कैलाली – भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षाैंदेखि ज्यादती गरिरहेको पाइएको छ । यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपर...
नयाँ कुरो
-
-
तनहुँमा जीप दुर्घटना, चालक सहित २ जनाको मुत्यु, १० जना घाइते
तनहुँ, २१ फागुन ।। तनहुँको बन्दीपुर-३ तामुङबाट दमौली तर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका-१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुर्इ जनाको मुत्यु भएको छ । उक्त दुर्घटनामा परी बन्दीपुर-३ रामकोटका ७५ बर्षीय बुद्धि बहादुर थापा मगरको दमौली अस्पतालमा र जीप चालक व्यास-१४ केशवटारका विमल घर्तीको उपचारका ला...
-
पार्टी एकीकरण शहीदको सपना साकार पार्ने महान् प्रक्रिया : प्रधानमन्त्री
भद्रपुर : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गर्नुभएको छ । झापा विद्रोहका पाँच शहीदको स्मृतिमा आज इलामको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलु...
-
नेपालमै सुरु भयो ‘वाटर एटिएम’ नोटको सट्टा पानी झार्ने
काठमाडौँ : बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ । नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको उक्...
-
कोरियाबाट बार्षिक हुण्डी मार्फत ४४ अर्ब रकम भित्रिदै
काठमाडौं : दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो । नेपा...
-
जापान रोजगारी प्रकृया अन्तिम चरणमा पुग्यो
काठमाडौं : जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्च्भित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ। मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। कामदार पठाउन वैदेशिक रोजगार विभागमा छ...
-
नेपालमा ८२ बर्षिय बृद्धले गरे सम्बन्ध विच्छेद !
चरिकोट : उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ । ‘त्यो बेला दुःखसुख गरी घर सम्हालेँ,’ दोलखाको गौरीशंकर गाउँपालिका, ८ खारेका ८२ वर्षीय वृद्धले भने, ‘मर्ने बेला छोडप...
-
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
काठमाडौँ, २० फागुन: राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर...
-
महाशिवरात्रि
काठमाडौँ, २० फागुन: फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्...
-
पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन गरिने
काठमाडौँ, २० फागुन: महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी पूरा भएक...
-
कर्णालीको जलविद्युुत्मा लगानी गर्न आग्रह
सुर्खेत, १९ फागुन: कर्णाली प्रदेशका उद्योगी, व्यवसायीलाई जलविद्युत्मा लगानी गर्न आग्रह गरिएको छ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा आज यहाँ आयोजित डुङ्गेश्वर गाउँपालिका–४ ब्यूराखेतमा निर्माणाधिन ‘अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत् आयोजना’को परिचयात्मक कार्यक्रमका वक्ताले जलविद्युत्मा लगानी गर्न आग्...
-
तीन दिनसम्म बद्ली र वर्षा
काठमाडौँ, १९ फागुन: पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आज राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रही पहाडी ...
-
दश गाउँ ‘स्मार्ट कृषि गाउँ’
बाँके, १९ फागुन: बाँके र बर्दियाका १० गाउँलाई ‘स्मार्ट कृषि गाउँ’ घोषणा गरिएसँगै कार्यान्वयनमा लैजान थालिएको छ । यहाँका छ र बर्दियाका चार गाउँलाई ‘स्मार्ट कृषि गाउँ’ घोषणा गरिएसँगै कार्यान्वयमा लैजान थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१२ को बेलासपुर, कोहलपुर नगरपालिका–१३ मा रहेको खड्कबार, राप्तीसोनारी गाउँपालिका–७ ...
-
फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट
काठमाडौँ, १९ फागुन: सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता ...
-
आर्थिक अभावले दुई दिनदेखि शव अस्पतालमै
१८ फागुन: धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन । धेरै टाढाबाट उपचारको क्रममा अञ्चल अस्पतालमा श्रीमतीसहित आउनुभएका विकको मृत्यु पछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि लैजान समस्या भएको परिवारले ज...
