प्रदेश १ मा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजियी

राष्ट्रियसभा सदस्यमा निर्वाचनअन्र्तगत प्रदेश १ मा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजियी हुनुभएको छ ।

अल्पसंख्यक कोटाबाट गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनुभएको हो ।

शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्नुभयो भने गठबन्धनका उम्मेदवार हेमराज राईले ४ हजार ३६८ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार