आइतवार, भदौ २८, २०७७: भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन् । कोभिड १९ संक्रमणमुक्त भएका शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिवार राती नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । चिकित्सकहरुले गृहमन्त्री शाहलाई केही समय अस्पतालमै राख्नुपर्ने सुझाव दिएका छन...
अन्तराष्ट्रिय कुरो
-
-
अन्तर्राष्ट्रिय उडानको यस्तो छ तयारी
अवस्था सामान्य हुन्थ्यो भने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्...
-
कोरोना ठिक भएका व्यक्तिमा पुनः संक्रमण !
हङकङमा एक पटक कोरोना संक्रमण भएर निको भएका व्यक्तिलाई फेरी कोरोना संक्रमण भएको एक केस फेला परेको छ । बीबीसीका अनुसार ३० बर्षभन्दा माथिको उमेरका यी व्यक्तिलाई साढे चार महिना अघि कोरोना संक्रमित भएर ठिक भएका थिए । वैज्ञानिकहरुले एकै व्यक्तिलाई दोस्रो पटक कोरोना संक्रमण भएको यो पहिलो केस भएको बताउदै यस भाइरसको जीन फरक ...
-
आजबाट पुनः विदेशमा रहेका नेपालीको उद्धार हुँदै, यस्तो छ उडान तालिका
कोरोना महामारी लगायत विभिन्न कारणले विदेशमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि मंगलबारदेखि फेरि चार्टर्ड उडान सुरु हुने भएको छ । यसअघि क्वरेण्टीनको व्यवस्था हुन नसकेको भन्दै रोकिएको चार्टर्ड उडान फेरि सञ्चालन गर्ने निर्णय भएसँगै मंगलबारदेखि उडान हुने भएको हो । यसअघि होटेल क्वरेण्टीनको व्यवस्थापन हुन नसकेको...
-
विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड १८ लाख नाघ्यो
भदौ १ गते । विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ ...
-
लेबनानको बेरुतमा बिस्फोट, कम्तिमा ७० जनाको मृत्यु, ४ हजार घाइते
लेबनानको राजधानी बेरुतको तटीय क्षेत्रस्थित बिस्फोटक पदार्थ राखिएको गोदाममा भीषण बिस्फोट हुँदा कम्तिमा पनि ७० जनाकाे मृत्यु हुनाको साथै ४ हजारभन्दा बढी घाइते भएका छन्। बिस्फोटबाट घाइतेहरुले स्थानीय अस्पतालहरु भरिएका छन् भने कैयौं भवनहरु क्षतिग्रस्त भएका छन्। भिडियोहरुमा आगोको मुस्लो आकाशमा धेरै माथिसम्म गएको देखिएको ...
-
अमेरिकामा एकै दिन ६० हजार सङ्क्रमित थपिए
६ साउन: संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना सङ्क्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो सङ्क्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्...
-
भारतमा २४ घन्टाभित्र ४० हजार बढीलाई कोरोना, ६८१ जनाको मृत्यु
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो संख्या दैनिक संक्रमित भएकाहरूको संख्यामध्ये सबैभन्दा धेरै पनि हो। ...
-
भारतमा एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित
भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रा...
-
क्वारेन्टाइनमा बसेर फर्केनेलाई कण्डम उपहार
काठमाडौं । कामका लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोना भाइरसका कारण धमाधम गाउँघर फर्किँदैछन् । तर भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ । क्वारेन्टाइनको बसाइ पूरा गरेर घर फर्किने मजदुरहरुका लागि सरकारले कस्तो उपहार देला ? भारतको बिहार...
-
कुवेतबाट बिहीबार मात्रै उडान हुने निश्चित, नेपालीलाई लिएर दुईवटा जहाज काठमाण्डौ आउने
जेठ २८, २०७७ : कुवेतमा आममाफीमा सहभागी नेपालीलाई लिएर बुधबार काठमाण्डौ आउने भनिएका दुईवटै जहाजको उडान बिहीबार मात्रै हुने भएको छ । जजिरा एअरलाइन्सले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई लिएर बिहीबार नेपाल आउन उडान तालिका निश्चित गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसा...
-
कुवेतमा आममाफीमा सहभागी ३ सय नेपाली महिला बुधबार स्वदेश फर्कने
कुवेतबाट बुधबार आममाफीमा सहभागी ३ सय महिला स्वदेश फर्कने निश्चित भएको छ । बुधबार दुई वटा जहाजमार्फत कुवेत सरकारले नै आममाफीमा सहभागी भएका महिलालाई नेपाल पठाइदिने भएको हो । फर्कने तीन सय जनाको सूची कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी (सीसीएमसी)ले तय गरिसकेको छ । आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही ग...
-
नेपाल एयरलाइन्सको जहाज जापान उड्यो
लकडाउन का कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । जम्...
-
भारतमा कोरोना संक्रमितको संख्या चीनभन्दा धेरै, ८५ हजार नाघे
३ जेठ: कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्याको आधारमा भारतले चीनलाई पछि पारेको छ । भारतमा संक्रमितको संख्या ८५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार नौ सय ४० पुगेको हो । चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुने...
