तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भिषण आगलागी भएको ३ वर्ष पुरा भएको छ । वि.स. २०७३ पुस १ गते संक्रान्तिबजारमा भिषण आगलागी भएको थियो । आगलागी भएदेखि आठराई बासीले पुस १ गतको दिनलाई कालो दिनको रुपमा मनाउर्दै आएका छन् । भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलाग...
स्थानीय कुरो
-
-
पाँचथरको फाल्गुनन्द गाँउपालिकामा नेकपाका कुरुम्वाङ विजयी
पाँचथर : पाँचथरको फाल्गुनन्द गाँउ पालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका बीरवहादुर कुरुम्वाङ निर्वाचित भएका छन । प्रतिश्पर्धी कांग्रेसका बृजहाङ आङदेम्वेलाइ ८ सय ६ मतले पराजित गर्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन । कुरुम्वाङले ५ हजार ३ सय ६९ मत प्राप्त गर्दा आङदेम्वेले ४ हजार ५ सय ६३ मत पाएका थिए । ...
-
फाल्गुनन्दको मत गणना सुरु, फिदिममा नेकपा र हिलिहाङमा कांग्रेस विजयी
पाँचथर जिल्लाका तिन स्थानीय तह मध्ये सदरमुकाम फिदिम नगरपालिकाको वडा नं. १ मा नेकपाका उम्मेद्धार गजाधर भटराइले निकटम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्धार सुबराज थापालाई पराजित गर्दै निर्वाचित भएका छन् । भटराइले १४ सय ४६ मत प्राप्त गर्दा थापाले ९ सउ ७२ मत प्राप्त गरेका हुन् । यस्तै हिलिहाङ गाउँपालिका वडा नं. ७ मा नेपा...
-
पाँचथरवाट संघीय संसदमा प्रतिनिधित्व गर्ने वशन्तकुमार नेम्वाङलाई यातायात मन्त्रालयको जिम्मा
पाँचथरवाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एकमात्र सांसद वशन्तकुमार नेम्वाङलाई मन्त्री मण्डल पुर्नगठनमा पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल पुर्नगठन गरेसँगै नेम्वाङलाई उक्त मन्त्रालयको जिम्मा दिइएको हो । नेम्वाङ पछिल्लो पटक पाँचथरबाट संघीय संसदमा प्रतिनिध...
-
पाँचथरका स्थानीय तहमा करोडौ बेरुजु, अधिकाशं स्थानीय तहमा गतको भन्दा ३ गुणाले बढ्यो
खविन लुइटेल ।। पाँचथरका स्थानीय तहमा कराडौ रकम प्रारम्भिक बेरुजु देखिएको छ । जिल्लाको आठै स्थानीय तहमा ठुलो रकम बेरुजुको रुपमा देखिएको छ । गत आर्थिक बर्षमा भन्दा यो बर्ष अधिकांश स्थानीय तहमा ३ गुणाले बेरुजुको रकम बढेको पाइएको हो । आर्थिक बर्ष ०७५÷०७६ मा सबै भन्दा धेरै रकम फिदिम नगरपालिकामा ५ करोड ५१ लाख २९ हजार ४ सय...
-
भारतले मिचेको सिमानामा पुगी एसएसबीलाइ धपाएर विद्यार्थीले फहराए नेपाली झण्डा
इलाम : इलामको सन्दकपुरमा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको हो। उक्त ठाउँ केही समय अगाडि गाँउपालिकाले निर...
-
उपनिर्वाचन : फाल्गुनन्द गाँउ पालिका अध्यक्षका लागि ८, फिदिम नगरपालिका १ मा ७ र हिलिहाङ ७ मा ६ जनाको मनोनयन दर्ता
पाँचथर : मंसिर १४ गते उप निर्वाचन हुने पाँचथरका तीनवटै स्थानमा आज राजनैतिक दलहरुले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छन । उप निर्वाचनका लागि जिल्लाको फाल्गुनन्द गाँउ पालिका अध्यक्ष पदका लागि ८ फिदिम नगरपालिका १ को वडाध्यक्षमा ७ र हिलिहाङ गाँउ पालिका ७ को वडाध्यक्ष पदमा ६ दलबाट उम्मेद्वारी दर्ता भएको...
-
गौरी संकरले नगद १५ प्रतशत लाभाशं बाँड्ने, साधारण सभामा कृषकलाइ निशुल्क बंगुर पाठा वितरण
पाँचथर ।। जिल्ला सदरमुकाममा सञ्चालनमा रहेको गौरी संकर कृषि सहकारीले पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संस्थाका कोषाध्यक्ष सोम कुमार थापाले बार्षिक आय ब्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस बर्ष २८ लाख ८९ हजार रुपैया आम्दानी गरेको संस्...
-
कांग्रेसले टुङ्ग्यायो फाल्गुनन्दको उम्मेद्धार
पाँचथर ।। अध्यक्ष पदकोलागी निर्वाचन हुने जिल्लाको फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नो उम्मेद्धारको टुङ्गो लगाएको छ । नेपाली काँग्रेस फाल्गुनन्द गाँउपालिकाको आईतबार बसेको बैठकले जिल्ला सचिव बृजहाङ आङ्देम्बेलाई अध्यक्षको उम्मेद्धार बनाउने सर्बसहमतिले निर्णय गरेको हो । यो संगै आङ्देम्बेलाई अध्यक्षको उम्मेद...
-
पत्रकार शिवाकोटिको सुरक्षाको प्रबन्ध मिलाउन प्रेस युनियन पाँचथरको माग
असोज,१६: पाँचथर– प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुब्र्यवहार गरेको बिषयलाई बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटिमाथि सुरक्षा चुनौति बढेको भन्दै नेपाल प्रेस युनियन पाँचथर शाखाले ध्यानाकार्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै युनियन प...
-
चुम्बनका कारण हुने रोग यस्ताछन्…..
चुम्बनले छुट्टै संसारको आनन्द दिन्छ भन्ने कल्पनामा रमाउँछन् तर चुम्बनकै कारणले रोगी हुनुपर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । किस अर्थात् चुम्बन तपाईं कति मन पराउनुहुन्छ ? राम्रो अनुहार पाए त कसलाई चुम्बन गर्न मन लाग्दैन होला ? विशेष गरी कलेज पढ्ने किशोर–किशोरीहरू त चुम्बनले छुट्टै संसारको आनन्द दिन्छ भन्ने कल्पन...
-
ताप्लेजुङमा खोलाले बगाई बेपत्ता महिला मृत अवस्थामा फेला
ताप्लेजुङमा एक जना महिला मृत फेला परेकी छिन् । मिक्वाखोला गाँउपालिका(१ बेसि गाँउकी सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजे मृत अवस्थामा फेला परेकी थिइन् । को मिक्वाखोला गाँउपालिका(१ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजेको समयमा मृत अवस्थामा फेल...
-
संविधान दिवसको अवसमा गुडविलद्धारा जेष्ठ नागरिकलाइ सहयोग
पाँचथर ।। संविधान दिवसको अवसरमा गुडविल फाइनान्स लिमिटेड फिदिम शाखाले जेष्ठ नागरिकलाई सहयोग गरेको छ । संविधान दिवसको अवसर पारेर फिदिममा रहेको सिद्ध पोखरी सेवा सदनले सञ्चालन गरेको आश्रममा पुगेर त्यहाँ रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न लगायतका सामाग्री प्रदान गरिएको बैंकका फिदिम शाखा प्रवन्धक विक्रम तिवारीले जानकारी दिए ...
-
बिप्लबका पाँचथर सचिब पक्राउ
पाँचथर ।। बिप्लब नेतृत्वको नेकपा पाँचथर सचिव विजय नेम्बाङ पक्राउ परेका छन् । उनी माथी स्थानिय तह प्रमुख तथा उद्योगी व्यवसायी, ठेकेदार, गैह्रसरकारी संघ संस्था लगायत विभिन्न व्यक्तिहरुलाई फोन गरी चन्दा मागेको आरोप रहेको प्रहीले जनाएको छ । गत भाद्र २४ गते जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको विशेष टोलीले नेम्बाङलाइ ...
-
आफै घाँटी रेटेर आत्महत्या
नयाँ कुरो समाचार ।। पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेको प्रहरीले जनाएको छ । उनको आत्महत्याको खबर लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट घटनास्थल पुगेको प्रहरी टो...
-
अनौठो घटना : साँझ परेपछी छानामा ढुंगा बर्षिन्छन (भिडियो)
पाँचथर: दुई महिनादेखि घरको छानामा निरन्तर ढुंगा हान्न क्रम नरोकिँदा पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १ का २ परिवार त्रासमा दिनरात काटिरहेका छन । फिदिम १ नाम्दु टोलका वलवहादुर राई र शिव श्रेष्ठको परिवार साँझ पर्नासाथ घरमा ढुंगा वर्षिन थालेपछि त्रासमा दिनरात गुजार्न वाद्य भएका हुन । राईको घरमा जेठ २६ र श्रेष्ठको...
