काठमाण्डाै फाल्गुण ०२ सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बस्कोटाले जानकारी दिए । बैठकले क्रिकेट खेलाडीलाई जनही ३ लाख र क्रिकेट प्रशिक्षक लाई ५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ...
नयाँ कुरो
-
-
अाज विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै
२ फागुन (Feb.14) विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । आजका दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसम...
-
पुरा हुदै सपना : आजदेखि पानी जहाज कार्यालय संचालनमा आउने
काठमाण्डाै, ०२ फाल्गुण निर्वाचनका बेला नेकपाद्धारा बहुप्रचारित पानी जहाज चलाउने योजनालाई कार्यान्यन गराउने प्रयास स्वरुप आज पानी जहाज कार्यालयको उद्घाटन गर्न लागिएको छ । प्रधानमन्त्री केपी ओलीले ललितपुरको एकान्तकुनामा आज पानी जहाज कार्यालयको उद्घटन गर्न लाग्नु भएको हो । नेपालमा पानी जहाज संचालनका लागि गर्नु पर्ने...
-
केहीसाता भित्रै जापान पठाउने प्रकृया सुरु हुदै
काठमाण्डौ ०२, फाल्गुण सरकारले केही साता भित्रै नेपाली कामदार जापान पठाउने प्रकृया सुरु गर्न लागेको छ । जापानमा नेपाली कामदार पठाउँदा उनीहरू कसैबाट पनि नठगिने र उनीहरूको रोजगारी सुरक्षित हुने गरी जापान सरकारसँग सम्झौता गरिने नेपाल सरकारका प्रतिनिधीहरुले बताएका छन् । तर जापान सरकारले कामदार लिने संयन्त्र र कार्यविधिक...
-
“मृगाैला दिने श्रीमती छिन तर फेर्ने पैसा छैन्” भएको घडेरी पनी सकियो
पाँचथर ०२, फाल्गुण गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको ...
-
‘गरीबी निवारण र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक’
२ फागुन : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताउनुभएको छ । नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानअन्तर्गत आज तनहुँ आइपुग्नुभएका डा भट्टराईले भानु नगरपालिका–९ बाइस जाँगरमा आयोज...
-
तस्वीरमा पाँचथरका वाैद्धिक नेताको अन्त्यष्ठी
तस्विरमा पाँचथर फाल्गुन्नद गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको अन्त्यष्ठी ...
-
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता
काठमाण्डाै १ फाल्गुण सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीक...
-
तेस्रोलिङ्गीको यौन ब्यवसायले तातेको राजधानी !
फगुन १ , 'हेलो दाई जाने हो' केटाको जस्तै स्वर आयो । केटाको जस्तै आवाज आएपछि यताउता हेरेँ । तर, कसैलाई पनि देखिनँ । साइटमा एउटा स्कुटरमा दुई जना सुन्दर युवतीहरु थिए । मैले यताउता हेरेको देखेर एउटीले भनिन्– 'के हेर्नु भा'को ।' त्यसपछि पो बल्ल थाहा भयो युवतीको भेषमा देखिने ती त तेस्रोलिङ्गी पो रहेछन् । यो कुरा हो, राजध...
-
रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो सञ्चालिका
१ फागुन ः घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् । गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन । विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू हीनतावोध म...
-
लक्की, डिक्की र निक्कीको आत्मकथा
चिप्लेढुङ्गा, १ फागुन : पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन् । लेखककी आमा लीलामायाको वार्षिक पुण्यतिथिमा मङ्गलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा साहित्यकार सरुभक्तले उक्त कृतिले...
-
डरलाग्दो कुपोषण दाङमा
नारायणपुर, १ फागुन ः मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइप¥यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ । अल्लोको धागो काटेर घर चलाउने घोराही उपमहानगरपालिका वडा नं १४ की मनखुशीले मासिक ७०० रुपैयाँ मात्रै कमाउनुहुन्छ । ...
-
सङ्घीयता कार्यान्वयन गर्न सरकार सफल छ ः सञ्चारमन्त्री बाँस्कोटा
१ फाल्गुण ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन गर्न सरकार सफल भएको बताउनुभएको छ । आज नेपालगञ्जमा प्रेस सङ्गठनले गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समा...
-
असिना र वर्षाबाट क्षति हुनेहरुका लागि राहतका कार्यक्रम ल्याउनुपर्छ
काठमाडौँ, २९ माघ ः प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकाँश सांसदले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले मुलुकको शान्ति सुरक्षा, चिया मजदुरको न्यूनतम पारिश्रमिक, हालैको वर्षाबाट इँट्टा उद्योग र बालीनालीमा पुगेको क्षतिलगायत समसामयिक विषयम...
-
जुवाडे पक्राउ
मार्तडी, २९ माघ ः जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महीनामा ६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद गरेको छ । सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । कात्तिकमै मात्र चार जुवाखा...
-
गरिबको उपचार नगरे सरकारलाइ मुद्दा हाल्न सकिनेः प्रचण्ड
काठमाडौं माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तर्गत राखिएको बताउँदै अब गरिबले उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरमा निर्मित स्वास्थ्यचौकीको आज उदघाटन गर्दै प्रचण्डले सरकारले गरिबको उपचार नगरे मुद्दा हाल्न सकिने बता...
-
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
काठमाडौँ, २९ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नु...