-
कोरोनाबारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा ह*त्या
२५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका थिए । स्थानीय प्रहरीका अनुसार एक बिङ लीको टाउको, छाती, हात खुट्ट...
-
बहराइनमा २४५ नेपालीमा कोरोना सङ्क्रमण
वैशाख २४ गते । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो । दूतावासका अनु...
-
भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो
भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ । भारतमा कूल संक्रमितमध्...
-
कोरोना भाइरसबाट नाइजरका श्रममन्त्रीको निधन
बुधबार, २४ बैशाख: कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार निधन भएको जनाएको छ । मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर...
-
रुसमा एकैदिन थपिए १० हजार कोरोना संक्रमित
विश्वका केही मुलुकहरुमा कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ भने केही मुलुकहरुमा भने तीव्ररुपमा बढिरहेको छ। कोरोना संक्रमण नियन्त्रणतर्फ भएका मुलुकहरुमा लकडाउन खुकुलो बनाउने प्रावधानहरु लागु गरिँदै छन् भने संक्रमण तीव्ररुपमा बढिरहेका मुलुकहरुमा लकडाउनसहित अन्य प्रतिबन्धहरु कडाइ गरिँदै छन्। रुसमा आइतबार हालसम्मकै...
-
भारतले थप दुई साता लम्ब्यायो लकडाउन
२० बैशाख २०७७: छिमेकी मुलुक भारतमा ‘लकडाउन’को समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ। भारत सरकारले यसअघि लागू गरेको ‘लकडाउन्’को समयावधि आगामी २१ वैशाखमा सकिँदै छ । यही बखत दुई साता लम्ब्याउने निर्णय भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । ‘लकडाउन्’बारे निर्णय लिन प्रधानमन्त्री नरेन्द्र मोदीले शु...
-
बहराइनमा एकै दिन ३१ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १५७ पुग्यो
१९ बैशाख २०७७: बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य ...
-
भारतमा कोरोनाका कारण १ हजार बढीले ज्यान गुमाए, ३१ हजार बढी संक्रमित
बैशाख १७, २०७७: विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको हो । भारतमा एकैदिन थप १ हजार ९०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ । ...
-
नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोविड १९ संक्रमण
वैशाख १६ गते। भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि दुईसय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले नयाँ दिल्लीमा मात्र दुईसय जना स्वास्थ्यकर्मी कोविड १९को संक्रमण भएका बताउनुभएको हो । उहाँले दिल्...
-
बिदामा नेपाल आएकालाई कोरिया पठाइने
कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिए । उनका अनुसार पहिलो चर...
-
कोरोना भाइरस : विवाह पनि अनलाइनबाटै !
बैशाख १३, २०७७: कोरोना महामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे। तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै महामारीबिच वैवाहिक बन्धनमा बाँडिए। सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन्। दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाह...
-
कोरोना भाइरस फैलाएको भन्दै चीनविरुद्ध मुद्दा !
एजेन्सी, बैशाख १० । कोरोना भाइरस नियतवश फैलाएको भन्दै अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने भएको छ । नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा अमेरिकी राज्य मिजुरीले चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीवरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको हो । मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने, ‘चिनियाँ सरकाले विश्व...
-
अमेरिकामा कोरोनाभाइरसले एकै दिन १ हजार ९३९ जनाको मृ*त्यु
बैशाख ९, २०७७: विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मंगलबार विहान समाचार तयार पार्दासम्म १ हजार ९३९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४२ हजार ५१४ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार १२३ बढीमा संक्रमण देख...
-
कोरोनाबाट बच्न गाउँ हिँडेका एक मजदुरको बाटैमा मृत्यु, तीन बालक बाटैमा अलपत्र
टाइम्स ऑफ़ इंडियाको रिपोर्टका अनुसार दिल्ली को एक प्राइभेट रेस्टुरेन्टमा होम डेलिभरी गर्ने मजदूर रणवीरको मृत्यु भएको छ। आगराबाट २०० किलोमिटर हिँडिसकेपछि उनको मृत्यु भएको हो। तीन बच्चाका पिता रणवीर दिल्लीबाट पैदल नै मध्यप्रदेश जाँदै थिए। प्रहरीका अनुसार रणवीर पैदल हिँड्दा हिँड्दै नेशनल हाइवे-२ को कैलाश मोडमा बेहोस भए...
-
भारतमा वैशाख २१ सम्मका लागि लकडाउन लम्ब्याइयो
२०७७, २ बैशाख मंगलवार: भारतमा मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लकडाउन लम्ब्याइएको छ। गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा चौथो पटक सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै कोरोनासँग जुध्ने यही मात्रै अन्तिम ...
-
कोरोना भाइरसः अमेरिकामा २४ घण्टाभित्र १,९४० को मृ*त्यु, संक्रमितको संख्या करिव ४ लाख ३५ हजार
चैत्र २७, २०७६: अमेरिकामा पछिल्लो २४ घण्टामा १९ सय ४० जनाको मृ*त्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ७८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३१ हजार ९ सय ३५ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३४ हजार ९२७ पुगेको छ । संक्रमितमध्ये ९ हजार २ सय ७९ को स्थिति...