बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले मुम्बइको म्यारिट होटलमा आयोजित एक अवार्ड समारोहको रेड कार्पेटमा आफूलाई हट र आकर्षक रुपमा प्रस्तुत गरे । मुम्बइमा आयोजित ‘भोग ब्यूटी अवार्ड २०१९’मा बलिउडका अधिकांश सुन्दरीहरु उपस्थित थिए । तर, यो अवार्ड समारोहमा पुगेका अधिकांश बलिउड नायिकाहरुको अगाडि आइटम गल मलाइका अरोराको उपस्थि...
मनोरञ्जनको कुरो
-
-
खुल्ला रुपमा अक्षय कुमारले रेलमा यात्रा गरे, मानिसहरुले चिन्न सकेनन्
बलिउड नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनी मुम्बई मेट्रोमा यात्रा गरिरहेको देख्न सकिन्छ । अक्षय कुमार यो आफ्नो यात्राको लागि निकै उत्साहित देखिएका छन् । भिडियोको क्याप्सनमा उनले लेखे, ‘आजका लागि मेरो राइड मुमबई मेट्रो । घाटकोपरदेखि वर्सोवासम्म ट्राफिकलाई पार गर्दै एउटा...
-
पाँचथरे बालकलाकारद्धारा अभिनित भिडियो करोड क्लबमा
नयाँ कुरो समाचार ।। पाँचथरे बाल कलाकारहरु आयुष र अंशु गुरागाँइ समेतको अभिनय रहेको टंक बुडाथोकिको कसरी कसरी २ करोड क्लबमा प्रवेश गरेको छ । गायक टंक बुडाथोकी र मेलिना राइको आवाजमा रहेको कसरी कसरी २, टिकटकमा देखेको बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको छोटो समयमै १ करोड भन्दा धेरै पटक हेरिएको हो । उक्त भिडियोलाई दर्शक...
-
वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन
काठमाण्डौ ।। वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो । विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन्...
-
कसरी कसरी २ मा आयुस अंशुलाइ भित्राए टंकले (भिडियो सहित)
नयाँ कुरो समाचार ।। गायक टंक बुडाथोकी र मेलिना राइको आवाजमा रहेको कसरी कसरी २, टिकटकमा देखेको बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । सार्वजनिक गरिएको १ घण्टा नबित्दै उक्त भिडियोलाई दर्शकले अत्याधिक रुचाएका छन् । नयाँ नयाँ प्रतिभाहरु संग काम गर्दै आइरहेका टंकले यो पल्ट भने बालकलाकारहरु आयुष र अशुं गुराँगाइलाई उनको भ...
-
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाण्डौ ।। छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले दिएको जाहेरीको आधारमा अनुसन्धानको लागी भन्दै निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकु...
-
नियमित यौन सम्पर्क राख्नुकाे फाइदा…….
जति धेरै सेक्स, उति बलियो मुटु ! तपाई कसैसँग नियमित यौन सम्पर्क राख्नु हुन्छ भने तपाईलाई मुटु रोग लाग्ने संभावना कम छ । नियमित रूपमा राखिने यौनसम्पर्कले मुटुलाई मजवुत बनाउने एक अनुसन्धानले देखाएको छ । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका बैज्ञानिकहरूले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ ।...
-
किन आएन भद्रगोल ? यस्तो छ काँरण …..
पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोलको श्रावण ३ गतेको अंक नआएपछी दर्शकहरुमा छटपटी बढेको छ । सदाझै सुक्रबार राती सिरियत अपलोड होला र हेरौला भनेर बसेका थुप्रै दर्शक सनिबार मध्यान सम्ममा समेत भद्रगोलको २ सय २० भाग हेर्न नपाँउदा निराश बनेका छन् । खास के कोरणले भद्रगोल आएन त ? भनेर हामीले...
-
छविले माफि मागेपछी, कुरो मिल्यो
काठमाण्डौ ।। नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । यो भन्दा अगाडी छविको झापडले शिल्पाको कानमा समस्या भएको समाचारहरु आएका थिए । काठमाडौं प्रहरी परिसर, टेकुमा आज भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि शिल्पाले श्रीमानबाट असुरक्षित...
-
जब राजकुमारी हाट बजार पुगीन (भिडियो सहित)
पाँचथर ।। गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र गायिका योजना पुरीको आवाज रहेको “आउन माया भेटौ न हाट बजारैमा” बोलको गित सार्बजनिक गरिएको छ । अम्बिका गुरुङको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । दरबारको परिवेश भन्दा बाहिरको संसार नदेखेकी राजकुमारी (सृष्टि खड्का) जब हाट बजार हेर्न आफ्ना सुसारे हरु सहित पुग्छिन, ...
-
मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ…
बलिउड नायिका ईशा गुप्ताले होटल मालिकलाई आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् । शुक्रबार उनको नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले ट्विट गर्दै यस्तो आरोप लगाएकी हुन् । शनिवार ईशाले होटल मालिक रोहित विजले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै ट्विट गरेकी थिइन् । (स्...
