नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली समूहका सभालाई ‘पञ्च र्याली’को संज्ञा दिएका छन् । नेकपा दाहाल–नेपाल समूहले गरेका आमहड्ताल सफल बनाउन सडकमा उत्रिएका अध्यक्ष दाहालले ओलीका सभा तथा शक्ति प्रदर्शनलाई ‘पञ्च र्यालीको संज्ञा दिएका हुन। ‘हामीले गरेको जनआन्दोलन हो र केप...
राजनीतिको कुरो
-
-
संवैधानिक परिषदको बैठक बोलाए ओलीले
२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीले साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका हुन् । विविध विषयमा छलफल गर्न...
-
प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड नेपाल समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार यहि १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर...
-
आज विभाजित नेकपाको दुई समूहका दुई भेला
विभाजित नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा दुई समूहले छुट्टाछुट्टै कार्यकर्ता भेला गर्दैछन् । पार्टीको केन्द्रीय तहमै विभाजन भएपछि जिल्ला तहमा पनि त्यसको प्रभाव परेको हो । अहिले पालिका स्तरमासमेत नेकपा ओली समूह र प्रचण्ड(नेपाल समूहको छुट्टाछुट्टै भेला भइरहेका छन् । यहीबीच आज चितवनमा नेकपा अध्...
-
ओलीले कलंकित बनाए तर म माफि माग्छु- प्रचण्ड
पुस १४, २०७७: नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । संसद विघटन गरेर प्रधानमन्त्रीले इतिहासमा कहिल्यै नमेटिने गल्ती गरेको बताउँदै प्रचण्डले माफी नमिल्ने गल्ती गरेको बताए । उनले प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित माफी नमागेसम्म जनताले छुट नदिने बताए...
-
प्रतिनिधिसभा विघटनविरूद्ध दाहाल-नेपाल समूहद्वारा माइतीघरमा प्रदर्शन
प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल-नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको छन्। शुक्रबार बिहान पौने १० बजेबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित सो समूहका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभाका सदस्यहरूले प्रदर्शन गरेका हुन् । अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता...
-
अर्को कदम चाल्ने ओलीको चेतावनी !
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने चेतावनी दिएका छन् । योहो टेलिभिजनसँग कुरा गर्दै उनले बुधबार बेलुका यस्तो बताएका हुन् । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने...
-
ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको दाहाल-नेपाल समूहको घोषणा, माधव नेपाल अध्यक्ष चयन
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको घोषणा गरेको छ । बबरमहलमा बसेको दाहाल-नेपाल समूहको बैठकले नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको केन्द्रीय सदस्य शिव कुमार मण्...
-
प्रधानमन्त्री ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । उनले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । साविकको केन्द्रीय कमिटीमा उनले ५५६ जना थपेको जनाइएको छ । ओलीले अरू १९७ जना पनि थप्ने गरी १ हजार १९९ जनाको महाधिवेशन महाधिवेशन आयोजक समिति प्र...
-
कांग्रेसले बोलायो सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । कांग्रेसले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन दलको संयुक्त बैठक बोलाएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माल...
-
बालुवाटारमा ओली पक्षको भेला सुरू
धानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ। भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसदको उपस्थिति छ। अहिलेसम्म पूर्वमाओवादीबाट लेखराज भट्ट सहभागी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी...
-
संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका छन् । अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोख...
-
प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधि...
-
नेकपा सचिवालय बैठक आज बस्दै, ओलीको जवाफी प्रस्ताव कस्ताे आउला ?
१३ मंसिर । सत्तारूढ नेकपाको सचिवालय बैठकमा आज (शनिबार) बस्दै छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेकाे उक्त बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रस्तावकाे जवाफी प्रस्ताव पेश गर्नुहुने बताइएकाे छ । पछिल्लाे समय दुवै अध्यक्ष र पक्षधरबीचकाे अ...
-
नेकपाले मंसिर १८ मा बोलायो स्थायी कमिटी बैठक, ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्ने
स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति तय गर्दै नेकपा सचिवालय बैठक सकिएको छ । मंसिर १३ मा फेरि सचिवालय, १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी डाक्ने निर्णय गर्दै बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी र केन्द्रीय समिति बैठकअघि आउँदो सचिवालय बैठकमै प्रथम अध्यक्ष एवं प्रधानमन्त...
-
प्रधानमन्त्री ओली र नेपालसहितका चार नेताबीच तीन घण्टा छलफल, के भयो सहमति ?
