भोजपुर, २५ माघ जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताउ...
नयाँ कुरो
-
-
अरुण तेश्रोको विद्युत् गृहमा बम विस्फोट
खाँदबारी, २५ माघ: संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिनुभयो । घटनाको थप जानकारी लिन प्रमुख ज...
-
अनुगमन टोलीलाई टेर्दैनन्, मासु व्यावसायी
पाँचथर २५ माघ, मासुको स्वच्छता र सफाईसँगै कानूनी प्रक्रिया पूरा गरेर व्यवसाय गर्न स्थानीय प्रशासनले बारम्बार सुझाव दिएपनि पाँचथरको फिदिमका मासु व्यवसायीहरूले अटेर गर्दै आएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पटक पटकको अनुगमनको क्रममा पशु बध गर्ने ठाउँ सफा राख्दै मुल्य सूची राखेर स्वच्छ मासु व...
-
मौसम बदलीसँगै वर्षा र हिमपात
काठमाडौँ, २५ माघ ः पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शनिबारसम्...
-
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
२५ माघ जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानक...
-
आफैले चलाएको गोली लागेर मृत्यु
रोल्पा, २४ माघ : आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको बताइएको छ...
-
दाङमा भएको सडक दुर्घटनामा १३ जना घाइते, ५ नम्बर प्रदेशका सासद उत्तरकुमार वलि गम्भीर ।
दाङ माघ २४ : दाङको घोराही-लमही सडक खण्डमा अहिले बेलुकी भएको सवारि र्दुघटनामा परि एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार रुकुम मुसिकाेट २ कि रमिता शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साथै एक र्दजन बढि घाइईते भएका छन् । दुर्घटनामा परि प्रदेश नम्बर पाँचका प्रदेश सासद उत्तर कुमार व...
-
पूर्व राजा ज्ञानेन्द्रको गाडी नरोकीएपछी माला लिएर बसेका समर्थक निराश
नयाँ कुरो, इटहरी माघ २४ पूर्व राजा ज्ञानन्द्र शाह यतिवेला पुर्वको झापा आइपुगेका छन् । पत्नी कोमलसहित पूर्वराजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि बुधबार अपरान्ह झापा आइपुगेका हुन् । ज्ञानेन्द्र आउने थाहा पाएपछी उनका समर्थकहरु विहानैदेखी पूर्व पश्चिम राजमार्गमा फुलमाला लिएर वसेका थिए । राजा आउलान र स्वागत गरैला...
-
दुर्गा प्रसाइले यस्तो विज्ञप्ती निकाले (विज्ञप्ती सहित)
नयाँ कुरो २४ माघ विएण्डसी टिचिङ हस्पीटलले प्रेश विज्ञप्ती जारी गर्दै आगामी बर्ष देखी एमविविएस मा विद्यार्थी भर्ना लिने जनाएको छ । कार्यकारी निर्देशक दुर्गा प्रसाइले मेची अञ्चलमै एमविविएस पढाइ सुरु गर्न पाउँदा खुशी लागेको बताए । यसले थोरै भएपनी चिकित्सा शिक्षाको लागी बर्षेनी बाहिरिने ठुलो धनराशीलाई बचाउने उनको भनाइ छ ...
-
सिन्धुलीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो (तस्वीर हरु)
याम चाैलागाँइ सिन्धुली – फिक्कल गाँउपालिका २ चण्डीभन्ज्यांग सिन्धुलीमा आज भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परी घाईते भएका मध्य १ जनाको उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ बर्षि...
-
बुहारीले ढुंग्रो प्रहार गर्दा ससुराको मृत्यु
ओखलढुंगा, माघ २४ गते । ओखलढुंगाको सिद्धिचरण नगरपालिका -५ रुम्जाटारमा बुधवार राती आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट सोही स्थान बस्ने बर्ष ७० को रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । राती ९ बजेको समयमा अंशबण्डाको विषयमा बादव...
-
युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद
म्याग्दी, २४ माघ : जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण...
-
वडाध्यक्ष पुर्पक्षका लागि थुनामा
दमौली, २४ माघ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् ।सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष ...
-
निर्मलका नाममा बन्ने भयो “बाल उद्यान”
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा ‘निर्मला बाल उद्यान’को शिलान्यास गरिएको छ । वडा कार्यालयको सहयोगमा निर्माण हुन लागेको सो उद्यानको मूल ढोकामै निर्मलाको नाम लेखिने वडाध्यक्ष डम्बर कार्कीले बताउनुभयो । उद्यानका लागि उनले अध्ययन गर्ने...
-
एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने
काठमाडौँ, २३ माघ : सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नत...
-
हाटबजारमा डोको बिसाउन नपाउँदै कर लिन थालेपछि किसान दुःखी
माघ २३, पाँचथर । गाउँबाट चार ढिँडी खोर्सानी, एक माना वेसार र दुई माना गुन्द्रुक मात्रै किन विक्री गर्नु नपरोस, स्थानीय सरकारले सबै वस्तुको व्यापारमा अनिवार्य कर तिर्नुपर्ने व्यवस्था गरेपछि स्थानीय किसानमा पीडा परेको छ । जिल्लाका अधिकांश स्थानीय तहमा पहिलेदेखि नै हाट बजार लाग्दै आएको छ । आफूले फलाएको र उपभोग गरेर बचेक...
-
चौंरी व्यवसाय प्रवर्धनका लागि तीन जिल्लाका व्यवसायीको सञ्जाल गठन
पाँचथर चौंरी व्यवसाय प्रबर्धनसँगै व्यवसायीका मुद्धामा सामुहिक पैरबी गर्ने निष्कर्ष सहित चौरी संरक्षण सञ्जाल –(PTI) गठन गर्दै पाँचथर, ताप्लेजुङ र इलामका चौंरी व्यवसायीहरुको भेला पाँचथरको फालेलुङ गाँउ पालिकामा सम्पन्न भएको छ । कार्यक्रममा तीनवटै जिल्लाका चौरी व्यवसायी जैविक विविधता संरक्षण र चौंरी गोठ व्यवस्थापनका मुद्...
-
गाडी जलाएको अभियोगमा पक्राउ परेका नेविसंघ कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्धा दर्ता
काठमाण्डाै माघ २३, सरकारी गाडी जलाएको अभियोगमा पक्राउ परेका नेविसंघका तीन कार्यकर्ता्विरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्धा चलाएर अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकालाई मुलुकी अपराध संहिता ऐनको प्रावधानअनुसार मुद्धा चलाइएको कास्की प्रहरी प्रमुख ओम वहादुर रानाले जानकारी गराउनुभयो । उक्त ऐनमा नेपाल सरकार, प्रदेश...
-
स्कुल बसको ठक्करबाट टेम्पोमा सवार ५ घाइते
सुनसरी, माघ २३ गते । सुनसरीको धरान उप महानगरपालिका १८ राँगा चोकमा स्कुल बसको ठक्करबाट टेम्पोमा सवार ५ जना घाइते भएका छन् । भानुचोकबाट घोपा क्याम्प तर्फ यात्रु बोकेर जाँदै गरेको को २ ह ५२२३ नम्बरको टेम्पोलाई बिपरित दिशाबाट आउँदै युरेको स्कुलको को १ क १७०३ नम्बरको बसले बिहान साढे ६ बजे ठक्कर दिएको थियो । बसको ठक्करबा...
-
सम्बन्ध विच्छेदमा पुरुषको मुद्दा
हेटौँडा, २३ माघ ः चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन । चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध विच्छेदको उजुरी परेकामध्ये महिलातर्फबाट ३३३ तथा पुरुषतर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ । यसअघि गत आर्थिक वर्षमा पुर...
-
निर्मलाका हत्यारा एक साता भित्र ! यस्तो तथ्य पत्ता लगायो प्रहरीले
माघ २३ गरिएका अनेकौं अनुमान, दलका स्थानीय नेता, पत्रकार, मानवअधिकारवादी, एनजीओकर्मीलगायत केही केहीका स्वार्थजन्य क्रियाकलाप, समामितएका व्यक्ति र विवाद हुने गरी आएका अनेकौं प्रसंगलाई झुटो सावित गर्दै अन्ततः महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको फरक निश्कर्ष दोषीको रेखाचित्रसति एक साताभित्रै सार...
-
दुर्गा प्रसाइको ठाउँमा ९०० किलो मार्सी चामल
भद्रपुर, २३ माघ : झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । यो मार्सी चामललाइ चर्चीत बनाउने दुर्गा प्रसाइको ठाउँ समेत हो । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको ह...
-
कार्यदलमा सहमति नहुँदा नेकपामा अन्योल
काठमाडौँ, २३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ । लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले सो कार्यदललाई आजसम्म एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित ...
-
आजदेखि प्रदेश नं १ बाटै श्रम स्वीकृति
विराटनगर, २३ माघ : वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सु...
-
विप्लवसहित आरोपी सोह्र जनालाई सफाइ
भोजपुर, २२ माघ : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्...
-
खेलमैदानको धुलो नियन्त्रण गर्न स्थानीयवासीको माग
रविन्द्र काफ्ले पाँचथर< माघ २२, फिदिममा स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुबाट उत्पन्न हुने धुलोले समस्या पैदा गरेको भन्दै स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् । फिदिम माध्यमिक विद्यालयको खेलमैदान आसपासका ४२ जना स्थानीयवासी तथा ब्यवसायीहरुले फिदि...
-
इलाममा पिकअप दुर्घटना, ५ घाइते
इलाम, माघ २२ गते । ईलामको चुलाचुली गाउँपालिका-६ तोरीबारी भन्ने स्थानमा मंगलवार पिकअप दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् । दमकबाट पाँचथरको कन्याटार जाँदै गरेको मे १ ज १६२० नम्बरको पिकअप भ्यान उकालो चढ्ने क्रममा आज दिउँसो १ बजे अचानक ब्रेकफेल भई दुर्घटना भएको थियो । दुर्घटनामा परि पिकअपका चालक ईलाम चुलाचुली...
-
सुनसरी, मोरङ र झापाबाट लागूऔषध सहित ७ पक्राउ
विराटनगर, माघ २२ गते । प्रतिबन्धित लागूऔषध सहित प्रहरीले मंगलवार सुनसरी, मोरङ र झापा जिल्लाबाट लागूऔषध सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागूऔषध खैरो हेरोईन सहित सुनसरीको धरान उप-महानगरपालिका-६ पानबारी स्थित स्कुल डाँडाबाट ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी चौकी पानमाराबाट खटिएको प्रहरी टोलीले शंका ला...
-
जीवनलाई समृद्ध पार्न शिक्षाको भूमिका महत्वपूर्ण ः राष्ट्रपति
नयाँ कुरो राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भन्नुभयो । “शिक्षा...
-
नेविसङ्घ अध्यक्ष महरसहित सात पक्राउ
काठमाडौँ, २२ माघ : प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी चलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेविसङ्घ नेता डम्बर सुनार, सञ्जी...






























