• पाँचथरमा गठबन्धन ‘सहमति’ नजिक

    खविन लुइटेल ।। पाँचथरमा गठबन्धनमा रहेका दलहरु स्थानीय चुनाबको भागबण्डामा सहमति नजिक पुगेका छन् । नेपाली कांग्रेस, नेकपा एस र माओवादी केन्द्र विच चुनावी तालमेलमा भागबण्डाको सहमतिको अन्तिम मस्यौदा भैरहेको श्रोतले जानकारी दियो । पाँचथरका मिक्लाजुङ बाहेकका ७ वटा स्थानीय तहको प्रमुख कांग्रेसले पाउने गरि सहमति भएको बता...

  • राप्रपाले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न...

  • के साँच्चै सर्छ त चुनाव ?

    लामो रस्साकसीपछि यही बैशाख ३० का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनबारे सरोकारवालाले दिने गरेका अभिव्यक्तिले थप संशय उत्पन्न गरेको छ । आसन्न निर्वाचन सम्पन्न गर्ने प्रमुख दायित्व बोकेका सत्तारुढ दलहरुकै नेताहरुले अहिले तयारी नपुग्ने भन्दै चुनाव सार्न माग गरिरहेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस...

  • तनहुँमा एमाले र कांग्रेस नेता जोशी समूहले तालमेल गर्ने

    तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र जोशी समूहबीच शनिबार भएको छलफलबाट तनहुँका सबै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो। जस अनुसार दमौली नगर ...

  • सत्ता गठबन्धनको बैठक आज बस्दै

    आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज (सोमवार) बस्दैछ। बैठकले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको एक नेताले बताए। यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको सत्ता गठबन्...

  • आजदेखि निर्वाचन आचारसंहिता लागू हुने

    निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आज (शुक्रबार)देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। निर्वाचन आयोगका एक आयुक्तका अनुसार बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको हो। आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लागू हुन...

  • स्थानीय तह निर्वाचन: सत्ता गठबन्धनभित्र भागबण्डाको बिषय पेचिलो बन्दै

    आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेका सत्तारुढ गठबन्धनभित्र भागबण्डाको बिषय पेचिलो बन्ने देखिएको छ । कति र कुन स्थानीय तह कुन दलले पाउने भन्ने बिषयमा पाँच दलीय गठबन्धनभित्र सहमति जुटिसकेको छैन । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चितवनको भरतपुर महानगरपालिका खोसाखो...

  • काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, चुनावी तालमेलबारे निर्णय गर्ने

    नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने÷नगर्ने भन्नेबारे आज बस्ने बैठकमा निर्णय गर्ने तयारी रहेको छ । बैठक दिउँसो ३ बजे बस्दै छ । गत शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्...

  • आज बि.सं. २०७८ साल चैत्र १४ गते सोमवार को राशिफल

    आजको राशिफल बि.सं. २०७८ साल चैत्र १४ गते सोमवार ई.सं.२०२२ मार्च २८ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण एकादशी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सिद्ध योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः५९ बजे, सूर्यास्त साँझ ६ः१८ बजे हुनेछ । आज जन्म लिन...

  • राजनीति विशुद्ध समाजसेवाको क्षेत्र हो: कांग्रेस नेता सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताउनुभएको छ । पछिल्लो समयमा राजनीतिलाई कमाई खाने भाडो बनाउनेहरुका कारण जनतामा राजनीतिप्रति निराशा छाएको बताउनु भएको छ । आज राजधानीको बानेश्वरमा ‘घर घरमा जाउ कांग्रेस जिताउ’ अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा ब...

  • उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न सर्वोच्चको अन्तरिम आदेश

    सर्वोच्च अदालतले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले आचारसंहितामा राजीनामा दिनुपर्ने व्यवस्था राख्नु पर्नाको...

  • माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै

    चैत ८ ।। आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जाँदैछन् । जन...

  • निर्वाचन सार्ने कलात्मक षडयन्त्र भइरहेको छ: अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धि निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङ समेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । उहाँले काँग्रेसको निर्वाचन चिन्...

