• भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने पौडेल पक्षको निष्कर्ष

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थापन इतर पक्षले मन्त्रिपरिषद् विस्तार हुने निष्कर्ष निकालेको छ । मंगलबार नेता पौडेल निवास बोहोराटारमा बसेको इतर पक्षको बैठकले भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने निष्कर्ष निकालेको हो । बैठकले मन्त्रालयबारे छिटो टुंगो लगाउन पनि प्रधानमन्त्री शेरबहादुर द...

  • काँग्रेसमा नयाँ सदस्य बढी

    तनहुँमा नेपाली काँग्रेस नयाँ सदस्य बढी छन् । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा जिल्लामा पुरानाभन्दा नयाँ सदस्य बढी देखिएका हुन् । यही भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनका लागि सार्वजनिक विवरणमा जिल्लामा सात हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् भने नवीकरण गरेका सदस्य छ हजार ९३५ छन् । योसँगै कूल क्रिय...

  • प्रधानमन्त्रीबाट मलाई प्रचण्ड र माधवले हटाएको हैन, बाहिरी शक्तिले हटाएको होः ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट बाहिरि शक्तिले हटाएको दावी गर्नु भएको छ । नेकपा माओवादीका पुष्पकमल दाहाल तथा तत्कालिन एमाले नेता माधव नेपालले आफुलाई हटाउने ल्याकत नराख्ने उहाँको भनाई थियो । पूर्व प्रधानमन्त्री ओलीले विदेशीको ग्राण्ड डिजाईनको पालना मात्रै नेपाल र प्रचण्डले गरेको आरोप...

  • एमालेको दशौँ महाधिवेशन मंसिर दोस्रो सातामा

    नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो सातामा गर्ने भएको छ । माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ । साथै महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेक...

  • एमाले स्थायी कमिटी बैठक मङ्गलबार बस्ने

    नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा. भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गति...

  • पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि १ लाख सहयोग गर्ने

    नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन् । शुक्रवार चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले उक्...

  • काङ्ग्रेसको १४औँ महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म

    नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । ...

  • महाधिवेशनका विकल्पबारे कांग्रेस जिल्ला सभापतिहरुले गरे छलफल

    नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूले १४औँ महाधिवेशनबारे दुई विकल्प अगाडि सारेका छन् । जिल्ला सभापतिको बैठकले अहिलेको परिस्थितिमा संविधानले तोकेको समयभित्र महाधिवेशन सम्पन्न हुनेमा शङ्का व्यक्त गर्दै दुई विकल्प अगाडि सारेका हुन् । बैठकमा क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै ‘फास्ट ट्र्याक’मार्फत पारदर्शी तरि...

  • सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने भनेपछि ओलीकाे आपत्ति

    सरकारले भ्रष्टाचार रोक्ने भन्दै ल्याएको न्यूनतम साझा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने सत्तारुढ गठबन्धनको प्रतिवद्धता आफूह...

  • नेपाल पक्षको बैठक: नेतृत्वलाई आत्मालोचना गर्न माग

    साउन २२ गते । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ । बिहीबारदेखि काठमाडौँमा जारी सो पक्षका केन्द्रीय सदस्यले पार्ट...

  • भदौमा महाधिवेशन सम्भव छैन: महामन्त्री डा कोइराला

    नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन...

  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुखले अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।...

  • माधव कुमार नेपालले भने,‘विवाद मिले एमालेमा, नमिले सरकारमा’

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका सहभागी हुन सत्ता गठबन्धनले पटकपटक एमाले नेता माधव कुमार नेपाललाई आग्रह गरेको छ। नेपालले विवाद मिले पार्टीमै रहने नत्र सरकारमा आउने सन्देश दिएका छन्। नेता नेपालले आइतबार प्रधानमन्त्री देउवालाई फोन गरेर मन्त्रिपरिषद् विस्तार रोक्न आग्रह गर्दै एमालेभित्रको विवाद मिल्ने अवस्थ...

  • ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुन्छः रामकुमारी झाक्री

    काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीको आत्मालोचना गरेकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताइन् । यस्तै, मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पु¥याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने ...

  • कांग्रेस पदाधिकारी बैठक आज पनि देउवा निजी निवासमा बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (बिहिबार) पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । बैठक बुधबार पनि बसेको थियो । बुधबारको ...

  • ‘ओलीको अध्यक्ष खानेलाई मेरो शुभकामना छ, मचाहिँ जान्नँ’

    काठमाडौँ।। ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए । माधवचाहिँ बोलिरहे, ‘‘तर, प्रशासनिक र ...

  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ । बिहान ११ बजे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको हो। यसअघि मंगलबारका लागि तय भएको बैठक स्थगित भएको थियो। मंगलबार क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन सभापति देउवाले बुझेसँगै प्रतिवेदन ...

  • प्रचण्ड र देउवाबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको बताइएको छ ।...

  • जसपा आधिकारिता विवादबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

    काठमाडौँ।। जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिस...

  • प्रधानमन्त्री देउवालाई बङ्गलादेश भ्रमणको निम्तो

    नेपालको प्रधानमन्त्रीमा पाँचौ पटक शेरबहादुर देउवा नियुक्त हुनुभएकामा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेकी छन् । साथै उनले ढाका भ्रमणका निम्ति आमन्त्रण गर्दै सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव गरेकी छन् । प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा ब...

  • देउवा र प्रचण्डबीच भयो यस्तो सहमति !

    काठमाडौं ।। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । साथै, उनीहरुबीच केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री देउवा ...

  • विश्वासको मत पाए लगत्तै मोदिले दिए देउवालाइ बधाइ

    ४ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गर्नुभएको...

  • सांसदबाट एमाले नेता भीम रावलले राजीनामा दिए

    काठमाडौं ।। नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया हुनैलाग्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहका नेता रावलले पदबाट राजीनामा दिएका हुन् । सभामुखलाई सम्बोधन गर्दै नेता रावलले भनेका छन्,‘नेपालको स्वाधिनता, अखण्डताका लागि लडेको ...

  • प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

    काठमाडौं ।। नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवालाई एकमत भएर विश्वासको मत दिने निर्णय गरेको छ । आज माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकरलाई विश्वासको मत दिने निर्णय गरेको नेता मातृका यादवले जानकारी दिए । उनले भने,‘एकमत भएर सरकारको पक्षमा विश्वासको मत दिने निर्णय गरेका छौं ।’ नेता यादवले एमाले वरिष्ठ नेता म...

  • नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौँ।। प्रतिनिधिसभा बैठकअघि आज सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको बैठक पहिलोपटक बस्न लागेको हो । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सदनमा अब खेल्ने भूमिकाका विषयमा देउवाले निर्देशन दिनेछन् । यसअतिरिक्त सरकारलाई संसद...

  • सरकारबाट बाहिरिएपछि ओलीले भने–विदेशी हस्तक्षेपमा सरकार परिवर्तन भयो

    काठमाडौँ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यताविपरीत जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताएका हुन् । उनले मुलुकलाई निर्दलीयतातर्फ लैजाने ...

  • कांग्रेस पदाधिकारीको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो २ बजे बस्न लागेको छ । यसअघि बिहीबार बस्ने तय भएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भदौमा हुने पार्टीको १४ औं ...

  • बाबुरामलाई भेट्न टोखा पुगे विप्लव

    काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्। पछिल्लो समय भेटघाटलाई तीब्र बनाएका नेता विप्लवले आज विहान भट्टराई निवास टोखा पुगेर आफ्ना पूर्व सह-योद्धासँग भेट गरेका हुन्। बुधबार नेकपा ...

  • उज्यालो नेपालका अभियन्तालाई अर्थ मन्त्रालयको जिम्मा

    काठमाडौं, असार ३० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन्। यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २...

  • देउवा बने पाँचौपटक प्रधानमन्त्री, शपथको तयारी हुँदै

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । आज संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो । सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नियुक्ति दिनुभएको राष्ट्रपतिको कार्यालयका...