प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै भारतले नयाँ नक्सा सार्वजनिक गरेको बताएका छन्। शनिबार पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा गाभ्नेगरी ओलीले नै सहमति गरेको दाबी गरे। ‘ओलीले भारतसँग...
राजनीतिको कुरो
-
-
ओलीकै सल्लाहमा भारतले नँया नक्सा छापेको देउवाको आरोप
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा भारतले नँया नक्सा छापेको आरोप लगाएका छन् । शनिबार पोखरामा भएको चुनावी सभामा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएर घुँडा टेकेको बताएका छन् । ‘ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा ट...
-
महराले उच्च अदालतमा दर्ता गराएको निवेदन आज इजलासमा पेस हुने
निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको निवेदन आज शुक्रबार इजलाससमक्ष पेस हुने भएको छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको आदेशविरुद्ध महराका कानून व्यवसायीले बिहीबार उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए। जिल्ला अदालतको आदेशव...
-
उपनिर्वाचनः प्रतिस्पर्धा नेकपा र काँग्रेसकै बीचमा
मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका–१६ मा पाँच, खैरहनी नगरपालिका–४ र ५ मा चार÷चारजना उम्मेदवार रहेका छन् । पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट...
-
पाँचथरका स्थानीय तहमा करोडौ बेरुजु, अधिकाशं स्थानीय तहमा गतको भन्दा ३ गुणाले बढ्यो
खविन लुइटेल ।। पाँचथरका स्थानीय तहमा कराडौ रकम प्रारम्भिक बेरुजु देखिएको छ । जिल्लाको आठै स्थानीय तहमा ठुलो रकम बेरुजुको रुपमा देखिएको छ । गत आर्थिक बर्षमा भन्दा यो बर्ष अधिकांश स्थानीय तहमा ३ गुणाले बेरुजुको रकम बढेको पाइएको हो । आर्थिक बर्ष ०७५÷०७६ मा सबै भन्दा धेरै रकम फिदिम नगरपालिकामा ५ करोड ५१ लाख २९ हजार ४ सय...
-
उपनिर्वाचन २०७६ : पर्सामा त्रिपक्षीय भिडन्त
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने अध्यक्ष पदको उपनिर्वाचनमा पाँच जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्तारुढ दल नेकपा, सत्ता साझेदारी दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ। वडाध्यक्ष पदका ला...
-
राष्ट्रिय एकता बनेको बेला अतिक्रमित भूमि फिर्ताका लागि सरकार गम्भिर हुनुपर्छः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सहमति बेको समयमा सरकारले भारतबाट अतिक्रमित भूमि फिर्ताका लागि उचित पहल चाल्न ठिलाइ गर्न नहुने बताएको छ । उसले सरकारले चाल्नुपर्ने अत्यावश्यक कदमका वियामा आफुले सतर्कतापूर्वक नियालिरहेको पनि बताएको छ । कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भ...
-
काँग्रेसका नौ युवा नेताको संयुक्त वक्तव्य, “सिमा तलमाथी गर्नेलाई माफी हुदैन”
काठमाडौँ । नेपाली कांग्रेसका ९ जना नेताहरुले भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भुमि लिपुलेक र कालापानी समेतलाई भारतीय भुमिमा पारिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । कांग्रेस नेताहरु डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे र...
-
महराले नैतिक गल्ती गरे : अध्यक्ष दाहाल
दाङ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको दावी गरेका छन् । प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ती गरेको टिप्पणी गरे । उनले अदालतले फैसला प्रक्रिया थालिसकेको व...
-
‘भीआइपी’ले यसकारण रोज्दा रहेछन् डिल्लीबजार कारागार ! सफथ खुवाउने र खानै एउटै कारागारमा !
काठमाडौं, कात्तिक १९ । जुनसुकै मुद्दामा कैद भुक्तान गर्दा होस् वा पुर्पक्षका लागि थुनामा पठाइँदा अधिकांशको रोजाइ डिल्लीबजार सदरखोर हुने गर्दछ । त्यसमाथि विभिन्न अभियोगमा थुनामा पुग्ने उच्च ओहोदाका व्यक्तिहरुको रोजाइमा पर्ने गरेको छ, डिल्लीबजार सदरखोर । नेपालको इतिहासमै पहिलोपटक राज्यको पाँचौं ठूलो पदमा पुगेका व्यक्त...
-
नेकपाका असन्तुष्ट नेताले तालाबन्दी गरेपछि भक्तपुरमा आज छलफल
पर्यटक उम्मेदवार बनाउन लागिएको भन्दै विरोध स्वरुप नेकपाका स्थानीय नेता कार्यकर्ताले भक्तपुरको पार्टी कार्यालयमा तालबन्दी गरेपछि मंगलबार (आज) सरोकारवालाहरुबीच छलफल हुनेभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले राजनीतिक दल वा सरोकारवालासँग छलफल गर्न लागेको छ । पार्टी भित्रका विवाद समाधान गर्न निर्वाचनको वाता...
-
‘पीडित’ महिलाले बयान फेरे पनि महरा कारबाहीबाट जोगिने सम्भावना न्यून
काठमाडौँ – जबरजस्ती करणीको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । थुनछेक बहस सकिलगत्तै महरालाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको हो । अदालतको आदेशपछि महरालाई हिजाे साँझ कारागार लगिएको छ । दुईदिनसम्म चलेको थुनछेक बहसपछि जि...
