सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले आफु जन्मिएको स्थानलाइ समेत चासो दिन थालपछी स्थानीयहरु उत्साहित बनेका छन् । प्रधानमन्त्रि ओलीले आफ्नो आगामी जन्म दिन समेत यही स्थानमा मनाउने तयारी गरिरहेको श्रोतले जानकारी दियो ।
आफ्नो बाल्यकाल तेह्रथुममा विताउनुभएको प्रधानमन्त्रिको परिवार पछी झापा बसाँइ सरेको थियो । तर अहिले उहाँको जन्म स्थान नजिकै हेलिप्याड बनिसेकेको छ भने अन्य विकासले समेत गती लिएको देख्न पाइन्छ ।
भिडियोमा थप विवरण हेर्नुहोस






















