
पाँचथर ।। स्कर्टको जमाना बोलको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । पाँचथरे कलाकाहरुको अभिनय रहेकोे “स्कर्टको जमाना” गीतमा गायक सुजन शंकरले आवाज दिएका छन् । मिडिया कनेक्सनले निकै आकर्षक शैलीमा पाँचथरका विभिन्न दृष्यलाई म्युजिक भिडियोमा उतारेको छ ।
रोशन मगर, नेवा नेम्वाङ, रोमन राइ लगायतले अभिनय गरेको स्कर्टको जमानाको भिडियो हेर्नुहोस