-
राष्ट्रपतिद्वारा सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाद प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोवि...
-
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ — आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि ४ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आइतबार स्थापना भएको हो । स्थानीय तहको मात्र न...
-
छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउँछ : प्रधानमन्त्री ओली
१६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताउनुभएको छ । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गर्नुभएको छ । “यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो” उहाँले सन्...
-
महराले बयानमा भने, ‘मैले ओहदाको मर्यादा राखेको छु’
बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन्। संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएका हुन्। पाँच घण्टा लामो बयानमा महराले ...
-
अदालतमा महराको बयान : रोशनीको कोठामा गएकै छैन
२०७६, १५ कार्तिक शुक्रबार: निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू युवतीको घरमा जाँदै नगएको बयान दिएका छन्। जिल्ला अदालतमा काठमाडौंको बन्द इजलासमा न्यायाधीशसामू बयान दिने क्रममा उनले आफू पीडित भनिएकी ती युवतीको तीनकुनेस्थित कोठामा जाँदै नगएको बताएका हुन्। यसअघि सरकारी वकिलसँगको बयानमा पनि महराले इन्कारी बयान दिएका ...
-
महराविरुद्ध साढे ७ वर्ष कैद सजाय मागगर्दै अदालतमा मुद्दा दर्ता
प्रहरी हिरासतमा रहनुभएका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी प्रयासको आरोप लागेका महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्...
-
निवर्तमान सभामुख महरा थुनछेक बहसपछि कोठमा कि कस्टडीमा ?
यौन दुव्र्यवहारको आरोपमा पक्राउ पर्नुभएका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबार थुनछेक बहस सुरु हुँदै छ । सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ । धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने नत्र आजै टुंगो लाग्ने बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत...
-
प्रधामन्त्रीको स्वास्थ्य अवस्थाबारे फरक फरक विवरण, डिस्चार्ज अनिश्चत
स्वास्थ्यमा समस्या आएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको डायलाइसिस गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको हो । तर, अहिले पनि उहाँको निजि सचिवालय र अस्पतालले स्वास्थ्य अवस्थाबारेमा फरक फरक भनाई रा...
-
धानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणमा
२०७६ कार्तिक १३: प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्यपरीक्षणका लागि बुधबार धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल गएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या नरहेको र परीक्षणपछि सम्भवतः आजै निवास फर्कने उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओली गत भदौमा ...
-
निवर्तमान सभामुख महरालाई अझै सात दिन थुनामा राख्न अनुमति, कात्तिक १३ सम्म हिरासतमै
संसद सचिवालयमा कार्यरत् महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक म्याद थपिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको बहसपछि प्रहरीले मागेअनुसारकै सात दिनको म्याद थपिएको हो । ...
-
लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौजना प्रहरी नियन्त्रणमा
कात्तिक ७ । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ। आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर...
-
नेकपाले उप निर्वाचन हुने तीनवटै स्थानका लागि उम्मेद्वार छान्यो, तीनैजना एमाले पृष्ठभूमीका
पाँचथर : नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ले पाँचथर जिल्लाका उप निर्वाचन हुने तीनवटै स्थानका लागि उम्मेद्वारको टुंगो लगाएको छ । नेकपाको वुधवार सम्पन्न जिल्ला सचिवालय समितिको बैठकले उप निर्वाचन हुने फाल्गुनन्द गाँउ पालिका अध्यक्षमा वीरबहादुर कुरुम्वाङ, सदरमुकाम फिदिम नगरपालिका १ को वडाध्यक्षमा गजाधर भट्टराई र हिलिहाङ ...
-
विप्लव समूहबाट सत्तारुढ नेकपाका कार्यकर्ता कुटिए
कात्तिक, ६। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्...
-
पाँचथरमा प्रचण्डले भने अव हामीविच कुनै द्वन्द बाँकी छैन
पाँचथर : नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल –(प्रचण्ड) पार्टि एकता प्रकृया टुंग्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफुविच मत भिन्नता नरहेको दाबी गर्नुभएको छ । पाँचथरको फिदिममा आयोजित कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पुगेका दाहालले माथिदेखि तलसम्म पार्टीको एकता प्रकृया ...
-
विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ
नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई आज बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानक...
-
मन्त्रीमण्डल पुर्नगठनको निति, छोरी कुटेर बुहारी तर्साउने तरिका
कहिले शिष्ठ, भाषा त कहिले विकास देख्न नसकेका जस्ता, विषय उठाएर सामाजिक सञ्जालमा चर्चाको पात्र बन्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी सरकार पुर्नगठनको विषय उठाउनुभएको छ । आफ्नो रफ्तारमा मन्त्रीहरु र मन्त्रीहरुको रफ्तारमा कर्मचारीहरुले काम नगर्दा जनअपेक्षा अनुसार सरकार जान नसकेको ठहरमा ओलीले सरकार पुर्नगठन...
-
अठारौँ नाम सम्मेलनमा प्रधानमन्त्री र उहाँकी धर्मपत्नी सहभागी हुने
कात्तिक ३, २०७६: प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनु हुने भएको छ ।प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । प्...
-
उपनिर्वाचनको विषयमा छलफल गर्न कांग्रेसले बाेलायाे कार्यसमितिको बैठक
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक दिउँसो २ बजे बिप...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 17
- Next Page »


























