अश्लिलता फैलाएको आरोपमा परि तामाङ राजकुमार कुँवर पक्राउ

काठमाण्डाै – सामाजिक सञ्जालमा अश्लील तथा उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अश्लील अन्तर्वार्ता दिने मोडल परी तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अश्लील सामग्रीहरु युट्यूब च्यानलमार्फत ‘मस्ती टक टाइम’ कार्यक्रमका नाममा प्रसारण गरी सामाजिक स॥जालमा अमर्यादित, अश्लील, उत्तेजित अन्तरवार्ता दिएको र कार्यक्रम सञ्चालन गरेको आम जनसमुदायबाट गुनासो आएपश्चात महानगरीय प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो । उनीहरुलाई साइबर क्राइम अपराधमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उज्यालो बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार