चैत्र २७, २०७६: अमेरिकामा पछिल्लो २४ घण्टामा १९ सय ४० जनाको मृ*त्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ७८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३१ हजार ९ सय ३५ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३४ हजार ९२७ पुगेको छ । संक्रमितमध्ये ९ हजार २ सय ७९ को स्थिति...
अन्तराष्ट्रिय कुरो
-
-
कोरोना भाइरस फैलिएसँगै जापानी अर्थतन्त्र चरम अनिश्चयमा
चैत २७, २०७६। जापानी आर्थिक परिदृश्यमाथिको अनिश्चिय अति उच्च रहेको जापानी केन्द्रीय बैंकका गभर्नरले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण उत्पादन र खपत प्रभावित भएसँगै अर्थतन्त्र चरम अनिश्चियमा पुगेको बैंक अफ जापान (बीओजे) का गभर्नर हारुहिका कुरोदाले बिहीवार बताएका हुन् । अर्थतन्त्रलाई गहिरो मन्दीमा जानबाट रोक्न ...
-
अमेरिकामा काेराेना संक्रमणका कारण एकै दिन १९ सय ५२ जनाको ज्यान गयाे
अमेरिकामा कोरोना भाइरसले भयावह स्थिती उत्पन्न हुन थालेको छ। संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ। जोन हप्कीन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकै दिन १ हजार ९ सय ५२ जानको मृत्यु भएको हो। त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्...
-
कोरोना सारेको भन्दै प्रेमीले गरे प्रेमिकाकाे ज्यानलिए, दुबै कोरोना संक्रमित नभएको पुष्टि
इटालीमा एक वार्ड बोयले कोरोना भाइरस संक्रमित गरेको आरोपमा आफ्ना प्रेमिकाको ह*त्या गरेका छन् । ती दुबै इटालीको सिसलीको मेसिनामा काम गरिरहेका थिए तर कारोना भाइरस फैलिएपछि स्वास्थ्य सेवामा खटाइएको थियो । २८ बर्षीय डि पेसले मंगलबार प्रहरीलाई फोन गरी आफू आफ्नै प्रेमिकाको ह*त्या गरेको जानकारी दिएका थिए । सिसलीका प्रहरी घट...
-
अमेरिकी दूतावासले भिसा अपोइन्टमेन्ट बन्द गर्यो
२०७६, ४ चैत्र मंगलवार : नेपालस्थित अमेरिकी दूतावासले सबै भिसा प्रक्रिया रद्द गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण आगामी सूचना जारी नभएसम्मका लागि डाइभर्सिटी भिसा (डीभी) तथा गैरआप्रवासी भिसाका लागि नियमित ‘अपोइन्टमेन्ट’ रद्द गरेको जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै चैत ४ देखि लागू हु...
-
कोरोना संक्रमणले स्पेनका फुटबल प्रशिक्षकको निधन
२०७६, ४ चैत्र मंगलवार : विश्वाव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ। भाइरसको गम्भीर लक्षण देखिएपछि अस्पताल लगिएका उनको निधन भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फ्रान्सिस्को गार्सियाले मालागामा आधारित क्लब एटलेटिको पोर्टडा अल्टाको कनिष्...
-
भारतमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृ*त्यु
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृ*त्यु हुनेको संख्या दुई पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता प्रिती सुदनले दिल्ली अस्पतालमा ६५ वर्षीया महिलाको मृ*त्यु भएको पुष्टि गरेको एएनआइले उल्लेख गरेको छ। मृ*तकमा कोरोना भाइरससँगै डायबेटिज र हाइपरटेन्सन रहेको बताइएको छ। यसअघि बिहिवार कर्नाटकमा ७६ वर्षीय वृद्धको भ...
-
कोरोना महामारी अब आफ्नो मुलुकबाट समाप्त भएको चीनको घोषणा
चीनले अब कोरोना भाइरसको महामारी आफ्नो मुलुकमा समाप्त भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले आज यस्तो घोषणा गरेका हुन्। पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम बन्द भएपछि यस्तो घोषणा आएको हो । चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । चीनको वुहानब...
-
नेपालमा कोरोना भाइरसको रोकथामका लागि चिनियाँ राजदूतको चासो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार भेट गरी कोरोना भाइरसको रोकथामका लागि पूर्वतयारीबारे जिज्ञासा राखेकी छन्। पर्यटन मन्त्रालयमा भएको उक्त भेटमा कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र यसबाट निम्तन सक्ने समस्या तथा रोग नियन्त्रण, रोकथामका उपाय...
