बेलायतमा कोरोना भाइरस संक्रमितहरूको संख्या पुनः वृद्धि हुन थालेको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१ जना नयाँ संक्रमित थपिएका छन्। बेलायतमा हालसम्म ६७ लाख ८९ हजार ५८१ जना संक्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन्। संक्रमितमध्ये बेलायतमा पछिल्लो एक दिनमा कम्तीमा ५...
अन्तराष्ट्रिय कुरो
-
-
नेपाललाई भारत सरकारबाट ८ करोड बराबरको राहत सामाग्री सहयोग
भारत सरकराले नेपालका बाढी तथा पहिरो प्रभावितहरुका लागि भन्दै ८ करोड बराबरको राहत सामाग्री प्रदान गरेको छ । भारतिय राजदुताबास काठमाडौंकी मिशन उप–प्रमुख नामग्या खम्पाले भारत सरकारको तर्फबाट नेरु. आठ करोड बराबरको राहत सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद माननीय चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी पर...
-
कोराना उत्पत्तीबारे अमेरिकी ल्याबमा छानविन गर्न डब्लुएचओलाई चीनको पत्र
सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको उत्पत्तीबारे खोजी भइरहेको छ । अमेरिकी सरकारले निरन्तर चीनको वुहानस्थित रहेको ल्याबबाट कोरोना भाइरस फैलिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको टोलीलाई वुहानको ल्याबमा छानविन गर्न पठाइरहेको छ । तर, उत्पत्तीबारे भन्ने ल्यहाँबाट फैलिएको विषय अझसम्म पुष्टि ह...
-
७ सय ४६ नेपाली अफगानिस्तानबाट स्वदेश फर्किए
अफगानिस्तानबाट स्वदेश फर्कंने नेपालीको संख्या ७ सय ४६ पुगेको छ । अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनापछि त्यहाँ रहेका विदेशी स्वदेश फर्कने क्रम बढेको हो । त्यही क्रममा विभिन्न माध्यमबाट त्यहाँ रहेका नेपालीको उद्धार भइरहेको छ । बुधबारसम्ममा अफगानिस्तानबाट उद्धार भएर काठमाडौं आउने नेपालीको संख्या ७ सय ४६ रहेक...
-
भारतमा पहिलो डीएनए कोरोना खोपलाई अनुमति
भारतको औषधि नियामकले विश्वको पहिलो डीएनए कोरोना खोपलाई अनुमति दिएको छ । खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई भारतीय खोप नियामकले अनुमति दिएको हो । कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ । भारतीय कम्पनी काडिला हेल...
-
अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार
रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धारको गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौँ ल्याइएको छ । उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प...
-
अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्दार गर्ने सरकारको निर्णय
सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको छिटो भन्दा छिटो सकुशल उद्धार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ । बैठक...
-
अमेरिकी राजदूत र नेपाल ऊर्जामन्त्रीको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक...
-
बलिउड अभिनेता अनुपम श्यामको निधन
साउन २५, २०७८: मुम्बई (दैनिक जागरण)– बलिउड अभिनेता अनुपम श्यामको आइतबार निधन भएको छ । उनी ६३ वर्षका थिए । उनलाई केही दिन अघि मृगौलासँग सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको थियो । उनलाई केही दिनदेखि आइसियूबाट निकालेर भेन्टिलेटरमा राखिएको थियो । डाक्टरका अनुस...
-
टोकियो ओलम्पिक: ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै
जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २० स्वर्ण, २३ रज...
-
इजरायलबाट एक हजार नेपाली कामदारको माग, क–कसले जान पाउने ?
काठमाडौँ।। इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा ...
-
कोभिडको चौथो लहर, कोरियामा दैनिक बढ्न थाले संक्रमित
दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ। यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आईसीयू शय्यासमेत अभाव हुन थालेको छ। कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिएका छन्। सङ्क्रमि...
-
चीनबाट नेपाल भित्रिए सवारी साधन
सामान ढुवानीमा प्रयोग हुने टिपर तथा बिरामी बोक्ने एम्बुलेन्स रसुवागढी नाकाबाट आयात भएका छन् । आयातको परिमाण २० ठूला टिपर एवं एक एम्बुलेन्स रहेका छन् । ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यही असार १ गतेदेखि १५ दिनको अवधिमा उक्त सवारी साधन पा...
-
नेपाललाई इटालीले २० भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग
नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत् इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। ती उपकरण तथा सामग्री नेपाल आइपुगिसकेका छन्। इटालीले नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष...
-
एक अर्ब डोज खोप लगायो चीनले
चीनले शनिबारसम्ममा देशभर कोभिड– १९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो ।...
-
उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !
काठमाण्डौ । नेपाली बजारमा अहिले केरा दर्जनको कति पर्ला ? १००, १२० वा १५० रुपैयाँ ? हामीलाई यी मूल्य पनि महँगो लाग्न सक्छ। उत्तर कोरियामा भने एक कोशा केराको ६.४ डलर अर्थात नेपाली ७५० रुपैयाँ बढी तिर्नुपर्छ भन्दा आश्चर्य लाग्न सक्छ। यो वास्तविक हो। त्यहाँ हिजोआज एक कोशा केराको दाम ७५० रुपैयाँभन्दा बढी पर्न थालेको छ। ...
-
भारतमा एकैदिन ६ हजार बढी कोरोना संक्रमितको मृ*त्यु
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण ओरालो लागे पनि एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ। दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरेको भारतमा मृत्युदर भने अस्वाभाविकरूपमा बढेको ह...
-
भारतमा कोभिडबाट २४ घण्टामा तीन हजार २०७ जनाको मृ*त्यु
भारतमा कोरोनाभाइरस महामारी (कोभिड-१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड-१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छ...
-
चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ
भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए। होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा। सेउज कुमार सेनापतिमाथि आक्रमण भएक...
-
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना सङ्क्...
-
भारतमा कोरोना संक्रमित घट्दै, २० करोड ७ लाखले लगाए खोप
भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बुधबार २ लाख ८२ हजार ९२४ जनालाई निको भएको छ । मंगलबार २ लाख ९५ हजार ८५ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ४६ लाख २६ हजार १४ जना संक्रमित कोरोनामुक्त भएका छन् ।...
-
भारतले आजबाट छिमेकी देशलाई कोरोना विरुद्धको खोप दिँदै
भारतले नेपाललाई यसै साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज बुधवारदेखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर...
-
भारतीय प्रहरीले गोली चलाउँदा एक नेपाली घाइते
पुस २१, २०७७: कञ्चनपुरस्थित नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीले गोली चलाउँदा एक जना नेपाली घाइते भएका छन। गोलीको छर्रा लागेर महाकाली नगरपालिका– १ का नरेन्द्र लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । दोधारा चादनी नेपाल-भारत सीमाक्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनप...
-
जर्मनीमा १० लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि
जर्मनीमा शुक्रबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ । विगत २४ घण्टामा जर्मनीमा सङ्क्रमितको सङ्ख्या २२ हजार ८०६ वृद्धि भएको हो । पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ४२६ विरामीको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित १५ हजार ५८६ जनाको मृत...
-
डिसेम्बर दोस्रो साताबाट अमेरिकामा कोभिड-१९ विरूद्धको खोप दिने तयारी
अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् । सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउ...
-
मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो
मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी गराएका हुन् । उनले बिहीबार दिएको जानकारी अनुसार मेक्सिकोमा यो संक्रमणबाट ती नागरिकको ज्यान गएको छ । स्वास्थ्यसम्बन्धी उपमन्त्री लापेजले बिहीबार पत्र...
-
भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । भारतमा यो सहित कूल मृत्यु हुनेको संख्या १ ल...
-
राष्ट्रपति ट्रम्पको चुनावी अभियानद्वारा तीन राज्यमा मतगणना रोक्न उजूरी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको ...
-
मुस्लिम संस्कारको उल्लंघन भएको भन्दै टिकटक प्रयोगमा प्रतिबन्ध
पाकिस्तानले शुक्रबारदेखि सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो । पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा वक्तव्य जारीगर्दै सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएकले टिकटकका विरुद्ध...
-
कोरोनाले विदेशमा २४३ नेपालीको मृत्यु, यो सातामात्र ४३ ले ज्यान गुमाए
भदौ २८, २०७७: विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ ज...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 6
- Next Page »