  • आज एमाले पोलिटब्युरो बैठक बस्ने

    नेकपा एमालेको दशौं महाधिवेशनपछि पहिलो पटक पोलिटब्युरो बैठक बोलाएको छ । आज बिहान ११ बजे कार्की बैंक्वेटमा बस्नेगरी पोलिटब्युरो बैठक बोलाएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमा...

  • एमाले संसदीय दलको बैठक बस्दै

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले बैठक बोलाएको हो। बैठक दिउँसो दिउँसो ३ संसद भवनको ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए। उनले सरकारले संसद अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने बताए। मंगलबारको मन्त्रि...

  • नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

    ज्याेति भण्डारी ।। नेपाली कांग्रेस पाँचथर प्रदेश सभा 'ख' ले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काङ्ग्रेस प्रदेश सभा 'ख' द्वारा आयाेजित बधाई तथा सम्मान कार्यक्रम प्रदेश सभा 'ख' २८ वटै वडामा सम्पन्न भएकाे हो । नेपाली कांग्रेस पाँचथर प्रदेश सभा 'ख' को आयोजनामा पाँचथरको निर्वाचन क्षेत्र ख मा ३३ दिन सम्म कांग...

  • निर्वाचन आयोगको प्रष्टीकरण: गणना सजिलो बनाउन चुनाव चिह्नको रङ हरियो रोज्यौं

    निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताए । नेपालमा निर्वाचनमा ...

  • जनता समाजवादीद्धरा फागुन २८ गते संघीय परिषद‍् बैठक आह्वान

    जनता समाजवादी पार्टीले संघीय परिषदकाे बैठक फागु २८ गते बोलाएको छ । काठमाडौंको बानेश्वर ब्याङ्केट, थापागाउँमा बैठक बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । बैठकमा स्थानीय तहको निर्वाचन र विधान अधिवेशनमाथि छलफल हुने कार्यालय प्रमुख अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...

  • एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने काँग्रेस उपसभापति गुरुङको भनाइ

    नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताउनुभएको हो । ‘एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।’ देशको आन्तरिक मामला ...

  • कांग्रेस संसदीय दलको बैठक बस्दै, एमसीसी र महाअभियोग विषयमा छलफल हुने

    नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्नेछ । बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसदमा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठ...

  • प्रतिनिधि सभा बैठक फागुन २ गते, संसद् सचिवालयले जारी गर्यो सूचना

    प्रतिनिधि सभाको बेठक फेरि सरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् । उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ । सूचनामा भनिएको छ ,’...

  • देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटारमा

    सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका...

  • जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्री देउवाको घोषणा

    प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा देउवाले यस्तो बताएका हुन् । ऐनबमोजिम स्थानी...

  • वैशाखमै स्थानीय तहको निर्वाचन गर्न एमालेको माग

    नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने बताएको हो । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा ...

  • देउवाको आह्वानमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा केन्द्रीय समिति बैठक आज बस्दै छ । कोरोना संक्रमणको जोखिम बढेकाले बैठक भर्चुअल रुपमा बोलाइएको छ। आजको बैठक दिउँसो ३ बजे बस्ने छ । बैठकमा स्थानीय तहको निर्वाचन तथा बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा हुने जनाइएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्र...

  • प्रदेश १ मा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजियी

    राष्ट्रियसभा सदस्यमा निर्वाचनअन्र्तगत प्रदेश १ मा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजियी हुनुभएको छ । अल्पसंख्यक कोटाबाट गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनुभएको हो । शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्नुभयो भने गठबन्धनका उम्मेदवार हेमराज र...

  • माओवादी महाधिवेशन आज १ बजेदेखि बन्दसत्र सुरु हुने

    नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र आज दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् । आज दिउँसो १ बजे सुरु हुने...

  • सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति

    मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधि गरेको अब्बल व्यक्त...

  • कांग्रेस महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुनः सुरु गरिएको हो। पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो...

  • नेपाली कांग्रेस खुला केन्द्रीय सदस्य २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी नेता

    नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् । ३५ को कोटाभित...