• राष्ट्रपतिले राजनीति गर्न खोजिन्, प्रधानमन्त्रीको मौनता ‘खतरनाक’

    राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक गरिमा विपरित राजनीतिक गतिविधि गर्न थालेको भन्दै राजनीतिक वृतमा चर्चा परिचर्चा सुरु भएको छ । संविधानले दिएको अधिकार भन्दा बाहिर गएर राष्ट्रपतिबाट राजनीतिक व्यवहार हुन थालेको र यसमा प्रधानमन्त्रीको मौनताले झनै खतरनाक संकेत दिएको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ । सत्तारुढ दलक...

  • के शितल निवास ‘कू’ को तयारीमा हो ? राष्ट्रपतिले किन गरिन नेकपाभित्र हस्तक्षेप ?

    २०७६, ६ पुष आईतवार: सत्तारुढ दल नेकपाभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक हस्तक्षेप गरेको खुलासा भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटि बैठक बसिरहेका बेला राष्ट्रपतिले एक दर्जन नेताहरुलाई शितल निवास बोलाएर छलफल गरेपछि विवाद बढेको छ । राष्ट्रपति भण्डारीले बोलाएपछि नेकपाका नेताहरु प्रदिप ज्ञवाली,...

  • नेकपाको स्थायी समिति बैठकमा प्रचण्डले आज जवाफ दिने

    २०७६, ५ पुष शनिबार: सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रिय कार्यालय धुमवाराहीमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिनुहुने भएको छ । मंसिर २९ देखि बसेको स्थायी समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको हो । स्थायी स...

  • विप्लव समुहलाई प्रहरीले छिन्नभिन्न पारिसक्योः गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपालाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गर्नुभएको छ । प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न भएको गृहमन्त्री थापाको विश्लेषण छ । आज काठमाडौंमा आयोजित नयाँ ब्याजका इन्सपेक्टरहरुको दिक्षान्त समारोहमा बोल्दै...

  • प्रचण्डको व्यस्तताका कारण नेकपा सचिवालय बैठक भोलीका लागि सर्यो

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलीका लागि सरेको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्ताका कारण सरेको बताइएको छ । मंसिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक आज बस्न लागेको थियो । उपनिर्वाचन ...

  • काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव

    नेपाली काँग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनसम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको छ । काँग्रेसले विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गरेको हो । विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्...

  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सांगठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १:०० बजे बस्ने बैठकमा यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको त...

  • मंसिर २७ देखि सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस सम्मेलन

    नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता कङ्ग्रेस सम्मेलन हुने भएकाे छ। सम्मेलन नेपाल पर्यटन बोर्डमा मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। नेपाली लोकवार्ता तथा संस्कृति समाजले बिहीबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी नेपालको कला, संस्कृति र परम्परालाई आन्तरिक तथा बाह्य ...

  • प्रचण्ड भन्छन् ‘पुराना कर्मचारीलाई सामूहिक बिदा नगरेर गल्ती भयो’ चित्रबहादुरको खरो टिप्पणी

    पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक प्रणाली लागु गर्दा पूराना कर्मचारीहरुलाई बिदा नगरेर गल्ती भएको बताउनुभएको छ । कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम वित्तिय सम्मेलनमा प्रचण्डले पुरानो मानसिकताका कर्मचारीहरुका कारण नयाँ राजनीतिक प्रणालीले...

  • समृद्धिका लागि पाँच आधार तय : उपप्रधानमन्त्री पोखरेल

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिका लागी ५ आधार तय भएको बताएका छन् । कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको पोखरेलले बताए । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री...

  • उपनिर्वाचनमा कतै अन्तरघात नभएको नेकपा सचिवालयको ठहर

    नेकपा सचिवालय बैठकले सम्पन्न उपनिर्वाचनमा कतै पनि अन्तरघात नभएको ठहर गरेको छ । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा उपनिर्वाचनको मतपरिणामबारे समीक्षा भएको थियो । बैठकमा उपनिर्वाचनमा घात प्रतिघात...

  • हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो ओर्लिनुपर्छ : साझा पार्टी

    साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ। सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोध पार गर्नुपर्ने ...

  • “मेरो स्वास्थ्यमा राम्ररी सुधार हुँदैछ” : प्रधानमन्त्री केपी शर्मा ओली

    १६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत आज उहाँले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्...

  • विद्या भट्टराई : ‘आँशुको व्यापार’को आरोपलाई जनमतबाटै जवाफ

    मङ्सिर १६ गते । वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिनुभयो । राष्ट्रिय चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने...

  • उपनिर्वाचनको नतिजा समावेशी चरित्रको

    १६ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ । समाजवादी पार्टी...

  • प्रधानमन्त्रीले आइसीयूबाट हेर्नुभयो साग प्रत्यक्ष प्रसारण

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भएको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) को उद्घाटन समारोह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसीयूमा रहेर प्रत्यक्ष प्रसारण हेर्नुभएको छ । खेलाडीहरूलाई निकै मन पराउने प्रधानमन्त्री ओलीले आइप्याडमा यहाँस्थित दशरथ रङ्गशालामा भएक...

