• भारतीय नक्साबारे परराष्ट्रले निकालेको विज्ञप्तीमाथि सामाजिक सञ्जालमा विरोध

    नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालमा निकै ठूलो बहश निम्त्याएको छ । भारतीय नक्साबारे परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीको समेत सामाजिक सन्जालमा विरोध भइरहेको छ । यतिबेला सामानय नागरिकदेखि राजनीतिक दलका नेता, नागरिक अगुवा, लेखक , विश्लेषक लगायतले सामाजीक सञ्जालम...

  • भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

    जापानका सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहका लागि जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो दुईजनाको पहिलो भेटघाट हो । सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण...

  • चीनले दियो नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग

    चीन सरकारले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल वि फेन्हीबीच आइतबार यससम्बन्धमा हस्ताक्षर भएको हो । रक्षामन्त्री पोखरेलका स्वकीय सचिव लोकेन्द्र केसीका अनुसार दुई मन्त्री पोखरेल र फेन्हीबीच १ सय ५० मिलिय...

  • के सी पछी ट्रम्प र पुटिन नेपाल आउलान त ? सरकारले तयारी थालेको खुलासा

    सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत शक्तिराष्ट्रका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमण गराउने पहल भइरहेको जानकारी दिएको छ । त्यसका लागि कुटनीतिक तहबाट अभ्यास भइरहको खुलाएको छ । आज सिंहदरबारमा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकारका प्रव...

  • नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

    असोज ३० । नेपाल र म्यान्माबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धि समझदारी भएको छ । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा दुई देशबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । म्यान्माको राजधानी न...

  • जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

    असोज २७ । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था ‘एनएचके’ले सोमबार अबेर दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या अझ बढ्ने देखिएको छ । खोजी तथा उद्धारकार्य जारी रहेको र कैयौं व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्...

  • दाइजोको कारण नेपाली चेलीको हत्या

    विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा ह...

  • जापानको आँधीमा ३६ को मृत्यु

    असोज २७ :जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ । यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ । यस आँधीको कारण कम्तीमा १७ व्यक्ति हराइरहेका...

  • राष्ट्रपतिद्वय सी र भण्डारीबीच भेटवार्ता, के कुरा भयो ?

    २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र उनको चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको छ । शितलनिवासले जनाएअनुसार राष्ट्रपतिद्धयले आज सोल्टी होटलमा संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति...

  • राष्ट्रपति सीलाई सडकमा स्वागतको भव्य तयारी

    चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडाँै महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् । सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्...

  • चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली

    असोज २५ गते । नेपालको राजकीय भ्रमणमा आज आउन लाग्नुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने ...

  • पूर्वी इराकमा पुनः आठ प्रदर्शनकारी मारिए

    इराकको राजधानीबाट पूर्वतर्फ रहेको एक जिल्लामा आइतबार प्रदर्शनकारी र सुरक्षाबलबीच भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । शिया मुसलमानहरुको बलियो प्रभाव रहेको सदर शहरको विभिन्न भागमा प्रदर्शनकारीहरूले टायर जलाउनुको साथै अन्य हिंसात्मक कार्यहरु गरेको ...

  • केन्याले आन्तरिक चिया उद्योगको प्रवर्द्धन र खपत गर्ने

    केन्याले आन्तरिक चिया उद्योगको प्रवद्र्धन गरी स्वदेशी उद्योगकै चिया खपत गर्ने नीति लिएको जनाएको छ । केन्याली सरकारले बिहीबार सो नीति बनाएको बताइएको छ । यसअघि केन्याले किसानहरुबाट राजस्व संकलन मात्र गर्ने नीति बनाएको थियो । यसका लागि केन्याका किसानले चिया निर्यात धेरै गर्ने गर्दथे। केन्या चिया विकास संस्थाले बिह...

  • सायराको बानीबाट दिक्क भएपछि करिनाले भनिन् यस्तो…

    बलिउड अभिनेत्री करिना कपुर खान आफ्नो फिल्मी करिअरमा जति नै व्यस्त भए पनि परिवार र साथीसँग समय बिताउन भुल्दिनन् । करिना आफ्ना छोरा तैमुरको केयरिङ आमा मात्रै होएनन् दिदी करिश्माका छोराछोरी समायरा र कियानलाई पनि उत्तिकै केयर गर्छिन् । करिना दिदीको छोरी समायरालाई के सल्लाह दिन चाहन्छिन् ? करिनाले भनिन्, ‘सोसल मिडियाको ...

