काठमाडौँ, ७ चैत : सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताउन...
राजनीतिको कुरो
-
-
प्रचण्डको सुरक्षामा अमेरिकी सरकारको चासो ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी
काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाललाइ अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ । कुनै पनि उच्च पदस्थ ब्यत्तीहरुले कानुनी झमेला ब्यहोर्नु नपरोस भनेर अमेरिकाले विशेष परिस्थितीमा मात्रै जारी गर्ने गरेको छ । यस अगाडी अमेरिकामा प्रचण्डलाइ कार्वाहीको माग गर्दै उजुरी परेको प्रकरणलाइ महत्वका साथ हेरिएका बेला अमेरिक...
-
प्रचण्डलाइ अमेरिकामा कार्वाही गर्न भन्दै नेपालीले दिए उजुरी
काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध अमेरिकामा उजुरी परेको छ। केन्टुकी स्टेट युनिभर्सिटी फ्रयाङ्फर्टमा कार्यरत तिलक बहादुर श्रेष्ठले दाहाल विरुद्ध अमेरिकामा उजुरी दिएका हुन्। उनले बाल्टिमोरमा रहेको संघीय अनुसन्धान व्युरोमा दाहाल विरुद्ध उजुरी दिएका हुन्। उनले उजुरीमा दाहालले...
-
जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ विप्लब समुहको उद्धघोष
काभ्रे । नेकपा माओवादी विप्लव समुहको आपराधिक कृयाकलापपछि सरकारले प्रतिवन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष बिप्लव समुहले गरेको छ । विप्लव समुहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक रुपमा प्रतिवन्ध लगाउने निर्णय गरे...
-
पाँचथरे नेता भिष्मराज आङदेम्बे कांग्रेसको केन्द्रीय अनुशासन समितिको संयोजक
काठमाडौं । पाँचथरे कांग्रेसका नेता भिष्मराज आङदेम्बे नेपाली कांग्रेसको अनुशासन समितिकै संयोजक चयन हुनुभएको छ । लामो समयको छलफलपछि नेपाली कांग्रेसले अनुशासन समिति गठन गरेको हो। पार्टी मुख्यालयमा सोमबार अबेरसम्म बसेको बैठककले भीष्मराज आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानक...
-
सी के राउतको पार्टी “जनमत” को पहिलो विज्ञप्ती, पार्टीको झण्डा देखी लोगो सम्मको कुरा (विज्ञप्ती सहित)
नयाँ कुरो समाचार ।। सीके राउतको नयाँ पार्टी "जनमत" ले पहिलो विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा पार्टीको नाम "जनमत" रहेसंगै अब जनमत जुटाउन लागी पर्ने उल्लेख गरिएको छ । सरकार संग भएको ११ बुँदे बार्ताको स्वागत गर्दै, पार्टीको झण्डा, लोगो देखी चुनाव चिन्ह "अष्टदल" राख्ने समेत निर्णय गरिएको कुरा सार्वजनिक गरिएको छ । हेर्न...
-
सरकारको प्रतिवन्ध संगै बिप्लबको बन्दको प्रभाव बढी देखियो
पाँचथर ÷३० फाल्गुण ।। नेत्र विक्रम चन्द नेतृत्वको बिप्लब माओवादीले घोषणा गरेको बन्दको प्रभाव गएका बन्दहरु भन्दा बढि देखिएको छ । सरकारले विप्लब माओवादीलाई प्रतिवन्द घोषणा गरे संगै नागरिकमा समेत त्रास सृजना भएको पाइएको छ । बिप्लबले घोषणा गरेका गएका बन्दहरुमा शैक्षिक संस्थाहरु भने आशिंक मात्रै प्रभावित पाइन्थ्यो, यो पटक भ...
-
बिप्लब समुहलाइ सरकारले प्रतिवन्ध लगायो, नेताहरु सबै भुमिगत
काठमाडौं - सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्म...