-
बेलायतकी स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण
२०७६, २८ फाल्गुन बुधबार : बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ...
-
भारतीय रक्षामन्त्रीको नेपाल भ्रमणको तयारी
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमण गर्ने भएका छन्। रक्षामन्त्री पोखरेललाई आज उनको कार्यकक्षमा नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरी सो जानकारी दिएका थिए। भेटवार्ताको क्रममा उपप्रधानमन्त्री पोखरेलले आफूले...
-
दिल्ली हिंसामा मर्नेको संख्या २५ पुग्यो
२०७६, १५ फाल्गुन: भारतको नयाँ दिल्लीमा गत आइतबारदेखि सुरु भएको हिंसामा परि मृत्यु हुनेको संख्या २५ पुगेको छ । घटनामा सयौं घाइते भएको समाचारमा जनाइएको छ । घाइतेहरुको दिल्लीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हिजोमात्र प्रदर्शनकारीहरुमाथि भएको सुरक्षाकर्मीको दमनमा ६० जना भन्दा बढीलाई गोली लागेको भारतीय सञ्चारमाध...
-
कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको निधन, थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन
माघ ११: चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । अत्यन्त धेरै विरामीहरु रहेको वुहानमा ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु ल्याइएको सरकारी अधिकारीहरुले बताएका छन् । टोलीमा इबोला र यस्तै भाइरसको संक्रमण नियन्त्रणका लागि अनुभवी व्यक्तिहरु पनि रहेका छन् । ...
-
बस दुर्घटनामा परि यूएईमा ३ नेपालीकाे ज्यान गयाे
यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये तीन जना नेपालीकाे ज्यान गएकाे छ। दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेकाे नेपाली दूतावासले जनाएको छ । यूएईको एमबीएम कम्पनीमा सरसफाइस...
-
एक सय पत्नी-पाँच सय सन्तान भएका राजा
अफ्रिकी महादेशका एकजना राजा अबुम्बी द्धितीयको एक सय पत्नी रहेका छन् । उनका पिताको मृत्यु भएपछि राजा बनेका थिए । त्यहाँ बहुविवाहलाई कानुनी मान्यता दिएको छ । धेरै मानिसहरुले १÷२ वटा सम्म विवाह गरेको पाइएपनि यीनले भने सयौं गरेको भेटिएको छ । त्यहाँ राजा नै प्रमुख न्यायाधिकारी हुन्छन् र यीनीहरु पूर्वजको लागि बली चढ्नु पर...
-
अमेरिकी सैन्य शिविरमा फेरि मिसाइल आक्रमण, ४ घाइते
२०७६, २८ पुष सोमबार: इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो। कम्तिमा ६ वटा मिसाइल प्रहार गरिएको छ। ४ जना इराकी सेना घाइते भएको एएफपी समाचार एजेन्सीले जन...
-
नेपाली ‘हेलिकपटर’ले भारतमा हल्लीखल्ली, कारण पत्ता लगाउन गुप्तचर परिचालन
२०७६, २४ पुष: एउटा नेपाली हेलिकप्टर भारतिय सुरक्षा बल एसएसबीको क्याम्प माथि उडेपछि भारतमा हल्लीखल्ली मच्चिएको छ । गत सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भुजेला क्षेत्रमा उडेको सो हेलिकप्टरका कारण भारतमा हल्लीखल्ली भएको हो । हरियो रङको उक्त हेलिकप्टर भुजेला गाउँ हुँदै बनबासा क्षेत्रमा पुगेको भारतीय अखबार...
-
अष्ट्रेलियाको जंगलमा लागेको भीषण डढेलोले करोडौँ जनावर जलेर खरानी भए
अष्ट्रेलियाको जंगलमा लागेको भीषण डढेलोले करोडौँ जनावर जलेर खरानी भएका छन् । यसले अष्ट्रेलिया सरकारलाई मात्र समस्यामा पारिरहेको छैन, यसको बढ्दो क्षतिले विश्व समुदायलाई नै अत्याएको छ । चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भया...
-
एक/एक हजार रुपैयाँ तिरेर छुटे १२२ जना चिनियाँ
२०७६, २० पुष। काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालयमा एक/एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन्। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो। सो कस...
