विद्यालयहरु बन्द गर्न कांग्रेसको माग

    नेपाली कांग्रेसका सांसदहरुले संसदका बैठक र विद्यालयहरु बन्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले कोराना भाइरसलाई देखाउँदै संसद र विद्यालयहरु बन्द गर्न माग गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरह...

  • देउवाकाे प्रश्न: ७० कराेड कमिसन डिल गर्दा बाँस्काेटाले भनेकाे हामी काे-काे हाे ?

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रेस प्रकरणमा पूर्व सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ७० कारोड कमिसनकाे डिल गरिरहँदा हामी भनेर सम्बोधन गरेको भन्दै त्याे हामी भनेर कस–कसलाई भन्न खोजीएको हो भनि प्रश्न गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शुरुवातमै विशेष साय मागेर दे...

  • नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

    २०७६, १८ फाल्गुन: नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि जुत्ता प्रहार भएको छ । उहाँलाई राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको हो । ताकेर हानिएको जुत्ता मञ्चसम्म नपुगेकाले प्रचण्डलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट...

  • प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, भोलि अस्पताल भर्ना

    प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचा...