आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतद...
राजनीतिको कुरो
-
-
पैसा बाँडेको आरोपमा एमाले एक उम्मेदवार पक्राउ
मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर...
-
मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ। योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ। सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पाउने छैनन्। मतदान सुरु हुनु ४८ घण्ट...
-
एमाले कार्यकताबिच कुटाकुट, २ जना घाईते
गोरखाको पालुङटार क्षेत्रमा एमाले कार्यकता बिच नै कुटाकुट भएको छ । च्याङलीको म्यागों रिर्सोटमा हिजो राती भएको कुटाकुटमा परी एमाले नेता हरी काफ्लेको टाउकोमा चोट लागेको छ ।गोरखा प्रहरीले दिएको जानकारी अुनसार एमालेकै कार्यकताहरु बसेर खाना खाने क्रममा आपसी विवादमा कुटपिट भएको हो । कुटपिटबाट नेकपा एमाले प्रदेश समिति ...
-
निर्वाचन प्रचारप्रसारका लागि अब ४ दिन बाँकी
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब ४ दिन मात्र बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृसंगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर...
-
१० वर्षमा मुलुकको राजनीतिलाई पुरै सुधार गर्छुः महामन्त्री गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने धारणा राख्नुभयो । कांग्रेसको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना...
-
निर्वाचनमा परिचय खुल्ने कागजातबाट पनि भोट हाल्न पाइने
आगामी निर्वाचनमा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातबाट पनि मतदान गर्न पाउने जनाएको छ। आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्क...
-
आज देउवाले दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने
आसन्न निर्वाचनको प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहनु भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने तय भएको छ । उहाँले आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।...
-
निर्वाचन आयोगले आजबाट घरदैलो मतदाता शिक्षा कार्यक्रम सुरुगर्दै
आम निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै ज...
-
चुनावमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउँछः डा.महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ मा हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महतले भने, ’राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । कांग्रेस सरका...
-
आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आइतबार(आज) पत्रकार सम्मेलन गर्दै छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । दिउँसो २ बजे पत्रकार सम्मेलन हुँदै छ । पत्रकार सम्मेलनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बनाइएको घोषणापत्रका बारेमा सञ्चारकर्मीहरूका जिज्ञासालाई...
-
कांग्रेसले घोषणापत्र आज सार्वजनिक गर्ने
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । यसअघि तीन पटक स्थगित भएको घोषणापत्र सार्वजनिक कार्यक्रम आज बिहान १० बजेका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री एवं कांग्रे...
-
ठूला दललाई स्वतन्त्र उम्मेदवारकाे चुनौती, काठमाडौंमा तीव्र प्रतिस्पर्धाको संकेत
आसन्न निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित हासिल गरेपछि स्वतन्त्र उम्मेदवारको लहरै चलेको छ । सत्तारूढ गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको काठमाडौंमा ‘को हावी छ ?’ भन्ने आँकलन गर्न सक्ने अवस्था छैन । यद्यपि,...
-
एमाले–जसपाको गठबन्धन प्रतिगमनकारी: अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभएको छ । आज ललितपुरमा भएको चुनावी सभामा उहाँले चुनावी तालमेल हो मात्रै भनेपछि प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो । मुलुकमा अप्राकृतिक, अपवित्र र प्रति...
-
प्रचार–प्रसारका लागि कांग्रेसले बनायो १३ उपसमिति
नेपाली कांग्रेस प्रतिनिधि र प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ। समितिका संयोजक एवम् पार्टी प्रवक्ता डा। प्रकाशशरण महतको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले १३ वटा उपसमिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौड...
-
चुनावी मैदानमा पटक पटक एउटै अनुहार , नेपाली राजनीतिमा युवा पुस्ताको प्रवेश जटिल बन्दै
नेपाली राजनीतिमा पुस्ता हस्तानान्तरणको वहस हुन थालेको लामो समय भएको छ । तर निर्वाचनमा राजनीतिक दलका शीर्ष नेता आफै नेतृत्वमा पुग्ने अभिलासाका साथ निर्वाचनमा होमिने गरेका छन । मंसिरमा हुन थालेको संसदीय निर्वाचनमा समेत त्यस्तै दृश्य देखिएको छ । राजनीतिमा पुस्ता हस्तानान्तरणको विषय निकै महत्वकासाथ उठ्ने गरेपनि निर्वाचन...
-
कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै, घोषणापत्र र पार्टी गतिविधिबारे जानकारी गराइने
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमार्फत कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसा...
-
उम्मेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न पनि आजै दिइने
बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाटै निष्कासन गर्ने दलहरूको चेतावनी बुधवार, आश्विन २६ २०७९: निर्वाचन आयोगले आगामी आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन बुधबार(आज) दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मे...
-
आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदै, यस्तो छ कार्यतालिका
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् । आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया...
-
समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगद्वारा सार्वजनिक
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आज विहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो। प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक भएको ...
-
उम्मेदवारी दर्ता सहज र व्यवस्थित हुन्छ: निर्वाचन आयोग
निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ । निर्वाचन आचार–संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्ट पारेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसपटक उम्मेदवारी दर्ताका क्रममा निर्वाचन अधिकृत...
-
रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित
अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुम...
-
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदै
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । यससँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन् । दलहरूले प्रतिनिधिसभाका ...
-
सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व हो: प्रधानमन्त्री देउवा
आज ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नारा तय गरेको छ । दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा...
-
आज सोमबार सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै
प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक आज सोमबार बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । आइतबार हिजो अपराह्न बसेको गठबन्धन दलका शीर्ष नेताको बैठक निष्कर्षमा पुग्न नसकेपछि सिट बा...
-
गठबन्धनबारे एमालेले भ्रम सिर्जना गर्यो: प्रकाशशरण महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनका विषयमा नेकपा एमालेले भ्रम सिर्जना गर्न खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले फरक–फरक विचारको नेतृत्व गर्ने दलहरूबीचमा हुने सहकार्यलाई सिद्धान्तच्युत भएको भनेर बुझ्न नमिल्ने दाबी गर्नुभयो। काठमाडौंमा पत्रकारसंग कुराकानी गर्दै प्रवक्ता महतले विगतमा जनयु...
-
मेयर शाहको सय दिन: अनधिकृत संरचना हटाउने अभियानबाट पछि नहट्ने प्रतिबद्धता
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो सय दिनको कार्यकालको समीक्षा गर्दै अनधिकृत संरचना हटाउने अभियानबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूहरु सय दिनको दौडमा नभइ पाँच वर्षका लागि तय गरिएका योजनामा केन्द्रित रहेर काम गरिरहेको पनि बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै ...
-
गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन
काठमाडौं महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ। पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा गरेको हो। कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रम...
-
आज विप्लवको नेपाल बन्द: देशभर आंशिक प्रभाव
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएको छ । राजधानीबाट बाहिर जाने सवारी साधनहरु मंगलबार बिहान ज्यादै न्युन मात्रामा गएका छन् भने राजधानी बाहिर पनि लामो दूरीका सवारीहरु कमै मात्रामा चलेका छन् । राजधानीभित्र बजार खुलेको र यातायात चलेको भ...
-
ललितपुरमा काँग्रेसको जनप्रतिनिधि अभिमुखीकरण सुरु हुँदै
सत्तारूढ दल नेपाली काँग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । काँग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण गर्न लागिएको हो । अभिमुखीकरण कार्यक्रममा जिसस प्रमुख र उपप्रमुखलाई पनि सहभागी गराइने जनाइएको छ ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 17
- Next Page »




