-
हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ, फिदिममा रवीकाे समर्थनमा अान्दाेलन
पाँचथर: टेलिभिजन पत्रकार रवि लामिछाने समर्थक युवाहरुले बिहिवार पाँचथर सदरमुकाम फिदिममा जुलुस निकालेका छन । पत्रकार सालिग्राम पुडाशैनीको मृत्यु प्रकरणमा तानिएका पत्रकार रवि लामिछानेको समर्थनमा फिदिममा स्वतन्त्र युवा संघर्ष समितिका नामबाट जुलुस निकालिएको हो । युवाहरुले पत्रकार पुडाशैनी मृत्यु प्रकरणमा लामिछानेलाई फसाउ...
-
पूर्बी पहाडमा गुञ्जियो “हाम्रो रवी हाम्रो देश प्राण भन्दा प्यारो छ” भिडियो
पाँचथर ।। रवी लामिछाने यतिबेला चितवनको हिरासतमा रहेका छन् । उनका पूर्व सहकर्मी शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा उनि माथी अनुसन्धान भैरहेको छ । अदालतमा विचाराधिन मुद्धालाई प्रभाव पार्न खोजेको भन्ने आरोप समेत उनका समर्थकहरुलाई लागिरहेको छ । चितवनबाट प्रहरीले उनका केही समर्थकलाई नियन्त्रमा समेत लिएको छ तर पनी देशैभर...
-
फिदिमको नाम्दु जहाँ साँझ परेपछि घरको छानामा ढुंगा वर्सिन्छन, स्थानीय त्रासमा
पाँचथर: दुई महिनादेखि घरको छानामा निरन्तर ढुंगा हान्न क्रम नरोकिँदा पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १ का २ परिवार त्रासमा दिनरात काटिरहेका छन । फिदिम १ नाम्दु टोलका वलवहादुर राई र शिव श्रेष्ठको परिवार साँझ पर्नासाथ घरमा ढुंगा वर्षिन थालेपछि त्रासमा दिनरात गुजार्न वाद्य भएका हुन । राईको घरमा जेठ २६ र श्रेष्ठको घरम...
-
ससुरालीमा श्रीमती र सासुमाथि खुकुरी प्रहार
साउन, ३१ पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन् । झापा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासु र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरी...
-
स्वास्थ कार्यालय पाँचथरले डेंगु नियन्त्रणका लागि माथिल्लो निकाय गुहार्नु पर्ने
पाँचथर, साउन २७: मध्य पहाडी जिल्ला पाँचथरका विभिन्न स्थानमा डेंगुका विरामी धमाधम भेटिन थालेपछि यहाँ स्थित स्वास्थ कार्यालयले नियन्त्रणका लागि विभिन्न निकायसँग सहयोग मागेको छ । जिल्लाको फिदिम,नाँगीन र एकतिन लगायतका स्थानका ९ जनामा डेंगु भेटिएसँगै स्वास्थ कार्यालयले प्रदेश सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालय, संघी...
-
पाँचथरमा तात्यो उपनिर्वाचनको माहोल, आन्तरिक तयारीमा राजनीतिक दल
साउन २५, २०७६ पाँचथर: निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको स्थानमा आगामी मंसिर १४ मा उपनिर्वाचन गर्ने निर्णय गरेसँगै पाँचथरमा राजनीतिक माहोल तातिएको छ। ठूला र साना राजनीतिक दलहरु उपनिर्वाचनको तयारीमा जुटेका छन्। राजनीतिक दलहरुले अनौपचारिक र औपचारिक दुवै रुपमा निर्वाचनबारे छलफललाई अघि ...
-
जंगली च्याउ खाई एकको मृत्यु, एक विरामी
पाँचथर: फाल्गुन्नद गा.पा-५ निजिबुङ बस्ने बर्ष-४८ कि सुनिता चेम्जोङ र निजकै सासु बर्ष-७० कि सन्तमाया चेम्जोङले मिति-२०७६।०४।०७ गते बिहान १०;०० बजे को समयमा जंगलबाट जंगली च्याउ ल्याई खाईएकोमा केहि समयपश्चात दुबै जना बिरामी भईकोले तत्काल उपचारको लागी मोहनमोहन सामुदायिक अस्पताल बिर्तामोड लगिएकाे थियाे। सुनिता चेम्जोङ...
-
शिवालयलाइ माछापुच्छ्रेको सहयोग
पाँचथर ११ श्रावण ।। माछा पुच्छ्रे बैंक फिदिम शाखाले स्थानीय शिवालय मन्दिरलाई सहयोग गरेको छ । मन्दिर परिसरमा स्वच्छ पिउने पानी ब्यवास्थापनको लागी आवश्यक हिलटेंक लगायतका सामाग्री बैंकले मन्दीरलाई प्रदान गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झण्डै ३० हजार मुल्य बराबरका सामाग्री प्रदान गरिएको बैंककी शाख...
-
फिदिम १ का वडाध्यक्ष मोक्तानको निधन
पाँचथर,साउन ६ ।। पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ (फिदिम बजार क्षेत्र) का वडाअध्यक्ष तथा काग्रेस फिदिम नगर सभापति हर्क मोक्तानको निधन भएको छ । सोमबार साँझ उहाँको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सोमबार साँझ फिदिम स्थित मोक्तान निवासमा उहाँको निधन भएको हो । एक बर्ष भन्दा अघिबाट शारिरिक समस्या देखिपछी उ...
-
यलम्बर पार्कको छत यसरी भत्कियो र लियो २ जनाको ज्यान (भिडियो रिपोर्ट)
पाँचथर ०६, श्रावण ।। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ को भारपामा निर्माण भैरहेको पार्क छत भत्किदा २ जनाको घटना स्थलमै ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् । मेची राजमार्गमा रहेको भारपा स्थित बरको फेदमा बनाइएको किराँत वंशका पहिला राजा यलम्बरको शालिक लाई छानो लगाएर सटरिङ खोल्ने क्रममा दुर्घटना भएको हो । गत असा...
-
पाँचथरमा निर्माणधिन पार्कको छत भत्किदा २ को ज्यान गयो
पाँचथर साउन ६ २०७६: जिल्लाको हिलिहाङ गाउँपालिका वडा नंं भारपामा निर्माण भैरहेको पार्कको छत भत्किदा २ जनाको मृत्य’ भएको छ। भारपाको टारी भन्ने स्थानमा रहेको यलम्बर पार्क निर्माण भैरहेको थियो। पार्कको ढलाइ गरिएको छत खोल्ने क्रममा भत्किदा रुद्र राइ र जगत राइको मृत्य भएको हो। उनिहरु दुवै जना पार्क निर्माणमा काम गरिरहे...
-
फिदिमको फुटवल मैदान भत्कियो……
पाँचथर: पाँचथर सदरमुकाम फिदिममा अवस्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदान भत्किएको छ । आज अपरान्ह ४ वजे खेल मैदान भत्किएको हो । खेल मैदानको पुर्वी खण्डमा लगाइएको सर्पोट वाल भत्किँदा नजिकै रहेको सुमित्रा तिम्सिनाको घरमा समेत क्षति पुगेको छ । उक्त खेल मैदानलाई घाँसे मैदानमा परिणत गर्न दुवो रोप्ने क्रममा हालिएको मा...
-
पहिरोले मेची राजमार्ग अवरुद्ध
पाँचथर ०२, श्रावण पाँचथरको निवुखोलाको पाङ्ग्रे भिरमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग माथीबाट झरेको पहिरो बाटोमा थुप्रिएपछी सडक बन्द भएको हो । बर्खाको समयमा उक्त सडक विस्तारको काम थालिएको थियो । बर्खाको समयमा भ्याकु चलाएको कारण सडकमा पहिरो गएर बस्तिनै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । राजमा...
-
पाँचथरमा खोलाले बगाएका बालक मृत भेटिए
पाँचथर : बर्षासँगै खोलामा आएको भेलले बगाएर बेपत्ता भएका पाँचथर मिक्लाजोङ ४ का १० वर्षीय दियान राई मृत अवस्थामा भेटिएका छन । मिक्लाजोङ ४ खेसाङखोप घर भएका १० वर्षीय राईलाई शुक्रवार बिहान घरदेखि स्कुल जाँदै गर्दा रवि वजार नजिकै खोलाले बगाएको थियो । उनी बेपत्ता भएदेखि नै खोजी कार्यमा जुटेका स्थानीय र प्रहरीले आइतवार बगाएको...

































