काठमाडौँ, २८ फागुन (रासस) ः सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ । आयोगले आयोजना गरेको तीन दिने पत्रकारिता तालीमको समापन गर्दै प्रमुख आयुक्त नविनकुमार घिमिरेले भन्नुभयो, “हरेक दुई दिनमा सेवाग्राहीकैरुपमा आयोगका...
नयाँ कुरो
-
-
बिप्लब समुहलाइ सरकारले प्रतिवन्ध लगायो, नेताहरु सबै भुमिगत
काठमाडौं - सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्म...
-
‘कुष्ठ रोगीलाई माया र सम्मान’
काठमाडौँ, २८ फागुन: उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुष्ठ रोग लागेका व्यक्तिको सम्मानका साथ उपचार गर्नुपर्ने तथा उनीहरुलाई आदर, सम्मान र माया दिएर समाजमा पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । एक्काइसौँ अन्तर्रा्ष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा ‘एशोसिएशन अफ आइडिया नेपाल’ले आज आयोजना गरेक...
-
धम्कीसँगै चन्दा माग
दैलेख, २८ फागुन: दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प...
-
बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए
ओखलढुङ्गा : ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् । अर्को बालकले आइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् । ...
-
आखिर किन मधेश झर्दैछन् पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं – मधेशको राजनीतिक उथलपुथल भइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह मधेशको भ्रमणमा निस्किने तयारीमा छन् । पूर्व राजाका सम्बाद सचिव फडिराज पाठकले सोमबार एक विज्ञप्ती जारी गरी पूर्वराजाले २९ फागुनदेखि भ्रमण सुरु गर्ने जानकारी दिएका छन्। यद्यपी, पाठकले जारी गरेको विज्ञप्तीमा पूर्वराजाको पूर्वी तराई भ्रमणको कार्यत...
-
इथोपियन बिमान दुर्घटना: ज्यान गुमाउनेमा गोरखाकी एकता अधिकारी समेत
काठमाण्डौ । आइतबार दुर्घटनाग्रस्त इथोपियन एयरलाइन्समा ज्यान गुमाउने नेपाली गोरखाकी एक युवती रहेकी खुलेको छ । गोरखा घर भई इथोपियाको अदिसअबाबास्थित विश्व खाद्य कार्यक्रम(डब्ल्यूएफपी) कार्यालयमा सप्लाई चेन अफिसरको रुपमा कार्यरत एकता अधिकारीको दुर्घटनामा मृत्यु भएको खुलेको हो । उनी आफ्ना ४ सहकर्मीसहित नैरोबीमा डब्ल...
-
प्रेमिकाको हत्यागरी शब सप्तकोशीमा बगाउने नेकपा नेता पक्राउ
मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्राउ परेका छन् । बेलवारी नगरपालिका-४ की रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । राई फागुन १७ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो । राईको हत्या गरी ...
-
जुनदिन विद्याले रविन्द्रलाइ शुभयात्रा भनिनन् !
“म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थँे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्नुहुन्छ । “जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन...
-
गाउँपालिका अध्यक्ष सहित १ हजारले एकैपटक यसकारण “नेकपा” त्यागे
बुटवल – विकास निर्माणका आफ्ना चासो सुनुवाई नभएको भन्दै रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारस्थित आफ्नै निवासमा आइतवार बिहान कार्यक्रम गरी शुक्लाले नेकपा परित्याग गरेको घोषणा गरेका हुन् । शुक्लासँ...
-
जुवा खेल्दै गरेकाे अवस्थामा आठ जना महिला पक्राउ
२६ फागुन: प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरब...
-
१२ देखि १८ वर्ष समूहका लागुऔषध प्रयोगकर्ता बालबालिका पक्राउ
फागुन २६, ः कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका बालबालिका १२ देखि १८ वर्ष समूहका छन् । पक्राउ गरिएका बालबालिकामध्ये नौ जनालाई सुधारगृहमा र बाँकीलाई अभिभावकको जिम्मा ...
-
अपहरणमा परें १५ लाख चाहियो भन्दै परिवारलाइ झुटो तनाव दिदा प्रहरीको खोरमा
धनगढी: आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ । निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा परेकाले अपहरणमक्त हुन रु १५ लाख माग गरी झुठा स...
-
सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच भएको सहमति प्रति भिम रावलको अापत्ती
काठमाडौँ, २५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्...
-
“आत्था ! पानी त तातो पो रहेछ” – देउवाको तातोपानी कुण्ड स्नान
म्याग्दी ।। "आत्था पोल्यो ! पानी निक्कै तातो रहेछ" यो भनाई हो नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको । शेर बहादुर देउवाले आज म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आउने अवसरमा उहाँहरु प्रसिद्...
-
उद्योगपति अपहरणका मुख्य योजनाकार भारतिय नागरीक पक्राउ
पर्सा, २५ फागुन : नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो...
-
स्वास्थ्यसँग विज्ञान र मन्त्र काे सम्बन्ध
मन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन # सामान्यतस् मानिसहरूमा के भ्रम छ भने मन्त्रको सम्बन्ध खास धर्मसँग हुन्छ । जब कि अनेकौं वैज्ञानिक अनुसन्धानबाट के प्रस्ट भैसकेको छ भने मन्त्रको सम्बन्ध विज्ञानसँग छ । हरेक धर्म एवं समुदायका मानिसले यसको प्रयोग गरी स्वास्थ्यलाभ गर्नसक्छन् । # मन्त्रको अर्थ हेर्दा के स्प...
-
यो वर्ष व्यापारमा बढ्दो क्रम
२५ फागुन ः शिवरात्रिको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ । वर्षौदेखि स्थानीय उत्पादनको कारोवार गर्न लाग्ने मेलामा यो वर्ष निगालोबाट उत्पादित सामग्रीको कारोवार बढेको हो । गोकुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्...
-
नेपाल र भारतले चार जलमार्गमा पानीजहाज सञ्चालन गर्न संयुक्त अध्ययन शुरु गर्ने
काठमाडौँ : नेपाल र भारतले संयुक्तरुपमा विभिन्न चार जलमार्गमा पानीजहाज सञ्चालन गर्नेबारेमा संयुक्त अध्ययन शुरु गर्ने भएको छ । आज यहाँ सम्पन्न दुई देशका उच्च अधिकारीको बैठकले पानीजहाज सञ्चालनका लागि चार मार्ग सिफारिश गर्दै प्राविधिक अध्ययन गर्ने निर्णय गरेको छ । पानीजहाज हुने मार्गहरुमा साहेबगञ्ज–मरीहरी–पानीट्याङ्की र...
-
यसकारण त्रासित बन्यो रोल्पाको जनजीवन
रोल्पा, २४ फागुन : बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट श...
-
ठगी गर्ने दम्पती पक्राउ
२४ फागुन: घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्षीय महेन्द्र नेपाल र निजकै श्रीमती ४० वर्षीया...
-
१२ बर्षिय आमाको दुखद कथा : नारी दिवशमा यस्ता नारीको लागी के गर्न सकिएला ?
बर्दिया फागुन २४ ।। विहानको उज्यालो घाम संगै लक्ष्मि वस्नेतको दिनको सुरुवात हुन्छ , आफनो ९ महिनाको छोरी अनि १२ वर्षिय जेठि छोरीको कोखबाट जन्मिएकी नातिनिको स्याहार सूसारबाट । सुगम जिल्ला भएर पनि दुर्गम जिल्लाको नियति भोग्नु परेको बर्दियाको गेरुवा गाउपालिका वार्ड न ४ खोनपुरकी लल्मि बस्नेतको पिडा अहिले समाजका लागी वहसको ब...
-
सिके राउतलाई तारेखमा छाड्न आदेश
काठमाडौँ, २३ फागुन: सर्वोच्च अदालतले राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी तारेखमा छाड्नो आदेश जारी गरेको हो । आदेशमा भनिएक...
-
नेकपा पाँचथरद्धारा श्रद्धाञ्जली सभाको आयोजना
पाँचथर २३ फाल्गुण ।। नेकपा पाँचथरले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गत फाल्गुण १५ गते हेलिकप्टर दुर्घटना परी निधन हुनुभएका संस्कती, पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारी र भर्खरै निधन हुनुभएका पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरत मोहन अधिकारी प्रति श्रद्धाञ्जली अर्पण गर्न सभाको आयोजना गरेको हो । नेकपाको...
-
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता
काठमाडौँ, २३ फागुन: सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका ...
-
धरहरा पुनः निर्माणको कामले गति लियो
काठमाडौँ, २३ फागुन: एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । ...
-
जुवा तासको लत : सर्वश्व गुम्यो
काठमाडौँ – पुख्र्याैलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे (ब्रिटिस गोर्खा सैनिक) हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । साथीसङ्गी...
-
१३ लाख रुपैया दिएर विदा गरियो नागा बाबा तथा साधु सन्तलाइ
काठमाडौँ, २२ फागुन : महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए । गुठी संस्थानले श्रीमहन्त...
-
सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला
धनगढी फागुन २२॥ टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा ४२ महिनाअघि २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डको मुद्दाको आज फैसला गर्दै जिल्ला अदालत कैलालीले उक्त फैसला सुनाएको हो । फैसलापछि उनीह...
-
पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जादै
काठमाण्डौ : पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने हुनुभएको छ । उहाँहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने हुनुभएको हो । भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लाग्नुभएको हो । उक्त भ्रमणकै लागि...

































