काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट ओलीले अपराह्न २ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परम...
राजनीतिको कुरो
-
-
प्रतिनिधिसभा विघटन मुद्दामा आज फैसला सुनाउँदै सर्वोच्च अदालत
काठमाडौँ । दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ । २१ असारमा सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आजको मिति तय भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले...
-
एमाले कार्यदलको बैठक बस्दै, एकताको सहमती टुङ्गो लाग्ने संभावना
नेकपा एमाले पार्टी भित्रको समस्या समाधान गर्न गठित कार्यदलले आज औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने बताएको छ। शनिबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै संस्थापन पक्ष कार्यदलका संयोजन सुवास नेम्बाङले भन्नुभयो, ‘हामीले साह्रै मेहनतका साथ काम टुङ्ग्याए बराबर छ। आइतबार विहान ८ बजे त...
-
अझै कुरा किन मिलेन नेकपा एमाले एकताको कुरो
एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन। २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषय...
-
विप्लवका नेकपाका नेताकार्यकर्ता अझै थुनामै
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर...
-
नेपाल फकाउँदै ओली
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमा...
-
ओली र नेपालबीच टेलिफोन वार्ता
काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् । एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेत...
-
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं ।। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। हिजो स्थगित भएको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ। बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। क्रियाशील सदस्यता वितरणका मापदण्डमै विवाद देखिएका...
-
एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक बस्दै
ठमाडौँ ।। पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो। तर एमालेले पूर्वनिर्धारित महाधिवेशन आयोजक कमिटी बैठकलाई निरन्तरता दिएको छ। आजका ला...
-
‘राष्ट्रपति र प्रधानमन्त्रीमा खोट’
काठमाडौँ ।। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा बहसमा सहभागी रिट निवेदकतर्फका कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीमा खोट देखाउँदै विघटन बदरको माग गरेका छन्। वैकल्पिक सरकारका लागि बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै पनि राष्ट्रपतिको बदनियतका कारण शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरी प्र...
-
राष्ट्रपतिको कमजोरीमा बोल्न किन नपाउने भन्दै प्रचण्डले सोधे : हु इज केपी ओली?
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको आरोप लगाउनुभएको छ । विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरुसँग अन्तरक्रियामा भाग लिँदै प्रचण्डले राजाको विरोध गरेर आएकाहरु राष्ट्रपतिको कमजोरीम...
-
‘एउटा दलका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवैको हुनै सक्दैनन्’
काठमाडौं ।। सरकार पक्षले एउटा दलका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवैको हुन नसक्ने जिकिर गर्दै आफ्नो बहस नोटमा निर्र्दलीय व्यवस्थामा मात्रै सांसदहरू दलभन्दा बाहिरका र स्वतन्त्र हुने स्पष्ट पारेको छ । देउवालाई प्रधानमन्त्री गराउन हस्ताक्षर गर्ने नेकपा एमालेका माधव नेपालसहितका नेताहरू प्रतिपक्ष हुन नसक्ने जिकिर बहस नोटम...
-
कांग्रेस नेतृत्वमा १२ को दाबी
काठमाडौं ।। नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्। शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लाग...
-
सर्वोच्च अदालतले सरकारका विरुद्ध गरेकाे फैसलाप्रति ओलीकाे असन्तुष्टि
काठमाडौँ।। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति असन्तुष्टि जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका विरुद्ध गरेका केही फैसलाप्रति गुनासो गर्दै ती फैसलाले सरकारलाई काम गर्न नदिने र असफल पार्ने गरी आएको बताएका ...
-
ठाकुर–महतो समूहमा गम्भीर असन्तुष्टि
काठमाडौं।। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् । पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष ...
-
आजदेखि निरन्तर प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ
काठमाडौं।। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ। सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत व...
-
गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। शुक्रबार गण्डकी प्रदेशसभामा विश्वासको मतमाथिको प्रस्तावमाथि भएको मतदानमा उनले ३१ मत प्राप्त गरे । सांसद संख्या ५९ भएपछि सरकार जोगाउन ३० मत भएपनि पुग्छ । गत शनिबार संविधानको धारा १६८९५० अनुसार नियुक्त भएका मुख्यमन्त्री पोखरेलले ३१...
-
मनाङ्गेको गृहमन्त्रीमा दावी, प्रहरी चलाउने लक्ष्य
काठमाडौं । पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेर पनि विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन निर्णायक बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् । यद्यपी मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरेका थिए । ...
-
प्रधानमन्त्री ओलीलाई ह*त्या गर्ने धम्की !
नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको ह*त्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् । काग्रेस सा...
-
प्रचण्डको बचाउमा नेपाल पक्ष
काठमाडौँ– एमालेको माधवकुमार नेपाल पक्षले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको बचाउ गरेको छ । माधव पक्षले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीमाथि सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्रसँग एकीकरणका प्रयास गरेका भन्ने विषयमा प्रश्न तेस्र्याइएको छ । अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत गुटबन्द...
-
ओलीले संविधानविपरीत मन्त्रिपरिषद् पुनर्गठन गरे ः प्रचण्ड
काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओललिे संविधानविपरित मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै आज उहाँले यस्तो बताउनुभएको हो ।...
-
श्रीमानले आगो लगाएकी महिलालाइ वनमन्त्रीको पहलमा हेलिकप्टर मार्फत उद्धार
नयाँ कुरो समाचार । घर भित्र थुनेर आगो लगाएर मार्न खोजिएका आमा छोरीको डोटीबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पुर्याएको छ । दुवै जना जलेर घाइते भएएपछि उनिहरुलाई तत्काल उपचारका लागि डोटीकै राजपुरस्थित सुजङ अस्पतालमा पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सोमबार घाइतेलाई थप उपचारका लाग...
-
आजको एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान १० बजे बस्ने
नेकपा एमाले स्थायी कमिटी साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक आकस्मिकरुपमा स्थगन गर्नु परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि नेकपा एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो भने थप १२ जनालाई स...
-
राष्ट्रपतिलाई कठघरामा उभ्याउन विपक्षी गठबन्धनका युवा संगठनको माग
काठमाडौँ – विपक्षी गठबन्धन आबद्ध ६ युवा संगठनले राष्ट्रपति र प्रधानमन्त्रीबाट असंवैधानिक काम भएको भन्दै उनीहरु पदमुक्त भइसकेपछि समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले निर्माण गर्न माग गरेका छन् । तरुण दल अध्यक्ष जितजंग बस्नेत, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, एमालेको माधव नेपाल पक्षीय ...
-
रामबहादुर थापालाइ हराए खिमलाल देवकोटाले
काठमाडौँ – राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन्। एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन्। देवकोटाले कुल ५०८८ मत प्राप्त गरेका हुन्। एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बन...
-
ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, आज शपथ लिँदै
विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पुर्याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधानमन्त्री...
-
बहुमतको सरकार गठनको सम्भावना टर्यो
बैशाख ३०, २०७८: नेपाली कांग्रेस र माओवादी केन्द्रले बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश नगर्ने भएका छन् । आज बसेको कांग्रेस पदाधिकारी बैठकले बहुमत नजुट्ने भएपछि नयाँ सरकार गठनको लागि दावी नगर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने,‘राष्ट्रपतिको जाने कुरा सम्भव देख...
-
सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न नेकपा दाहाल-नेपाल समूहको निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वाेच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै देशभर सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको नेता विष्णु रिजालले जानकारी दिए । फैसलाको स्वागत गर्दै काठमाडौं...
-
सर्वोच्चद्धारा संसद पुनःस्थापना हुने फैसला, संसद् बैठक १३ दिनभित्र बोलाउन परामादेश
सर्वोच्च अदालतले दुई महिना लामो बहसपछि संसद विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठहर्याउँदै बदर गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासले यस्तो फैसला गरिदिएको हो । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीभित्रैबाट सरकार चलाउन असहयोग भएको भन्दै आफूलाई दुई तिहाई बहमुत चाहिएको तर्क गरेर संसद विघटनको सिफारिस गरेक...
-
अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन – प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल अशान्ति र हिंसामा जान नसक्ने बताएका छन् । शुक्रबार आफुपक्षीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिवको नोक्सान गर्दै क्रान्ति...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 17
- Next Page »
























