राष्ट्रपती देखी कलाकार सम्मलाइ ढाका पहिर्याइदिने पाँचथरे चेलीको कथा (भिडियो)

नेपालकी राष्ट्रपती विद्यादेखी भण्डारी प्राय ढाकाको सारी लगाउनुहुन्छ, मिस नेपा श्रृङखला खतिवडाले लगाएको ढाकको पहिरनले राम्रै चर्चा पाएको थियो, माग्ने बुढा आजकाल ढाकाको कोटमा ठाँटिन्छन यो सबै बनाउने को होला त ? भिडियोमा हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार