साउन १४,२०७६: दक्षिणी पोल्याण्डको चेक रिपब्लिकको सीमासँगै जोडिएको एउटा सानो गाउँमा विगत ९ वर्षदेखि छोरा जन्मिएको छैन । गाउँमा बस्ने सबैभन्दा कान्छो बालक १२ वर्ष पुगिसकेका छन् । यसैकारण त्यहाँ छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरिएको छ । मिइज्स्से ओर्दा्न्स्किका स्थानीयले खोइ किन हो निकै विरलै छोरा जन्माउँछन्...
अन्तराष्ट्रिय कुरो
-
-
९० किलो गाँजासहित ४ पक्राउ
साउन १४,२०७६: जिल्ला प्रहरी कार्यालय पर्साले ९० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। नेपालबाट भारततर्फ तस्करी हुन लागेको उक्त परिमाणको गाँजासहित ४ भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी विशुनपुर–३ का नुर महमद हुसेन, मोतिहारी फुलबरियाका ३२ वर्षीय असलम आलम साइन, सोही ठाउँका २८ वर्षीय ...
-
चिनियाँ कम्पनीमाथि प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह
साउन ४,२०७६: । इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ। ‘चीनले अमेरिकालाई यो गलत अभ्यासलाई तत्काल सच्याउन र सवै पक्षको वैधानिक अधिकार र हितहरूलाई इमान्दारिताका साथ सम्मान गर्न आग्रह गरे...
-
भ्रष्टाचारको आरोपमा पुर्वप्रधानमन्त्री पक्राउ
साउन २,२०७६: पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिनुहुन्छ । उहाँ पाकिस्तान ...
-
वृद्धा हत्याको आरोपमा भारतीय नागरिक पक्राउ
असार २१,२०७६ तनहुँ। घिरिङ गाउँपालिका–४ पुर्कोटका एक वृद्धाको हत्या गरेको आरोपमा स्थानीयवासीले आज एक भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। बाख्रा चराउन वन गएकी ६० वर्षीया कुन्तमाया थापाको हत्या गरेको आरोपमा स्थानीयवासीले भारतीयलाई पक्राउ गरी बुझाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। प्...
-
मानव तस्करीको बाटो हुँदै लिबिया पुगेका एक नेपाली मारिए
युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिवियामा मारिएका छन्। मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्रा्िष्ट्रय आप्रवास सङ्गठनलाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ। आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरण...
-
दाइजो माग्न आएका ज्वाईँलाई रुखमा बाँधेर कुटपिट
भारतको बिहारस्थ्ति मुजफ्फरपुर गाउँमा एक ज्वाईँलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो । सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको...
-
श्रीमानले यौन सम्बन्ध नराखेपछि श्रीमतीले गरिन् आत्महत्या
भारत,असार १६ गते । भारतको नयाँ दिल्लीको एम्स अस्पतालमा काम गर्ने डाक्टर प्रिया बेदीले आफ्नो श्रीमानले शारिरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या गरेकी छिन् । उनको विवाह ५ वर्षअघ डाक्टर कमल बेदीसँग भएको भए तापनि श्रीमान् समलिङ्गी भएको र उनको अन्य पुरुषसँग सम्बन्ध रहेको उल्लेख छ । प्रियाले आफूलाई भावनात्मकरुपमा पनि तड्प...
-
विमानस्थल आजदेखि नै २१ घण्टा सञ्चालनमा आउने
असार १६ काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्य तोकिएको समयमै पूरा भएको छ । विमानस्थलको धावनमार्ग मर्मतका लागि तोकिएको ९० दिनमा नै सबै काम पूरा भएपछि आजदेखि विमानस्थल २१ घण्टा सञ्चालनमा आउनेछ । यो समयमा एक दिन पनि विमान उडान र अवतरण बन्द भने गरिएन । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत...
-
उत्तर कोरियाका शासक किमबारे तपाईंलाई थाहा नभएका १० रोचक गतिविधी
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई नचिन्ने सायदै कोही होलान् । सन् २०११ मा उत्तर कोरियाको सर्वोच्च नेता बनेका उनको किस्साहरु पनि उत्तिकै चर्चित छन् । उनका विभिन्न गतिविधी समाचारका शीर्षक पनि बन्ने गरेका छन् । तर यस्ता केही किस्सा छन्, जो सबैलाई थाहा नहुन सक्छ । १. जन्मदिन अज्ञात किमको जन्म कहिले भएको हो भ...
-
आक्रमणमा आठ प्रहरी मारिए
काबुल, १३ असार । अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् । यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिनु भएको छ । शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका ...
-
जुन २४ तारिखमा २४ भूउपग्रह एकैसाथ पुगे अन्तरिक्षमा
असार १०, २०७६ वासिङ्टन: संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ। विश्वकै धनाढ्य एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो। निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ। अमेरिकी ...
-
लिच्चीको कारण भारतमा किन मरिरहेका छन् बालबालिका ?
एजेन्सी । पछिल्लो तीन हप्तामा विहारमा दिमागी रोगका कारण झण्डै ५० बालबालिकाको मृत्यु भएको छ । मृत्युमा लिच्चीमा हुने विषाक्त पदार्थले भूमिका खेलेको देखिएको छ । विहारको स्वास्थ अधिकारीले विहिबार यसबारे तथ्याङ्क दिने क्रममा कडा खालको इन्सेफलाईटीसको कारण ४७ बालबालिकाको मृत्यु भएको बतायो ।जनवरी यता मुज्जफरपुरका दुई ठूला अस्...
-
जापान उडानको विषयमा मन्त्रालयलाई नै पत्तो छैन!
काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महिनापछि धकेलिएको छ। निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो। तर, टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकुल रहेको भन्दै निगमले निर्धा्रित उडान तालिका परिवर्तन गरी आगामी भदौँ ...
-
सिरियामा इजरायली आक्रमण, १० जना मारिए
इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा १० जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् । सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । सेनाले जारी गरेको ...
-
नक्कली मदिराले लियो १७ जनाको ज्यान
भारत, १५ जेठ – भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएको छ । अन्य ४० जना विरामी भएर उपचारको क्रममा रहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा नक्कली मदिराले मंगलबार ६ जनाको मृत्यु भएको स्थान...
-
सर्पले मानिसलाई टोक्यो, मानिसले सर्पलाई: अनि के भयो ?
बैशाख २४, २०७६ एजेन्सी: मानिसहरू सर्प देख्दा डराउँछन्, भाग्छन् । तर भारतको गुजरातको माहिसागर जिल्लामा एउटा अचम्मको घटना घट्यो, जुन सुन्दा मात्रै पनि तपाईंको हाँसो थामिने छैन । माहिसागर जिल्लाको एक गाउँमा खेतमा काम गरिरहेका ७० वर्षीया एक जनालाई सर्पले टोक्यो । तर डराउनुको साटो उनले पनि त्यही सर्पलाई टोकिदिए । त्...
-
यात्रुबाहक बिमान दुर्घटना,४० जनाको मृत्यु
मस्को बैशाख २३, रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठू...
-
कम्पनी टाट पल्टँदा साउदीमा ३ हजार नेपाली अलपत्र
काठमाडौँ — साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन् । उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदै छ । साउदीको अजमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको...
-
यसरी जहाज अपहरण गर्ने प्रयासलाई विफल पारियो
ढाका, बङ्गलादेश, १२ फागुन : बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ । बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्...
-
अन्तराष्ट्रिय संस्थाले पाकिस्तानलाई कालोसूचीमा राख्ने, आर्थिक सहायता रोकिने
१२ फाल्गुन: अन्तराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानले टेरर फण्डिङ रोक्नका लागि पर्याप्त प्रयास नगरेको कालोसूचीमा राख्नसक्ने चेतावनी दिएको छ । एफएटीएफले टेरर फण्डिङ रोक्नका लागि एक्सन प्लानलाई मे महिनासम्मा पूरा गर्नका लागि पाकिस्तानलाई समय तोकिदिएको छ । एफएटीएफले जुन...
-
अमेरिकामा ट्रक ड्राइभरको अभाव, वार्षिक तलव ८७ हजार डलरसम्म पाइने
काठमाडौं । अमेरिका भर अहिले ट्रक चालकहरूको अभाव उत्कर्षमा पुगेको छ । त्यहाँ करीब दुई तिहाई सामान ओसार पसार ट्रकहरूबाटै हुने गरेको छ । पछिल्लो समय उपभोक्ता माग बढेको छ । यसले ट्रक चालकको माग पनि बढाएको छ । अमेरिकामा अहिले बेरोजगारी दर अति न्यून स्तरमा आएको छ । सडकमा ट्रक चलाउने काम चुनौतीपूर्ण हुने भएकोले पनि हत्तपत...
-
साउदी जेलमा रहेका थारेश्वरलाई बचाउन जुटे युएईका नेपाली
युएई । ब्लडमनी तिर्न नसकी साउदी जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालको उद्धारका लागि युएईमा रहेका नेपालीहरु जुटेका छन् । नवलपरासी सेवा समाज यूएईको अग्रसरतामा डिसेम्बर ८ शक्रबार ‘भुसाल बचाउ अभियान’ सुरु गरिएको हो । नवलपरासी सेवा समाज यूएईका अध्यक्ष भीम हमालको संयोजकत्वमा यूएईमा संयुक्त रकम संकलन समिति गठन गरिएको हो ...
-
जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्वीकारः अमेरिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्वीकार गरेको वरिष्ठ अधिकारीहरुले बताएका छन् । तर, ट्रम्पले अहिले नै तेल अवीवमा रहेको अमेरिकी दूतावासलाई जेरुसेलममा भने सार्ने छैनन् । राष्ट्रपति ट्रम्पको सम्भावित सम्बोधन अघि यो समाचार आएको बीबीसीले जनाएको छ । अरबका नेताहरुले भने जेरुसेलममा...
-
टाइम पर्सन अफ दि इयरः मौनता तोड्नेहरु सम्मानित
टाइम म्यागाजिनले ‘द साइलेन्ट ब्रकेर्स’ महिला, जसले यौन हिंसाविरुद्ध बोलेका थिए,लाई पर्सन अफ दि इयर घोषणा गरेको छ । हलिउड निर्माता हार्भी वाइन्स्टिनले #MeToo प्रयोग गरेर दुर्व्यवहारबारे खुलासा गरेपछि यो अभियानमा हजारौं महिला यसमा सहभागी थिएका थिए । अमरिकी पत्रिका टाइमले यसलाई सबैभन्दा शक्तिशाली अभियानका रुपमा स्वी...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6