  • कोरिया र चीनद्वारा संविधान दिवसको शुभकामना

    संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् । चीनका राष्ट्रपति सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जेइनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश पठाउँदै अति निकटको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ ब...

  • हात बाँधेर पैतला चुम्न लगाइएकी राजकुमारीलाई यस्तो सजाय

    फ्रान्सको एउटा अदालतले साउदी राजकुमारीलाई एकजना पुरूषमाथि भएको कुटपिट र अपहरणमा दोषी ठहर गर्दै तत्कालै लागु नहुने गरि सर्त सहितको जेल सजाय र ११ हजार डलर जरिबाना तोकेको छ। प्यारिसस्थित एक विलासी अपार्टमेन्टमा घटना भएको थियो। अभियोजकहरूले साउदी राजाकी ४३ वर्षीया छोरी राजकुमारी हास्सा बीन्त सलमानलाई आफ्ना एकजना अंगर...

  • नेपाल भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा

    भदौ २३ । तीनदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन् । काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत् पुगेका हुन् । चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रागिरि हिल्स ल...

  • त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट डेड किलो सुन बरामद, तीन जना पक्राउ

    भदाै २३: त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज(सोमवार) बिहान १ किलो ४ सय ग्राम सुनसहित तीन जनालाई प्ररीले पक्राउ गरेको छ । कतारको दोहाबाट हिमालय एयरलाइन्सको जहाजमा काठमाडौं आएका होमबहादुर गुरुङ र उक्त सुन लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कस्ट अन एरियामा जाँचका क्रममा तनहुँका होमबहादुर पक्राउ परेको प...

  • चीनसंग नाका जोडिएपछि बढे तस्कर, अवैध सामग्री ओसारपसार

    चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ । भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना बित्न...

  • मन्त्रीको कारमा बम आक्रमण

    बङ्लादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ। शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। आक्रमणमा को संलग्न थियो भन्ने बारेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई । अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्थ...

  • छुरा प्रहार गरी पत्रकारको हत्या

    मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ । मेक्सिकोका सरकारी वकिलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख...

  • मोटरसाइकल बम विस्फोटमा परी ४ को मृत्यु, ३० घाइते

    इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुदा चार व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् । इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका...

  • विवाह भएको एक महिनामै पुछियो सिन्दुर………

    भदौ ३— भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो । राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पह...

  • सन् २०२१ मा आर्थिक मन्दी हुने

    संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् । अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठू...

  • पहिरोमा परी २९ जनाको मृत्यु

    साउन २५ – अत्याधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ। देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो। ’आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,’ पाउङका प्रशासक उ जाव मोए औङले शनिबार बताए। लगातारको वर्...

  • बाबुआमाले नै दिन्छन् विवाह गर्न दबाब

    साउन २४,२०७६: धेरै चिनियाँ अभिभावक आफ्ना हुर्केबढेका छोराछोरीले जतिसक्दो चाँडो विवाह गरुन् भन्ने चाहन्छन् । यो उनीहरुको पहिलो प्राथमिकतामा पर्ने घरयासी विषय हुने गरेको एक अध्ययनले देखाएको छ । इन्टरनेट मार्फत वैवाहिक सेवा प्रदान गर्ने एक चिनियाँ कम्पनी बाईहेजियायुआनले सार्वजनिक गरेको एक प्रतिवेदनमा झण्डै ८० प्रतिशत ...

  • १२ किलो सुनसहित दुई नागरिक पक्राउ

    साउन २३,२०७६: बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले बताएका छन् । मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीबार पक्राउ गरिएको हो । बङ्गलादेश राजस्व अनुसन्धान निर्देशनालयका उप निर्दे...

  • पूर्वप्रधानमन्त्री शरिफकी छोरी पक्राउ

    पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ । भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरूले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले जानकारी दिएका छन् । भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमध्ये उनी पनि एक प्रभावशाली व्यक्ति हुन् । उनी इमरान...

  • साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

    रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्या्क्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला का...

  • अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु

    अमेरिकामा बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । टेक्सास राज्यको यस पासोमा २१ वर्षीय युवकले अन्धाधुन्दा गोली चलाएका थिए । १९ साउनको स्थानीइ समको १० बजे भएको घटनामा २० जनाको मृत्यु हुनाको साथै २४ जना घाइते भएको टेक्सास गभर्नरले जानकारी दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अम...