-
आखिर किन मधेश झर्दैछन् पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं – मधेशको राजनीतिक उथलपुथल भइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह मधेशको भ्रमणमा निस्किने तयारीमा छन् । पूर्व राजाका सम्बाद सचिव फडिराज पाठकले सोमबार एक विज्ञप्ती जारी गरी पूर्वराजाले २९ फागुनदेखि भ्रमण सुरु गर्ने जानकारी दिएका छन्। यद्यपी, पाठकले जारी गरेको विज्ञप्तीमा पूर्वराजाको पूर्वी तराई भ्रमणको कार्यत...
-
गाउँपालिका अध्यक्ष सहित १ हजारले एकैपटक यसकारण “नेकपा” त्यागे
बुटवल – विकास निर्माणका आफ्ना चासो सुनुवाई नभएको भन्दै रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारस्थित आफ्नै निवासमा आइतवार बिहान कार्यक्रम गरी शुक्लाले नेकपा परित्याग गरेको घोषणा गरेका हुन् । शुक्लासँ...
-
सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच भएको सहमति प्रति भिम रावलको अापत्ती
काठमाडौँ, २५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्...
-
“आत्था ! पानी त तातो पो रहेछ” – देउवाको तातोपानी कुण्ड स्नान
म्याग्दी ।। "आत्था पोल्यो ! पानी निक्कै तातो रहेछ" यो भनाई हो नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको । शेर बहादुर देउवाले आज म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आउने अवसरमा उहाँहरु प्रसिद्...
-
नेकपा पाँचथरद्धारा श्रद्धाञ्जली सभाको आयोजना
पाँचथर २३ फाल्गुण ।। नेकपा पाँचथरले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गत फाल्गुण १५ गते हेलिकप्टर दुर्घटना परी निधन हुनुभएका संस्कती, पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारी र भर्खरै निधन हुनुभएका पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरत मोहन अधिकारी प्रति श्रद्धाञ्जली अर्पण गर्न सभाको आयोजना गरेको हो । नेकपाको...
-
सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला
धनगढी फागुन २२॥ टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा ४२ महिनाअघि २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डको मुद्दाको आज फैसला गर्दै जिल्ला अदालत कैलालीले उक्त फैसला सुनाएको हो । फैसलापछि उनीह...
-
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
काठमाडौँ, २० फागुन: राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर...
-
मन्त्री अधिकारीको सपना पूरा गरिने
चितवन, १७ फागुन : पछिल्लो एक महीनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गर्नुभयो । मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै ब...
-
शोकमा डुब्यो टुँडिखेल
काठमाडौँ, १७ फागुन : दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे । नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरी...
-
युवा विद्यार्थी आन्दोलनमा अपूरणीय क्षति
काठमाडौँ, : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा सङ्गठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनले नेपाली युवा आन्दोलन र सिङ्गो मुलुकलाई अपूरणीय क्षति भएको जनाएका छन् । वाइसिएल नेपाल र युवा सङ्घ नेपालले आज संयुक्त विज्ञप्ति प्रकाशित गर्दै नेपाली युवाको आशा र भरोसाका केन्द्रक...
-
रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? संक्षिप्त जीवनी।
रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? संक्षिप्त जीवनी। पिता - इन्द्र प्रसाद अधिकारी माता - लक्ष्मीदेवी अधिकारी अधिकारीको जन्म मिति - बि.सं. २०२६ साल बैशाख २२ गते जन्मस्थल - कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा श्रीमती - बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पस...
-
मार्न लगिँदै गरेको ठाउँबाट बचेर आएको स्मरण गर्दै सहिदको सपना पुरा गर्ने अोलीको प्रतिवद्धता
काठमाडौ ।। गणतन्त्रका ल्याउन लडेका सिन्धुलीका ऋषिराज देवकोटा ‘आजाद’लाई भिमानको जङ्गलमा पञ्चायत सरकारले क्रूरतापूर्वक हत्या गरेको खबर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमै सुन्नुभएको थियो । उमेरले देवकोटाभन्दा आठ वर्ष कान्छा ओलीले शहीदलाई सम्झँदै आन्दोलनमा गोली लाग्न र मारिनबाट जोगिएको एक पात्रका रुपमा आफूलाई ...
-
अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकार डराउनु हुदैन : नेपाल
काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा आज उहाँले काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण ग...
-
विकासमा सरकारको अर्को छलाङ “गौतमबुद्ध विमानस्थलमा भदौदेखि व्यावसायिक उडान”
काठमाडौँ, ११ फागुन : सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसक...
-
“लुटेर खान सिकाउने गीतलाइ २५ हजार पुरस्कार”? कता जान खोज्दैछौ हामी प्रमको अभिब्यक्ती (भिडियो सहित)
https://youtu.be/G81P-vRCmAo पछिल्लो समयको सबैभन्दा चर्चामा रहेको गायक पशुपती शर्माको लुटन सके लुट कान्छा बोलको गीतमा प्रधानमन्त्रि केपी शर्मा ओलीले पहिलो पल्ट विचार प्रकट गर्नुभएको छ । सुदुरपश्चिम प्रदेश सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रिले पछिल्लो समयको सबैभन्दा चर्चित प्रकरणमा मुख खोल्नु भएको हो । ...
-
अल्विदा तुम्बा !
अमरकुमार नेम्वाङको परिचयः स्वर्गीय अमरकुमार नेम्वाङ पाँचथर जिल्ला साविक पौवासार्ताप गाँउ पञ्चायत वडा नम्वर ३ हाल फाल्गुनन्द गाँउपालिका वार्ड नम्वर ३ स्थित स्व. नरविर (नयेन्द्रराज) नेम्वाङ र वहाँका ७ आमाहरु मध्ये जेठी माता स्व. मोतिहाङमा (थाम्सुहाङ) नेम्वाङको माहिला शुपुत्रको रुपमा विक्रम सम्वत १९९८ साल श्रवण २३ ...
-
‘देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस्’
३ फागुन ः पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्श कास्कीद्वारा आज यहाँ आयोजित देशको समृद्धिमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक...
-
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता
काठमाण्डाै १ फाल्गुण सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीक...
-
सङ्घीयता कार्यान्वयन गर्न सरकार सफल छ ः सञ्चारमन्त्री बाँस्कोटा
१ फाल्गुण ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन गर्न सरकार सफल भएको बताउनुभएको छ । आज नेपालगञ्जमा प्रेस सङ्गठनले गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समा...
-
गरिबको उपचार नगरे सरकारलाइ मुद्दा हाल्न सकिनेः प्रचण्ड
काठमाडौं माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तर्गत राखिएको बताउँदै अब गरिबले उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरमा निर्मित स्वास्थ्यचौकीको आज उदघाटन गर्दै प्रचण्डले सरकारले गरिबको उपचार नगरे मुद्दा हाल्न सकिने बता...
-
फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष नेम्वाङको निधन
खविन लुइटेल पाँचथर २६ माघ फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर कुमार नेम्वाङको मृत्यू भएको छ । ७७ बर्षिय नेम्वाङ गाउँपालिकाको ५ नं. वडाले आयोजना गरेको कार्यक्रममा सहभागी भएकै बेला वेहोस भएर ढल्नुभएको थियो । सोही स्थानमा प्रारम्भीक चेक जाँच पश्चात उहाँलाई इलाम पु¥याइएको थियो । जिल्ला अस्पताल इलामा डाक्टर पवनजंग रायामाझील...
-
माओवादीलाई सिध्याइहालियो भनेर कसैले ठानेको छ भने त्यो दुर्भाग्य हुन्छः प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने बताउनुभएको छ । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तकको आज लोकार्पण गर्दै उहाँले शान्ति सम्झौता र संविधान इमान्द...






