-
ग्यास चुहिएर आगलागी
बलेवा, २८ माघ : आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ । एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति भएको छ । डेरामा बस्ने पार्वती विश्वकर्माले ग्यास खुला छाडेकाले उक्त आगलागी भएको थियो । समयम...
-
महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड
काठमाडौँ, २८ माघ ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा सफल बनाउन उक्त मन्त्रालयद्वारा यहाँ आज आयोजित तयारी बैठकलाई सम्बोधन...
-
एउटै अस्पतालको भरमा १५० होटल
चितवन, २८ माघ : एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् । अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यससँगै औषध...
-
छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ४ पक्राउ
मोरङ, २८ माघ : मोरङको विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले आइतवार लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१० सन्सारी माईस्थानबाट प्रहरीले आइतवार राती लागूऔषध सहित २ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सप्तरी हनुमान...
-
बलात्कारका आरोपित पक्राउ
सप्तरी, २७ माघ : बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डललाई आज पक्राउ गरेको छ । बलात्कार गरी भाग्न खाजेका मण्डललाई गएराति पीडितका आफन्तले नियन्त्रणमा लिई डोरीले बाँधेर राखेका थिए । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जिल्ला अदालतले मण...
-
प्रदेशको आवश्यकता सङ्घले बुझ्न सक्दैन : राज्यमन्त्री यादव
सुर्खेत, २७ माघ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवले प्रदेशका अवस्था सङ्घले बुझ्न नसक्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित चार दिने ‘विपद् पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा यादवले प्र...
-
बढ्दैछ शल्यक्रिया–बाध्यता कि रहर
ललितपुर, २७ माघ ः सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क हुनुहुन्थ्यो । महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको जानकारी दिने गरेको उहाँ बताउनुहुन्छ । नौ महिना लाग्नासाथ जाँच गराउन जाँदा एक्कासि बच्चाको धड...
-
फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष नेम्वाङको निधन
खविन लुइटेल पाँचथर २६ माघ फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर कुमार नेम्वाङको मृत्यू भएको छ । ७७ बर्षिय नेम्वाङ गाउँपालिकाको ५ नं. वडाले आयोजना गरेको कार्यक्रममा सहभागी भएकै बेला वेहोस भएर ढल्नुभएको थियो । सोही स्थानमा प्रारम्भीक चेक जाँच पश्चात उहाँलाई इलाम पु¥याइएको थियो । जिल्ला अस्पताल इलामा डाक्टर पवनजंग रायामाझील...
-
फाल्गुनन्द गाउँपालिका का अध्यक्ष नेम्वाङ गम्भिर विरामी
नयाँ कुरो, २६ माघ फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर कुमार नेम्वाङ गम्भिर विरामी हुनुभएको छ । फाल्गुनन्द गाउँपालिका वार्ड नं. ५ मा आयोजना भएको ३ दिने क्षमता विकास तालिममा प्रमुख अतिथीको रुपमा शुभकामना मन्त्य राखिसकेछी कुर्सिमा बस्दा अचानक उहाँमा समस्या देखिएको हो । कार्यक्रममा उहाँले ५ मिनेट जती बोलेर कुर्सीमा बसेपश...
-
वर्षा र हिमपात तिन दिनदेखि र आज पनिः मौसममा सुधार आईतवारदेखि मात्र आउने
माघ २६, विगत तीन दिनदेखिको वर्षा र हिमपात अहिले पनि देशभर जारी छ। बुधबारदेखि बदली भएको मौसममा आज सम्म पनि सुधार हुन नसक्दा उच्च भूभागमा हिमपात भएको छ काठमाण्डौ सहित अन्य ठाँउमा वर्षा भईरहेको छ । मौसम विभागले आज पनि देशभरि पानी पर्ने जनाएको छ । भोलिदेखि मात्र मौसममा सुधार आउने विभागले जनाएको छ । चिसोका कारण जनजीवन प...
-
माओवादीलाई सिध्याइहालियो भनेर कसैले ठानेको छ भने त्यो दुर्भाग्य हुन्छः प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताउनुभएको छ । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको आज लोकार्पण गर्दै उहाँले शान्ति सम्झौता र संविधान इमान्द...
-
चोरीे निकासी रोकिएन सेतोचिनी
जाजरकोट, २६ माघ ०ः वातावरणीय मूल्याङ्कन नगरी सङ्कलन गरिएको सेतोचिनी (खिरौलो) को निकासीसमेत अवैद्य तरिकाले भएको पाइएको छ । जिल्लाका विभिन्न स्थानबाट वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सङ्कलित खिरौलो अवैध तरिकाले निकासी हुने क्रम नरोकएकाले वन उपभोक्ता समितिले ठेकेदारका नाममा उजुरी दिएपछि डिभिजन वन कार्यालयब...
-
‘आउँदो जेठ–असार तिर चिनीको संकट’ हुने हृदयश त्रिपाठीको दावी
माघ २५, काठमाडौं । नेकपाका सांसद हृदयश त्रिपाठीले चिनी उत्पादनका लागि मिलहरु डेढ महीना ढिलो चलेकाले आउँदो जेठ–असार तिर चिनीको संकट उत्पन्न हुने ठोकुवा गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद त्रिपाठीले चिनी अभाव भएपछि फेरि आयातको लागि विचौलियाहरुको चलखेल बढ्ने दाबी गरे । सांसद त्रिपाठीले बि...
































