पाँचथर फिदिम नगरपालिका वडा नम्वर १ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का गजाधर भट्राई प्रतिश्पर्धी नेपाली कांग्रेसका सुबराज थापालाई ४ सय ७४ मतले पराजित गर्दै विजयी भएका छन ।
मंंसिर १४ गते भएको उप निर्वाचनको अन्तिम मत परिाणाम भट्टराईले १४४६ र थापाले ९७२ मत प्राप्त गरेका थिए । फिदिम १ मा कुन दलले कति मत ल्याए त ? विस्तृत जानकारीका लागि फोटोमा हेर्नुहोस ।
याे वडामा २०७४ सालकाे उप निर्वाचनमा तत्कालिन एमालेवाट उमेद्वार वनेका भट्टराइ काग्रेससँग ५ मतले पराजित भएका थीए ।






