  • दाङ ३ प्रदेश सभा ´ख` मा नेकपाका विमला वली विजयी

    २०७६, १६ मंसिर: दाङ ३ प्रदेश सभा ख` को उपनिर्वाचनमा २४ हजार २ सय ८६ मतका साथ नेकपाका उमेदवार विमला वली विजयी हुनु भएको छ ।उहाँका प्रतिद्वन्द्वी नेपालि कांग्रेसका उम्मेदवार केशव आचार्यले १९ हजार १ सय ८२ मत ल्याएर पराजित हुनुभएको छ । नेकपा कांग्रेसलाई ५ हजार १ सय ४ मतले पछि पार्दै विजयी भएको छ । आइतबार राती सकिएको मतग...

  • कसले, कहाँ–कहाँ जिते

    प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी हुनुभएको छ...

  • उपनिर्वाचन २०७६ : पछिल्लाे मत परिणाम

    मङ्सिर १५ गते । शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ। मार्तडी ः बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उप...

  • फिदिम नगरपालिका १ को वडाध्यक्षमा नेकपाका गजाधर भट्टराई विजयी

    पाँचथर फिदिम नगरपालिका वडा नम्वर १ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का गजाधर भट्राई प्रतिश्पर्धी नेपाली कांग्रेसका सुबराज थापालाई ४ सय ७४ मतले पराजित गर्दै विजयी भएका छन । मंंसिर १४ गते भएको उप निर्वाचनको अन्तिम मत परिाणाम भट्टराईले १४४६ र थापाले ९७२ मत प्राप्त गरेका थिए । फिदिम १ मा कुन दलले कति मत...

  • फाल्गुनन्दको मत गणना सुरु, फिदिममा नेकपा र हिलिहाङमा कांग्रेस विजयी

    पाँचथर जिल्लाका तिन स्थानीय तह मध्ये सदरमुकाम फिदिम नगरपालिकाको वडा नं. १ मा नेकपाका उम्मेद्धार गजाधर भटराइले निकटम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्धार सुबराज थापालाई पराजित गर्दै निर्वाचित भएका छन् । भटराइले १४ सय ४६ मत प्राप्त गर्दा थापाले ९ सउ ७२ मत प्राप्त गरेका हुन् । यस्तै हिलिहाङ गाउँपालिका वडा नं. ७ मा नेपा...

  • भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मतदान हुँदै

    पाँचथर: भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको जनाएको हो । संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मंसिर १४ गते शनिबार मतदान हुँदैछ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ मा मतदान हुँदैछ...

  • महोत्तरीमा उमेदवारको घरमा बम विष्फोट

    महोत्तरीको पिपरा गाउँपालिकाको रिक्त अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्षको उमेदवारी दिएका विक्रम चौधरीको घरमा बिहीबार अपरान्ह बम विष्फोट भएको छ । गाउँपालिका-४ स्थित उनको घरपछाडि बम विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । सोही घरमा चौधरीले प्रचारप्रसार र व्यवस...

  • उपनिर्वाचन : मतदानका दिन अत्यावश्यक बाहेकका सवारी साधनमा रोक

    जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाएको छ । मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सो बन्देज शुरु भएपछि निर्वाचनको अवधिभर जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी गर...

  • उपनिर्वाचन: कास्कीमा ४ सय १० कर्मचारी मतदानस्थलमा

    कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ४१० सरकारी कर्मचारी मतदातस्थलतिर लागेका छन् । उपनिर्वाचनका लागि ८२ मतदान केन्द्र र ३२ मतदानस्थलमा ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी र ३२८ स्वयमंसेवक मतदान क्षेत्रमा खटिने जिल्ला निर्वाचन कार्ययलका प्रमुख महेन्द्रराज सुवेदीले...

  • प्रधानमन्त्रीको डिस्चार्ज मिति भन्न सकिदैन: कार्यकारी निर्देशक श्रेष्ठ

    २०७६, १२ मंसिर बिहीबार पाँचथर । त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीको डिस्चार्ज कहिले र कुन समयमा हुने भन्ने एकिन नभएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतरा मुत्त नरहेकाले तत्कालै डिस्चार्जको मिति तोक्न...

  • चुनावी प्रचारको अन्तिम दिन नेताहरुको दौडधुप , मध्यरातदेखि मौन अवधि

    २०७६,११ मंसिर बुधबार: यहि मंसीर १४ गते हुने उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि शुरु हुदैछ । राति १२ बजे मौन अवधि सुरु हुने भएकाले उक्त अवधिलाई निकै संवेदनशील रुपमा लिइएको आयोग प्रवक्ता नरेन्द्र दाहालले जानकारी दिनुभएको छ । उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् ...

  • प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने, यस्तो छ स्वास्थ्य अवस्था

    प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ । मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो । सोमबार राति पेट दुखेकाले उनलाई मंगलबार बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षणपछि एपेन्डिसाइट...

  • ओलीले भने “म प्रथम अध्यक्ष, प्रचण्ड द्धितिय अध्यक्ष”

    २०७६, १० मंसिर मंगलवार: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई द्धितिय अध्यक्षको संज्ञा दिनुभएको छ । उहाँले नेकपामा आफु प्रथम अध्यक्ष र प्रचण्ड द्धितिय अध्यक्ष भएको बताउनुभयो । प्रचण्ड भन्दा आफु नै बरिष्ठ भएकाले आफु प्रथम अध्यक्ष र त्यसपछिको अध्यक्ष मात्रै प्रचण्ड भए...

  • प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा

    ८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल जानुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि केही समयअघि अस्पताल जानुभएको र उहाँ स्वास्थ्य परीक्षणपछि आजै निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसअघि गत कात्तिक १४ गते...