कोरोना भाइरसः अमेरिकामा २४ घण्टाभित्र १,९४० को मृ*त्यु, संक्रमितको संख्या करिव ४ लाख ३५ हजार

चैत्र २७, २०७६: अमेरिकामा पछिल्लो २४ घण्टामा १९ सय ४० जनाको मृ*त्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ७८ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३१ हजार ९ सय ३५ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३४ हजार ९२७ पुगेको छ ।

संक्रमितमध्ये ९ हजार २ सय ७९ को स्थिति चिन्ताजनक छ भने २२ हजार ८ सय ९१ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार