पाँचथर साउन ६ २०७६: जिल्लाको हिलिहाङ गाउँपालिका वडा नंं भारपामा निर्माण भैरहेको पार्कको छत भत्किदा २ जनाको मृत्य’ भएको छ। भारपाको टारी भन्ने स्थानमा रहेको यलम्बर पार्क निर्माण भैरहेको थियो।

पार्कको ढलाइ गरिएको छत खोल्ने क्रममा भत्किदा रुद्र राइ र जगत राइको मृत्य भएको हो। उनिहरु दुवै जना पार्क निर्माणमा काम गरिरहेका श्रमिक भएको जानकारी प्राप्त भएको छ घटना सम्बन्धि थप विवरण आउन बाँकी रहेको छ।