-
सन् २०२० का सम्भावित केही विश्व घटना
सन् २०१९ को विदाइपछि नयाँ वर्ष सन् २०२० आएसँगै यस वर्ष केही सम्भावित विश्व घटनाका बारेमा चर्चा शुरु भइसकेको छ । अघिल्लो वर्षमा शुरुभएका कतिपय घटना यस वर्ष टुंगो लाग्नुपर्ने अवस्थामा छन् भने कतिपय घटनाहरु यस वर्ष दिर्घकालीन महत्व र अन्तर्राष्ट्रिय चर्चामा समेत रहने देखिन्छ । यस वर्ष हुनसक्ने केही सम्भावित विश्वचर्चित घट...
-
सेलायो सीमा विवादविरुद्धको आन्दोलन
भारतले डेढ महिना अघि जारी गरेको नयाँ राजनितिक नक्साकाविरुद्ध चर्को रुपमा नेपालमा शुरु भएका विरोधका स्वरहरु मत्थर हुन थालेका छन । नेपाली भूभाग लिम्पियाधुरालाई समेत समेटेर भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि त्यसकाविरुद्ध उत्कर्षमा पुगेको भारतविरोधी प्रदर्शनहरु विस्तारै मत्थर हुन थालेका हुन । भारतले गत नोभेम्बर २ मा सा...
-
१३ औं साग : महिला भलिबलमा नेपाल भारतसंग भिड्दै
२०७६, १२ मंसिर बिहीबार: १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज बिहिबार दोस्रो खेल खेल्दैछ । समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको...
-
पोर्चुगलमा सडकमै सुत्छन् नेपाली !
लिस्बन, पाेर्चुगल - नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का क...
-
सीमा वारपार रेल परियोजनाबारे छलफल गर्न नेपाल आउँदै चिनियाँ उच्च टोली
नेपाल र चीनबीच सीमा वारपार रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि आगामी मङ्गलबार काठमाडौंमा द्विपक्षीय छलफल हुनेभएको छ। छलफलका लागि चीनको राष्ट्रिय रेल प्राधिकरणका उच्च अधिकारीको नेतृत्वमा वार्ताटोली काठमाडौं आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए। लामो समयदेखि रेलमार्गको...
-
चीन र भारत आफ्नो सीमा विवाद मिलाउन सहमत, नेपाल बेखबर
२०७६, २९ कार्तिक: काठमाडौँ । भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग मिचिएको भन्दै चर्को विरोध भइरहेका बेला भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चीन र भारतवीचको सीमा विवाद आपसी सहमतिमा हलगर्दै सीमा सुरक्षामा कडाई गर्न छलफल गर्ने सहमति भएको जनाएको छ । ब्राजिलमा भएको ब्रिक्स सम्मेलनका क्रममा चीन...
-
भारतीय नागरिकले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति
२८ कार्तिक, २०७६: नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड १२ लाख तथा आयकरतर्फ रु आठ ...
-
बल्झिरहने कालापानी
भारतको हेपाहा प्रवृत्तिाका कारण नेपालले भोगिरहेको सीमा अतिक्रमणको मुद्दा समाधान गर्न दुई देशको उच्च राजनीतिक तहबाटै प्रयत्न आवश्यक छ। अंग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र भए पनि भारतीय शासन प्रणाली छिमेकी देशहरूका लागि अंग्रेज शासनकालकै जस्तो प्रभुत्ववादी र हेपाहा रह्यो । भारतको हेपाहा प्रवृत्तिबाट नेपाल पनि आजित रहँ...
-
सरकारलाई सांसदको सुझाव– सीमामा पर्खाल लगाऊ कि सेना राख
२५ कात्तिक। भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्शामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न सोमबार प्रतिनिधिसभाका दुई वटा विषयगत समितिले छुट्टाछुट्टै छलफल गरे । राज्य ब्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलमा बोलाए पनि भूमिव्यवस्थामन्त्री पदमा अर्याल उपस्थित भइन्। अन्तर्राष्ट्रिय सम्बन...
-
मलेसियामा एक नेपालीको निधन
सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए । अचानक बेहोस भएर मृत्...
-
नक्सा गलत छ, भारतसँग उच्च कुटनीतिक र राजनीतिक तहबाट कुरा गर्नुुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको नेपाली भूभाग भारतले आफ्नो नक्सामा राख्नु ठिक नभएको बताउनुभएको छ। उहाँले नेपालसंग यथेष्ठ प्रमाण हुँदाहुँदै पनि भारतले नक्सा परिवर्तन गर्नु हेपाहा प्रबृति भएको र यो भूभाग उसले फिर्ता गर्नुपर्ने बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कस...






