-
“दिल तोडेर गयौ” लाइ ४ लाख भन्दा धेरै दर्शकको माया (भिडियो सहित)
कुनै समय पाँचथरकाे फिदिममा युवा ब्यावसायीको छवी बनाएका सुरेन्द्र थेगिम हाल अमेरिकातिर बसाेबास गरिरहेका छन् । यसै क्रममा उनको शब्द रहेको गीत सार्बजनिक भएको छ । अमेरिकामै रहँदा कोरेका शब्दहरुलाइ संगालेर ‘दिल तोडेर गयौं’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त्त गीतमा जगदिश समालको स्वर रहेको छ । संगीत नारायण ...
-
बिहे गरेको ७० वर्ष भयो, श्रीमानको नाम अझै भन्दिनन्
शान्ति वैद्य ८४ वर्ष भइन्। उनी वटुटोल, सौलबहालमा १९९२ माघमा जन्मिएकी हुन्। आमा माणिकलक्ष्मी र बुबा कृष्णगोपाल सालिकेकी छोरी शान्तिको १२ वर्षमा बिहे भयो। उनका श्रीमान १९ वर्ष थिए। बिहे गरेको सात दशक काटिसक्दा पनि शान्ति आफ्ना श्रीमानको नाम भन्न मान्दिनन्। ’बूढाको नाम भन्दैन के। भन्न हुन्न भन्थे पहिले। त्यही भएर अहिलेसम...
-
ल हेर्नुहोस स्कर्टको जमाना (भिडियो)
पाँचथर ।। स्कर्टको जमाना बोलको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । पाँचथरे कलाकाहरुको अभिनय रहेकोे “स्कर्टको जमाना” गीतमा गायक सुजन शंकरले आवाज दिएका छन् । मिडिया कनेक्सनले निकै आकर्षक शैलीमा पाँचथरका विभिन्न दृष्यलाई म्युजिक भिडियोमा उतारेको छ । रोशन मगर, नेवा नेम्वाङ, रोमन राइ लगायतले अभिनय गरेको स्कर्टको जमानाको...
-
के हो त “ए” बाट एकतारे भनेको (भिडियो रिपोर्ट)
बाल्यकालमा तपाँइ हामी सबैले ए बाट एकतारे भनेरे धेरै पल्ट पढ्यौ होला, यो एकतारे भनेको के होला ? कसरी बन्छ कसरी बजाउने थाहा पाउनको लागी भिडियोमा हेर्नुहोला ...
-
‘सेक्सी’ नर्सस् पुरुष बिरामीको थेगी नसक्नु भीड
बाँके,जेठ २५ गते । संसारमा मानिस विभिन्न कारणले चर्चा पाइरहेका हुन्छन् । चर्चा पाउनु पनि खुबी हुनुपर्छ । कसैले जन्मदेखि नै खुबी लिएर जन्मिन्छन्, कोही यही धर्तीमा जन्म लिएपछि कर्मकै आधारमा खुबी बनाउँछन् र चर्चा पाउँछन् । यस्तै एक खुबी लिएर जन्मिएकी युवती छिन् । उनी नर्स हुन् । उनकोमा उपचारका लागि आउने बिरामी महिलाक...
-
“अरेली” लाइ दर्शकको सकारात्मक प्रतिकृया
पाँचथर ।। चितवनमा जन्मनु भएका लोकदोहोरी गायक शक्ती कुमार गोदर र धादिङ की चेली अस्मिता डि.सी को स्वरले भरिएको ‘अरेली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा दीपेन्द्र ठकुरीको शब्द संगीत रहेको छ भने बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा चर्चित लोक दोहोरी गायस रामजी खाड, अनिल सुनार र संगिता सुनार...
-
केकी र दिलिपको लोभलाग्दो रोमान्स “पिरिमको बाढीमा” (भिडियो)
पाँचथर । इञ्जिनियर वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा सजिएको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ईन्जिनियरको क्षेत्रमा करिब २ दशकदेखि आफ्नो विशेष पहिचान बनाईसकेका वरिष्ठ ईन्जिनियर श्रेष्ठले आफ्नो गायन यात्राकै सबैभन्दा महत्वकांक्षी गीतका रुपमा हेरेको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया पाइ...
-
राष्ट्रपती देखी कलाकार सम्मलाइ ढाका पहिर्याइदिने पाँचथरे चेलीको कथा (भिडियो)
नेपालकी राष्ट्रपती विद्यादेखी भण्डारी प्राय ढाकाको सारी लगाउनुहुन्छ, मिस नेपा श्रृङखला खतिवडाले लगाएको ढाकको पहिरनले राम्रै चर्चा पाएको थियो, माग्ने बुढा आजकाल ढाकाको कोटमा ठाँटिन्छन यो सबै बनाउने को होला त ? भिडियोमा हेर्नुहोस ...
-
पूर्वको मिनि मुस्ताङमा “लटर पटर” (भिडियो)
पाँचथर ।। पाँचथरका विभिन्न मनोरम दृष्यमा छायाकंन गरिएको “लटर पटर” बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठको आवाजमा रहेको गितमा डिपि खनालको शब्द रहेको छ । पछिल्लो समय मिनी मुस्ताङको नामले चर्चित बनेको पाँचथरको साधुटारको आकर्षक दृष्य म्यूजिक भिडियोमा देख्न पाइन्छ । विशाल र...
-
महजोडीलाई वसुन्धराश्री पुरस्कार
बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशा...
-
बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग विहे गर्ने पक्का
काठमाडौं ।। बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग विहे गर्ने निश्चित गरेकी छन् । भारतीय सञ्चारमाध्यममले उनी लामो समयदेखि रोहनसँग अफेयरमा रहेको लेखेका छन् । शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । उनले चाँडै विवाह गरे उपयुक्त ह...
-
अश्लिलता फैलाएको आरोपमा परि तामाङ राजकुमार कुँवर पक्राउ
काठमाण्डाै - सामाजिक सञ्जालमा अश्लील तथा उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अश्लील अन्तर्वार्ता दिने मोडल परी तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अश्लील सामग्रीहरु युट्यूब च्यानलमार्फत ‘मस्ती टक टाइम’ कार्यक्रमका...
-
अनुहार होइन मन रङ्ग्याउँ !
काठमाडौँ, ६ चैत्र “आउ प्रिय हामी मिलेर खेलौ होली भरिदिन्छु तिम्रो म मायाको झोली जे जे गर्नु छ आजै समय छँदै गरौँ कसले देखेको छ र के हुन्छ भोलि ।” चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैँ होली पर्व आधुनिकतासहित रङ्ग र सद्भावको उत्सवमा मिसिएको छ । परम्परागत मान्यताबाट शुरु भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा ...
-
गीत संगीतमा झलनाथ खनाल, दोश्रो एल्बम आउदै
काठमाडौँ, ४ चैत : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ । उहाँको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी श...
-
“ईलामेली समाज दक्षिण कोरिया”ले सामाजिक कामको लागी “ए मेरो हजुर” प्रदर्शन गर्ने
कोरिया : इलाममा जन्मिएर कोरियालाइ कर्मथलो बनाइरहेका यूवाहरुले कोरियामा नेपाली चलचित्र ए मेरोहरुजुर प्रर्दशन गर्ने भएका छन् । आफ्नै गृहजिल्ला इलाममा संचालनमा रहेको "राहसल बाल अनाथालय" को आवास भवन निर्माण सहयोगार्थ दक्षिण कोरियाको राजधानी सिओल स्थित 종로구민회관 दोङदेमुनमा मिति २०१९ मे २६ आईतबारका दिन नेपाली चलचित्र "ऐ मेरो हज...
-
तस्विरमा हेर्नुहोस “आयंका” जोडीको ‘बाली’ रोमान्स
काठमाण्डौ : यतिबेला नेपाली दर्शकले अत्याधिक रुचाएको "आयंका" जोडी इन्डोनेसियाको बालीमा रमाइरहेको छ । नेपालकी सर्बाधिक ब्यस्त नायिका प्रियंका कार्की उनका हुनेवाला पती तथा नायक अायुस्मान देशराज जोसी संग "भ्याकेसन मुड" मा बाली पुगेकी हुन् । तस्विरमा हेर्नुहोस अायंका जोडीको बाली रोमान्स ...
-
दर्शकको नजरमा कस्तो छ त अनमोल अभिनित “क्याप्टेन” ?
गणेश भटराइ आज फेरि म दुविधामा छु, समीक्षा लेखौँ कि नलेखौँ, कुनै चलचित्र हेर्दाहेर्दै लागिसक्छ कतिबेला समीक्षा लेखेर अरुलाई सुनाउ र कुनै चलचित्र हेर्दाको अनुभव कतिबेला यो बिर्सिएर अघि बढौँ भन्ने लाग्छ। आज ठ्याक्कै दोस्रो प्रकारको अनुभव भैराखेको छ मलाई । अनमोल केसिका पहिलको चलचित्र हेरेर उनको चलचित्रप्रती एकप्रकारको म...
-
बाबुकुवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाइँदै
राँझा, १५ फागुन: बाँकेको डुडुवा गाउँपालिका–५ मा पर्ने बाबुकुवा सिमसार क्षेत्रलाई आन्तरिक पर्यटकीय गन्तव्य बनाइने भएको छ । नेपालगञ्जको राँझा विमानस्थलदेखि करीब तीन किलोमिटर पूर्वतर्फ डुडुवा खोला तरेसँगै दक्षिणतर्फको बाटोमा पर्ने बाबुकुवा सिमसार क्षेत्रमा अहिले पर्यटकीय केन्द्रको लागि आवश्यक संरचना धमाधम निर्माण ...
-
शान्ति खोज्दै लुम्बिनीमा
रुपन्देही, १५ फागुन: म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । बुद्ध जन्मस्थल आउँदा उहाँलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ । म्यान्मास्थित मोगोकमा जन्मिनुभएका भिक्षु प्रज्ञाश्री नेपाली मूलका बर्मेली हुनुहुन्छ । उहाँका जिजुबुबा छविलाल भट्टराई नेपालबाट मोगोकमा बसाइँ सर...

