काठमाडौं, कात्तिक २३ ।। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुबीच तीन घण्टा लामो समय छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म छलफल भएको भएको हो । नेताहरुले भेटवार्तामा पार्टीभित्र देखिएको विवादबारे कुराका...
-
पार्टी फुट्दैन, फुट्न दिईन्न
नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा? मैले?’अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नै अल...
-
कुनै पनि हालतमा नेकपा फुट्दैन :मन्त्री श्रेष्ठ
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अह...
-
‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो’ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताउनुुभएको छ । आज काठमाडौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफू त्यसका लागि तयार नभएको बताउनुुभएको हो । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर...
-
पार्टी भित्रको विवादका बारेमा काँग्रेसले आज पनि छलफल गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा प्रभावशाली नेताहरुका बीचमा आज पनि पार्टी भित्रको विवादका बारेमा छलफल हुने भएको छ । हिजोबाट शुरु भएको बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद, कोरोना महामारी नियन्त्रणमा सरकारका कामकारबाहीलगायतका विषयमा छलफल भएको थियो । आजको बैठकमा कोरोना संकटक...
-
देउवा र आर्जुबीच एउटै कार्यक्रममा ‘चर्काचर्की’
काठमाडौँ – पार्टीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी नेतृ आर्जु राणाबीच एउटै कार्यक्रममा सवालजवाफ भएको छ । आरजुले पदाधिकारीमा महिला आरक्षण बढाउनुपर्ने माग गरेपछि सभापति देउवाले भोटर बढाउनु चुनौती दिनुभएको हो। नेपाल महिला संघले आयोजना गरेको ‘महिलाको नेतृ...
-
नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। मध्यान्हः साढे १२ बजे बस्ने बैठकमा यसअघि पेस गरिएको कार्यसूचीमा छलफल हुनेछ। कार्यसूचीमाथि थप गृहकार्य गर्न हिजो सोमबारका लागि तय बैठक मंगलबार आजका लागि सारिएको हो। गत आइतबार पार्टी कार्यलय पेरिडाँडामा बसेको बैठकले मन्त्रीमण...
-
नेकपाको स्थायी कमिटी बैठक सुरु
भदौ २६, २०७७: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ । साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बसेको हो । स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि झण्डै फुटेको नेकपा कार्य दलले तयार पारेको प्रतिवेदनमा छलफल गर्न बोलाइएको कार्यदलका संयोजक महासचिव विष्णु पौड...
-
कांग्रेसलाई कोरोना बहाना, समायोजनमै सकस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ । कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म राजधानीमा सम्पन्न महासमिति बैठकपछि पार्टी विधानलाई संशोधन गर्दै पार्टीका सबै तहलाई मुलुकको नयाँ संरचनाअनुसार लैजाने निर्णय गरे पनि ...
-
नेकपा स्थायी कमिटी बैठक बस्दै
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको आन्तरिक किचलोका कारण स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । नेकपा स्थायी कमिटी बैठक कुन रूपमा टुंग्याउने भनेर दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा विवाद जस्ताको तस्तै छ। दुवै पक्ष आआफ्नो अडानमा रहेका कारण मंगलबारका लागि बोलाइएको बैठक राख्ने/नराख्ने विषयम...
-
प्रधानमन्त्री ओलीको अयोध्या अभिव्यक्ति सर्वत्र आलोचित
त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ । ओली नेतृत्वकै नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरिरहेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई ‘...
-
नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी समिति बैठक थप दुई दिनका लागि स्थगित भएको जानकारी दि...
-
आज – २० आषाढ २०७७ शनिवार को राशिफल
आज - २० आषाढ २०७७ शनिवार को राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो सम...
-
अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्दिनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान देखाउँदै यसबारेमा कुरै नहुने प्रष्ट सन्देश दिनुभएको छ । आफूलाई भेट्न आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई ओलीले दुबै पद नछाड्ने भन्दै अरु कुरा भए गर्न तयार रहेको बताएउनुभएको हो । ...
-
प्रधानमन्त्रीले बोलाएपछि मन्त्रीहरु बालुवाटारमा
प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै बोलाएपछि मन्त्रीहरु बालुवाटारमा भेला भएका छन् । स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि संकटमा पर्नुभएका प्रधानमन्त्रीले मन्त्रीहरुसँग परामर्श गर्न लाग्नुभएको हो । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 17
- Next Page »
