-
मन्त्री अधिकारीको सपना पूरा गरिने
चितवन, १७ फागुन : पछिल्लो एक महीनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गर्नुभयो । मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै ब...
-
एचआइभी सङ्क्रमित युवतीलाई टेक्ने ठाउँ भएन
१७ फागुन: बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन । उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए । बुबाले काम गर्ने क्रम मै भारतीय मूलकी महिलासँग बिहे गरे । भारतमै पहिलो सन्तानको रुपमा रिजा (नाम परिवर्तन) जन्मिइन् । आमाको अनुहार समेत चिन्न नपाउँदै...
-
सुत्केरीलाई यातायात खर्च
काभ्रेपलाञ्चोक, १७ फागुन : नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ । गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन पे्ररित गर्ने उद्देश्यले यातायात खर्च दिने निर्णय गरिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बताउनुभयो । उहाँले भन्नुभ...
-
विमानस्थल सुरक्षामा चुनौती
१७ फागुन: नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रिएको कारणले सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो । नेपालगञ्ज विमानस्थलको सुरक्षा जाँच गर्न करोडौँ मूल्यका दुई एक्सरे मेसिन छन् । ती यन्त्र नियमित रुपमा कहिल्यै प्रयोगमा ...
-
शोकमा डुब्यो टुँडिखेल
काठमाडौँ, १७ फागुन : दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे । नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरी...
-
युवा विद्यार्थी आन्दोलनमा अपूरणीय क्षति
काठमाडौँ, : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा सङ्गठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनले नेपाली युवा आन्दोलन र सिङ्गो मुलुकलाई अपूरणीय क्षति भएको जनाएका छन् । वाइसिएल नेपाल र युवा सङ्घ नेपालले आज संयुक्त विज्ञप्ति प्रकाशित गर्दै नेपाली युवाको आशा र भरोसाका केन्द्रक...
-
हेलिकप्टर दुर्घटना ः ‘मौसम खराबसँगै हतारो’
सुकेटार (ताप्लेजुङ), १६ फागुन : करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ...
-
सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ?
काठमाडौँ, १६ फागुन: काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्राय समस्...
-
मन्त्री अधिकारी सहित अन्यको शव भोलिमात्रै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने
काठमाडौ । ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने मध्ये दुईको शव सनाखत भएको छ । मन्त्री रवीन्द्र अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन घिमिरेको शव पहिचान भएको हो । अन्य शव पहिचानको कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउने सबैको शव पूर्ण रुपमा जलेका कारण पहिचानमा समस्या ...
-
आज देशभर सार्वजनिक बिदा घोषणा, सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने
१६ फागुन : सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी हिजो भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रियशोक मनाउने निर्णय गरेको हो । यसक्रममा सरकारले आजका लागि देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । ...
-
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
पोखरा, १६ फागुन: हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख...
-
शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्दै कामपा
काठमाडौँ, १६ फागुन : काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी परिसर, काठमाडौँबीच शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ एक कार्यक्रममा कामपाका तर्फबाट सहसचिव टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीबीच बुधब...
-
सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी
सुकेटार, १६ फागुन: नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपु¥याएको छ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । विमानस्थल क्षेत्रमा पुनः मौसम बि...
-
मन्त्री अधिकारीको निधनले सरकार स्तब्ध
हेटौँडा, १६ फागुन : ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले प्रदेश ३ को राजधानी हेटौँडामा पनि शोक छाएको छ । मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रलाई अपूरणीय क्षति भएको बताउनुभएक...
-
रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? संक्षिप्त जीवनी।
रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? संक्षिप्त जीवनी। पिता - इन्द्र प्रसाद अधिकारी माता - लक्ष्मीदेवी अधिकारी अधिकारीको जन्म मिति - बि.सं. २०२६ साल बैशाख २२ गते जन्मस्थल - कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा श्रीमती - बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पस...































